विराटनगर । विराटनगर–६ सरोचिया रोडमा रहेको मेरिगोल्ड स्कुलका शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेको भन्दै विद्यार्थी संगठनले शिक्षक उपर कारबाहीको माग राखेका छन् । आवर विराटनगरले बुधबार ‘शिक्षकद्धारा विद्यार्थी माथी कुटपिट’ भन्ने शिर्षकमा समाचार प्रकाशित गरेसँगै अनेरास्ववियूले ध्यानकर्. . .
विराटनगर। विराटनगरमा आयोजना हुने राधाकृष्ण रथयात्राको दिन एकलाख मास्क वितरण गरिने भएको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै विराटनगरका युवा दिलसाद आलमले एकलाख मास्क वितरण गर्ने घोषणा गरेका हुन् । सोमबार बिहान सामाजिक संजाल फेसबुकमार्फत उनले एकलाख मास्क विवरण गर्ने जानकारी गराएका थिए । विराटनगरम�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६८ दशमलव २६ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ४१ अङ्कले उकालो लागेर ४०० दशमलव शून्य �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ सय ४२ जनामा कोरोना संक्रमित थपिएका छन् । ४ हजार ९ सय ३० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप ९७ हजार ६ सय ५७ जनाले लगाएका छन् । ह. . .
काठमाडौँ । प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (मिलेनियम च्यालेन्ज कर्पाेरेसन) एमसिसी अनुमोदन गरेको साढे पाँच महिना पुगेको छ । नेपालमा निकै चासोका साथ हेरिएको यो परियोजना अन्तर्गतका आयोजना कहिलेदेखि सुरु हुन्छन् भन्ने बारेमा आम मानिसमा जिज्ञासा छ । लामो बहस र विवादपछि अनुमोदन भएको सो परियोजनाको . . .
विराटनगर । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त आयोजनामा संचालन भएको १ दिने “१ नम्बर प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी–२०७९” को समुद्घाटन भएको छ । १ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठीको १ नम्बर �. . .
विराटनगर । मोरङको सुन्दरहरैचा ४ दुलारीमा रहेको बाला जल इण्डष्ट्रिज उद्योगमा शिलबन्दी गरिएको छ । उद्योगबाट प्रशोधित पिउने पानी उत्पादन मापदण्ड विपरित देखिएपछि उद्योगमा शिलबन्दी गरिएको हो । खाध प्रविधी तथा गुण नियन्त्रण कार्यालय विराटनगरका कार्यालय प्रमुख राजकुमार रिजालले नमूना संकलन गरेर उद्योग�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको छ । महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौँ अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्�. . .
विराटनगर । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नयाँ प्रविधिको विकाससँगै अपराधको शैलीमा समेत फरक आएकोले अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनु भएको छ । प्रहरी प्रधान कार्यालयले प्रदेश १ मा आयोजना गरेको ‘प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठि’मा मातहतका प्रहरी निकायलाई निर्देशन दिदैं महानिरी�. . .
विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ १ ग्राम सहित अर्जुनधारा नगरपालिका-११ बस्ने ३२ वर्षीय पशुपति दाहाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्ट�. . .
काठमाडौं । नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई काठमाडौँका विभिन्न स्थ. . .
विराटनगर । प्रदेश १ लाई कार्यक्षेत्र बनाएर आर्थिक विधामा समाचार लेख्दै आएका पत्रकारको क्षमतावृद्धि गर्ने उद्देश्यले एक दिवसीय ‘आर्थिक रिपोर्टिङ ः बाह्य क्षेत्र’ तालिम विराटनगरमा सम्पन्न भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १, दि एशिया फाउण्डेशन र साउथ एशिया वाच वन ट्रेड, इकोनोमिक्स एण्ड इ. . .