विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ५२ जनामा कोरोना संक्रमित थपिएका छन् । ६ हजार ३ सय ८३ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ३ सय २८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप १ लाख ८९ हजार ७ सय ६७ जनाले लगाएका छन. . .
विराटनगर । व्यवहारिक र प्रयोगात्मक सिकाइलाई अगाडि बढाउने उद्देश्य अनुसार पाठ्यक्रममा विपद् जोखिम व्यवस्थापन सम्बन्धित विषय समावेश गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । प्रदेशनं. १ सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्रालयद्वारा बुधवार विराटनगरमा आयोजित कार्यक्रममा सरोकार�. . .
विराटनगर । जबरजस्ती करणी मुद्धामा सम्मानित पुनरावेदन अदालत विराटनगरको मिति २०७२।०९।२६ गतेको सजाय निर्धारण फैसला आदेशले १० बर्ष कैद सजाय तोकिएता पनी हालसम्म फरार रहदै आएका धरान उप-महानगरपालिका-१५ का २८ बर्षीय सुमन परियारलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादीहरुको खोजतलासमा निरन्तर खटिदै आए�. . .
विराटनगर । मोरङ कारागार विराटनगरमा चारवटा लघुवित्त वित्तीय संस्थाले पानीको फिल्टर जडान गरेका छन् । कारागार भित्रका कैदीबन्दीले सफा पानी पीउन पाउन् भन्ने उद्देश्यले चारलाख मूल्य बराबरको तीनवटा वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको हो । जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड, गुराँस र सपोर्टको �. . .
विराटनगर । ताप्लेजुङ दुईवटा स्थानीय पालिकाका न्यायिक समिति संयोजकले विराटनगर महानगरपालिकाको न्यायिक समितिको अवलोकन गरेका छन् । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिकाकी उपप्रमुख भीमादेवी ओझा र आठराई–त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष शान्ता आङबोहाङले महानगरको न्यायिक समितिको अवलोकन गरेका हुन् । उ�. . .
काठमाडौं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँच दलीय गठबन्धन कायम रहने बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले आज यहाँ आयोजना गरेको ‘नव–निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई बधाई÷शुभकामना तथा अन्तरक्रिया’ कार्यक्रम. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो . . .
हेल्सिन्की । युक्रेन–रसिया युद्धका कारण विश्वका अधिकांश मुलुक मूल्यवृद्धिको मारमा छन् । शिक्षा र रोजगारीका अवसरमा युरोपका विभिन्न मुलुकमा पुगेका नेपालीलाई पनि मूल्यवृद्धिले दुःख दिएको छ । विगत लामो समयदेखि हेल्सिन्की बस्दै आएका नेपालीले युक्रेन–रसिया युद्धका कारण यहाँको दैनिक जीवनमा नराम्रो �. . .
काठमाडौं । उच्च अदालत पाटनबाट बैंकिङ कसुर मुद्दामा आठ दिन कैद र रु ४२ लाख जरिवाना तोकिएका निरज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनले २०७७ पुस १९ गते बुढाथोकीलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम आठ दिन कैद र रु ४२ लाख जरिवानाको फैसला गरेको थियो । हालसम्म फरार भएका रेग्मीलाई नेपाल प�. . .
पाकिस्तानसँगको विवादित सीमामा रहेको हिमनदीमा ३८ वर्षअघि बेपत्ता भएका एक भारतीय सैनिक जवानको शव फेला परेको छ । भारत स्वतन्त्रता दिवसको ७५ औँ वार्षिकोत्सव मनाएको दुई दिनपछि भारतीय सेनाको एक इकाईले बुधबार बिहानै भारतीय झण्डामा बेरिएको चन्द्र शेखरको कफिनको तस्बिर ट्वीट गरेको छ । सेनाले भन्यो कि शेखर�. . .
विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर ६ सरोचिया लाईनमा रहेको मेरीगोल्ड स्कुलका शिक्षकद्धारा एक विद्यार्थी माथी निर्धात कुटपिट भएको छ । कक्षा ६ मा अध्ययनरत १४ बर्षिय गोविन्द साहलाई विज्ञान संकाय पढाउने विकास मण्डलले शरिरका विभिन्न भागहरु कुटपिट गरी घाईते बनाएका छन् । शिक्षक मण्डलले कक्षा क. . .
काठमाडौँ । तथ्याङ्कले मुलुकमा खाद्य सञ्चिति देखिँदै आए पनि असन्तुलित उत्पादन र वितरणका कारण देशको ७.८ प्रतिशत जनसङ्ख्या गम्भीर खाद्य असुरक्षाको चपेटामा परेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले मुलुकमा औसत नेपालीलाई निर्धारण गरिएको दैनिक न्यूनतम आवश्यकताका लागि खाद्या�. . .