समाचार

एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ : निक्षेपकर्ताले १० गुणा बढी रकम फिर्ता पाउने

सबै सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दीर्घकालीन रणनीतिलाई आत्मसात गर्दै बैंकले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना र अपेक्षाको समुचित पहिचान एवं बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्दै मुलुकभर सर्वाधिक धेरै शाखा सञ्जाल पुर्‍याएको एन आई सी एशिया बैंकले प्रदेश १ मा ६१ शाखा कार्यालयहरू, ६५ . . .


‘स्माइलिङ चिल्ड्रेन’ परियोजना सुरु

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको सुरुआत गर्नुभएको छ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उहा�. . .


मिस एण्ड मिस्टर एसइइका प्रतियोगिले देखाए प्रतिभा

विराटनगर । मिस एण्ड मिस्टर एसइइका प्रतियोगिहरूले आ-आफ्नो प्रतिभा देखाएका छन् । असार ३२ गते हुने फाइनलमा छनौट भएका १४ जना प्रतियोगिहरूले ट्यालेन्ट राउण्डमा आ-आफ्नो प्रतिभा देखाएका हुन् । उनीहरूले नृत्य, गायन र नाटक प्रस्तुत गरेको जय मिडिया मेनेजमेन्टकी सिइओ नीशा खतिवडाले जानकारी दिइन् । प्रतियोगि. . .


एभरेष्ट कप बास्केटबल प्रतियोगिताको तीनवटै उपाधि धरानलाई

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट कलेजमा शुक्रबार सम्पन्न एभरेष्ट कप बास्केटबल प्रतियोगितामा धरानका विद्यालयहरूले तीनवटै उपाधि जितेका छन् । धरानका विद्यालयहरुले तीनवटै उपाधिहरु हात पारेका हुन् । विराटनगर बास्केटबल संघले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजना गरेको प्रतियोगि. . .


किसानलाई चाँडो मल उपलब्ध गराउन सांसदको माग

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्ने सांसदहरुले असार सकिन लाग्दा पनि किसानले रासायनिक मल नपाएको भन्दै चाँडो उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । सांसद विमला विश्वकर्माले किसानले मल बीउ नपाएर सधैँ आन्दोलन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । सांसद विष्णु शर्माले सरकारल�. . .


इजरायली प्रधानमन्त्री र टर्कीस् राष्ट्रपति फोनवार्ता

इजरायलका प्रधानमन्त्री यायिर लापिद र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच फोनवार्ता भएको छ । उहाँहरुका बीचमा आगामी दिनमा यी दुई देशकाबीचको सम्बन्ध थप सुमधुर बनाउने विषयमा कुराकानी भएको इजरायली प्रधानमन्त्री लापिदको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । उहाँहरुले इजरायल र टर्की. . .


राष्ट्र र जनताको हितका लागि नै एकीकृत समाजवादी पार्टी बनेको हो : अध्यक्ष नेपाल

कैलाली । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्र र जनताको हितका लागि नै नेकपा (एकीकृत समाजवादी) पार्टी बनेको बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो पार्टी अन्य पार्टी जस्त. . .


मधेसमा ५० प्रतिशत मात्र खर्च

धनुषा । मधेश प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८-७९ मा ५०.९१ प्रतिशत बजेट खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरधामका प्रमुख राधेश्याम गिरीका अनुसार चालु आवमा मधेश प्रदेश सरकारले रु ३४ अर्ब ८८ करोड ९८ लाख १० हजारमध्ये रु १७ अर्ब ७६ करोड ३६ लाख ७५ हजार मात्र खर्च गर्न सकेको छ । आर्थिक. . .


कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तहको निर्वाचन–२०७९ को समीक्षा, भ्रातृ र शुभेच्छुक संस्थाका विधानको टुङ्गो लगाउने, मुलुकको समसामयिक राजनीतिलगायत विषयमा छलफ�. . .


अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ३ को मृत्यु, २ घाइते

अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार राती १२ ४५ बजे घटना भएको हो । आक्रमणकारीले च�. . .


विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा साईकल यात्रीको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित कोशी प्रोजेक्टको भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार राती करिब १० बजेको समयमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्रदेश १ –०२–०४९ प ६२५८ नम्बरको मोटरसाईकलले विपरित दिशा तर्फ जादै गरेको साईकललाई ठक्कर दिदा साईकलमा सवार विरा�. . .


विराटनगरको गुद्री बजारमा जोखेर बेचिन्छ चटपटे र पकौडा

विराटनगर । चटपटे र पकौडाले हरेक उमेरलाई लोभ्याउँछ । गल्ली-गल्ली र चोक-चोकका सडक छेउ र पसलमा पाइने चटपटे र आलु र प्याजको पकौडा विराटनगरको अनेकनमध्ये एक चिनारी हो भुजामा आलु चना, बदाम मिसाएर बनाएको चटपटे र बेसनमा उसिनेको आलु र प्याज घोलेर बनाएको पकौडालाई जहाँ गएपनि विराटनगरवासीले भुल्न सक्दैनन् । चटपटे. . .