विराटनगर । विराटनगरका प्रमुख नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने भएका छन् । स्थानीय तह निर्वाचनमा आफ्नै गाडी चढेर पाँचवर्षे कार्यकाल बिताउने प्रतिवद्धता जाहेर गरेका मेयर कोइरालाले इन्धनको रकम बेरुजु निस्कने भन्दै सरकारी गाडी चढ्ने बताएका हुन् । कोइरालाको सचिवालयले सामाजिक सञ्जाल फेसबुकमा स. . .
पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबको रहिमयार खान सहरमा यात्रुवाहक बसमाथि ट्रक खस्दा कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका शनिबार राति स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिनीको बोरा बोकेको ट्रक यात्रुवाहक बसमाथि खसेर दुर्घटना भएको जनाइएको छ । त्यसपछि १० वटा आकस्मिक सवार�. . .
फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ ह. . .
गण्डकी । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब भने पूरा हुने अवस्थामा छ । सरकारको घोषित कार्यक्रमअनुसार अबको साढे चार महिनामा यस विमानस्थलबाट उडान हुनेछन् । घोषित योजनाअनुसार चुनौतीका रुपमा खडा भएका ल्याण्डफिल साइटलगायतका केही काम सम्पन्�. . .
महेन्द्रनगर । पछिल्लो समय कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सङ्कटापन्न कृष्णसारको बासस्थान बन्दै गएको छ । बासस्थानको सम्भावना राम्रो देखिएपछि पहिलो पटक शुक्लाफाँटामा २०६९ साल भदौमा नेपालगञ्ज तथा ललितपुरको सदर चिडियाखाना र २०७२ वैशाखमा बर्दियाको खैरापुरबाट यहाँ कृष्णसार स्थानान्तरण ग�. . .
विराटनगर । कृष्णजन्म अष्टमीको भोलिपल्ट विराटनगर–१ राधाकृष्ण मन्दिर परिसरबाट निस्कने रथयात्रा यो वर्षपनि सुरक्षालाई कारण देखाउँदै विधीमा सिमित गरिने भएको छ । वि.स. १९८८ सालमा ‘खट’ यात्राको रुपमा सुरु गरेर २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिदैं आइएको थियो । खट यात्रासहित ९१ औं र खटबाट रथयात्रा. . .
पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका यहाँका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो । सो केन्द्रका अधिकारीले दिएको जानकारीअनु. . .
काठमाडौं । म्यान्चेस्टर युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन ह्यागले टिमलाई नयाँ खेलाडी आवश्यक रहेको बताएका छन् । शनिबार राति ब्रन्टफोर्डसँग ४–० गोलको हारपछि बोल्दै उनले टिममा अब नयाँ र स्तरिय खेलाडीको खोजी भएको बताए । हामीले आज देखाएको भन्दा स्तरीय प्रदर्शन गर्न जरुरी छ । हामी टोलीका रुपमा एक कठिन . . .
काठमाडौं । धौलागिरी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन २४ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको छ । प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकोमा सोही आइपीओ आज बेलुका पाँच बजे. . .
काठमाडौं ।सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल�. . .
विराटनगर । झापा र मोरङका दुई छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र लागुऔषध ट्याब्लेट सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस छेउबाट लागुऔषध ब्राउनसगुर सहित १ जनालाई पक्राउ गरेको छ । मे.१. . .
चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भन्नुभयो । उहाँले भन्नुभयो, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्,. . .