मङगलबारे । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो । इलाम नगरपालिका–९ मा नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान भर्न लागिएको हो । आउँदो फागुन ८ गतेदेखि व्यावसायिक उडानको तयारी �. . .
काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु.१०० अङ्कित मूल्यमा रु.पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण शेयर. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६.३० अङ्कले ओरालो लागेर दुई हजार ८३५.५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन ग. . .
विराटनगर । विराटनगरको एक कार्यक्रममा मंगलबार जेष्ठ नागरिकलाई न्यानो कपडा र पौष्टिक आहारा प्रदान गरिएको छ । समपर्ण नेपाल स्पोर्टीग क्लबले स्थानीय शितल धर्मशालामा आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथी मोरंग काग्रेसका उपसभापती नागेश कोईरालाले कांग्रेस नेतृ अनुजा कोईरालाले बृद्ध बृद्धालाई पौष्टि�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालको सेवा प्रवाह दुरुस्त बनाउँदै प्रदेश १ कै नमुना अस्पताल बनाउन मोरङका राजनीतिक दलहरुले सामुहिक प्रतिबद्धता जनाएका छन् । कोशी अस्पतालको सेवामा गुनासो आएपछि संवाद समुह प्रदेश १ ले आयोजना गरेको संवादमा अस्पतालको सेवा सुधारमा दलहरु लाग्ने प्रतिबद्धता आएको हो । बिशे�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट सात करोड वक्यौता रकम असुल गरेको छ । गत साउन महिनामा लामो समयसम्म कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको र केहीले रकम तिर्न थालेका छन् । तत्काल पाँच करदाताले तिर्नका लागि सम�. . .
बर्दिया । कम गुणस्तरका विद्युतीय तथा स्टेशनरी सामग्रीहरु ब्राण्डेड भन्दै बर्दिया जिल्लाका केही विद्यालयहरूमा उच्च मूल्यमा बिक्री गरी सर्वसाधरणलाई झुक्याई ठगी गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका वडा २५ बस्ने ३९ वर्षीय प्रकाश बराल क्षेत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बर्दिय�. . .
विराटनगर । मोःमोको पारखीहरुका लागि विराटनगरमा ‘सानदार मोःमो’ सञ्चालनमा आउने भएको छ । आगामी फाल्गुण पहिलो सातादेखि विराटनगरस्थित कोशी अस्पताल अगाडि मोःमो हाउस सञ्चालनमा आउने भएको हो । काठमाण्डौंको २० वर्ष पुरानो फ्रेन्चाइजी आईटम पहिलोपटक विराटनगर भित्रिन लागेको हो । विराटनगरकै अभिजित थापाले करि�. . .
विराटनगर । मोरङको बुढीगंगामा-२ रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले मृत्युको शैयामा पुगिसेका एक विरामीको सफल उपचार गरेको छ । भोजपुर ट्याम्के मुगु गाँउपालीका ९ का ४७ बर्षिय बलबहादुर परियारलाई सुरुमा जन्डिस भएको थियो । जन्डिस भएपछि धरान लगायत विराटनगरका विभिन्न अस्पतालहरुमा धाए तर परियारलाई झन . . .
काठमाडौं । करिब एक महिनाअघि ‘माया यस्तो होस्’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएका युवा गायक दिल विश्वकर्माले नयाँ साङ्गीतिक सौगात ‘तिम्रै लागि’ दर्शकमाझ ल्याउनुभएको छ । प्रणय दिवसको अवसर पारेर गायक विश्वकर्माले यो म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो । गीतमा गायक विश्वकर्माको स्वर, शब्द र . . .
विराटनगर । मोरङको खुल्ला सीमा क्षेत्रबाट पुनः संस्थागत तस्करीको लाइन खुलेको छ । लामो समय मोरङमा सुस्ताएर सुनसरीमा मौलाएको तस्करीको लाइन पुनः सञ्चालनमा आएको हो । मोरङको लक्ष्मनियाँबाट रातभर तस्करीको लाइन चल्ने गरेको स्थानीयले बताएका हुन् । तारिगामा र डुमरियासहित लक्ष्मनियाबाट तस्करीको लाइन पछिल. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गर्नुभएको छ। मंगलबार हेटौंडा पुगेर पूर्वअध्यक्ष थापाले भारी मन तथा पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको बताउनुभएको हो। ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार�. . .