समाचार

दुर्घटनामा परी मस्तिष्क बाहिर निस्कीएको बालकको विराटनगरको आर्या न्यूरोमा सफल उपचार

विराटनगर । सवारी दुर्घटनामा परि मस्तिष्क बाहिर निस्कीएको एक बालकको विराटनगर– ३ कञ्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको छ । ती मध्ये एक हुन,१८ महिने बालक कृष्ण कुमार जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । गत वैशाख ८ भारतको दिपनगरमा सवारी दुर्घटनामा परी कृष्ण कुमारको टाउको म�. . .


हिउँदे र वर्षे विदा कटौती गरी विद्यालयमा अब ३० दिनमात्रै वार्षिक विदा हुने

काठमाडौं । जेठ १ गतेदेखि विद्यालयहरू पनि हप्तामा दुई दिन विदा हुने भएको छ । शिक्षा मन्त्रालयले जेठ १ गतेदेखि सरकारी र निजी विद्यालयमा सातामा दुई दिन विदा दिने औपचारिक निर्णय गरेको हो । आज बसेको मन्त्रालयको बैठकले जेठ १ गतेदेखि शनिबार र आइतबार विद्यालयमा विदा दिने औपचारिक निर्णय गरेको हो । शनिवार र आइ�. . .


ब्रेकिङ : टिपर र सिटी जुध्दा महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि दुर्घटना

विराटनगर । विराटनगर महेन्द्र चौकस्थित एसलाल पेट्रोल पम्प अगाडि सिटी सफारी र टिपर जुध्दा २ जना घाईते भएका छन् । विपरीत दिशाबाट आईरहेको ना ३ ख ३६९७ नम्बरको टिपरले को १ ह ६१६५ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सफारी सवार २ जना यात्रु घाईते भएका हुन् । उनीहरुको खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको स्�. . .


भक्तपुरबाट लागुऔषधसहित युवक पक्राउ

भक्तपुर । भक्तपुर त्रिपुरासुन्दरीबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । दूधपाटी घर भई हाल भक्तपुरको झौखेलमा बस्ने २९ वर्षीय राजु कर्माचार्यलाई पक्राउ गरेको हो । पक्राउ परेका राजुसँग प्रहरीले प्रदेश २–०३५प८९६ नंको स्कुटरमा चार थान नोफिन, चार थान फेनारगन र चार थान डाइजेपाम बरामद गरे�. . .


‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशन

काठमाडौं । चिनियाँ लेखक लाओ माद्वारा लिखित ‘एक असाधारण अन्तर्वार्ता’ कथासङ्ग्रह प्रकाशनमा आएको छ । युयुत्सु आरडी शर्माद्वारा अनूदित सो सङ्ग्रहमा चीनको बेजिङस्थित रेनमिन विश्वविद्यालयका प्राध्यापक तथा विश्वप्रसिद्ध कथाकार ‘मा चुन्ची’ का शीर्ष कथालगायत ६ कथा समाविष्ट छन् । निराला पब्लिकेसन्स �. . .


निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

डोटी । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको केन्द्रमा पुगेका हुन् । जिल्ला निर्वाचन कार्य�. . .


निर्वाचन सम्पन्न नभएसम्मका लागि चिनियाँ सामग्रीको आयात बन्द

रसुवा । स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले ब�. . .


वडाध्यक्षका उम्मेदवारको मृत्युपछि,उनकै कान्छा छोरा बने उम्मेदवार

दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि उनका छोरालाई उम्मेदवार बनाएको छ । वडाध्यक्षमा उम्मेदवारी दिएका लबरू चौधरीको मृत्यु भएपछि उनका कान्छा छोरा प्रदीप चौधरीलाई उम्मेदवार बनाइएको नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बस्नेतले जानकारी दिनु भय�. . .


विराटनगर उपमेयर पदकी उम्मेदवार कार्की विरुद्धको रिटको सुनुवाई आज हुने

विराटनगर । विराटनगर महानगरपालिका उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्की विरुद्ध परेको रिट उपरको सुनुवाई आज (बुधबार) हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै परेको रिट उपरको सुनुवाई हुने भएको हो । नेकपा. . .


अवैध लागूऔषध गाँजा सहित पक्राउ

बारा । जितपुर सिमरा उपमहानगरपालिका-२१ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित भारतीय नागरिक २४ वर्षीय सुरज पाण्डे समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना.२ ह १३६४ नम्बरको अटोलाई ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा . . .


रिभर फल्स पावरको आइपिओ बिक्री खुला

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबारदेखि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि द�. . .


सुनको मूल्य घट्यो

काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ९७ हजार रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार रुपियाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार पाँच स�. . .