विराटनगर । विराटनगर १४ मलायरोडमा रहेको सास्थम कलेजका विएचएम संकायका विद्यार्थीहरुले साउथ इन्डियन कल्चरल (दमेटिक ग्यास्ट्रोनोमी इन साउथ इन्डियन कल्चर एण्ड रेसिपी) सम्बन्धी आफुले पढेका ज्ञानलाई व्यावहारिक रुपमा प्रर्दशन गरेका छन् । सास्थम कलेजमा होटल मेनेजमेन्ट सम्बन्धी अध्ययनरत दोस्रो सेमेस्ट�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ८ सय १७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २१ हजार १ सय ७९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .
काठमाडौं । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को हरेक पाँच वर्षमा आउने निर्वाचनमा मताधिकारको सदु�. . .
इनरुवा । जिल्ला प्रशासन कार्यलय सुनसरीले ४ वटा गाउँपालिकामा पूर्ण र ३ पालिकामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्लाका सीमावर्ती क्षेत्रमा पर्ने पालिकाको सुरक्षालाई ध्यान दिएर निषेधाज्ञाको आदेश जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भारतीय सीमा जोडीएका भोक्राह नरसिंह, कोस�. . .
विराटनगर । मंगलबार रातीदेखी मौन अवधि सुरु भयो । निर्वाचन आयोग तथा सुरुक्षा निकायले मौन अवधिमा के गर्न हुने के गर्न नहुने भनेर सूचित पनि गरेको थियो । तर सामाजिक संजालहरुमा भने बुधबार बिहानदेखी खुलेर नै भोट मागिदै आएको छ । दुई दिन देखी भेला तथा र्यालीहरु बन्द भए पनि समाजका जिम्मेवारी व्यक्तिहरुबाट नै �. . .
काठमाडौं । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो ।यस अवधिमा आफ्ना पक्षक�. . .
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताउनुभएको छ । उहाँले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्वन्द्वका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताउन�. . .
विराटनगर । आगामी जेठ १ गतेदेखि बुद्ध एयरले रात्रिकालीन उडान गर्ने भएको छ । तत्कालका लागि जनकपुर, नेपालगञ्ज, विराटनगर, भैरहवा, भद्रपुर र सिमरामा रात्रिकालीन उडान राति ८ बजेदेखि गर्न लागेको बुद्ध एयरले जनाएकाे छ । दैनिक कामकाजमा व्यस्त यात्रुहरूका लागि रात्रिकालीन उडान निकै आकर्षक हुने बुद्ध एयरले ज. . .
लेटाङ । नेपाली काँग्रेस लेटाङ वडा नम्बर ३ का सचिव आशिष ढकाललाई एमालेका कार्यकर्ताले एमबी लिम्बुले आक्रमण गरेका छन् । मादक पदार्थ सेवन गरेका उनले लेटाङ–३ बिरनमा आक्रमण गरेको सचिव ढकालको गुसानो छ । घर फर्कने क्रममा समूहसहित भेटिएका लिम्बूले ढकाललाई एक्कासी आक्रमण गरेको आरोप छ । अन्य बेला राम्रै सम्ब�. . .
विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । निर्वाचनका लागि विराटनगरमै रहेका उनले शुक्रबार बिहान ७ बजे नै मतदान गर्ने भएका हुन् । कोइरालाको निर्वाचन क्षेत्र पनि मोरङ नम्बर ६ हो । फोटो:फाईल. . .
विराटनगर । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीमाथि मतदाता प्रभावित पार्न पैसा बाँडेको आरोप लागेको छ । जनकपुर उपमहानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार जानकीराम साहको पक्षमा मतदाता प्रभावित पार्न खोजेको अन्सारीमाथि आरोप लागेको हो । अन्सारी जनकपुरस्थित सीताचरण होटेलमा ४ दिनदेखि ब�. . .
भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको �. . .