समाचार

कांग्रेसका महामन्त्री शर्माद्वारा मतदान

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । स्थानीय तहको निर्वाचन अन्तर्गत उहाँले आज बिहान उहाँले मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले देशभर उत्साहपूर्वक मतदान भइरहेको र का�. . .


पूर्वसभामुख कृष्णबहादुर महराद्वारा मतदान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ । रोल्पा नगरपालिका–१ तारा माध्यामिक विद्यालय केन्द्रबाट उहाँले मताधिकार प्रयोग गर्नुभएको हो । यस्तै पूर्वसभामुख ओनसरी घर्ती र माओवादी नेता वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थि�. . .


कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप, ९ राउण्ड हवाई फायर

विराटनगर । मतदान गर्ने विषयलाई लिएर झडप भएपछि ओखलढुंगामा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार स्थितिलाई नियन्त्रणमा लिनका लागि ९ राउण्ड हवाई फायर गरिएको हो । चम्पादेवी गाउँपालिका–९ स्थित जीवन ज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा मतदाताको लाइन मिलाउ�. . .


पूर्वप्रधानमन्त्री भट्टराईले आफ्नो मतपत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरे

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले आफ्नो मतपत्रको तस्वीर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । आज बिहान करिब ८:२५ बजे गोरखाको पालुङटार नगरपालिका-१ खोप्लाङस्थित अन्नपूर्ण माध्यमिक विद्यालय मतदान केन्द्रबाट. . .


लेटाङमा २ घण्टापछि सुरु, अन्य मतदान केन्द्रमा शान्तिपूर्ण

विराटनगर । स्थानीय तह निर्वाचनअन्तर्गत मोरङको लेटाङ नगरपालिकाको शान्ति भगवती माविमा मतदाता नामावलीमा विवाद हुँदा ९ः२५ बजेदेखि मात्रै मतदान सुरु भएको छ । मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम रहेको आरोप लगाउदै काङ्ग्रेस र एमालेबीच बिवाद हुँदा मतदानमा सुरु हुन केहिबेर लागेको हो । मोरङका प्रहरी �. . .


नेता कोइरालाद्वारा आदर्श माविको केन्द्रमा मतदान

विराटनगर । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले आदर्श विद्यालयको मतदान केन्द्रमा मतदान गर्नु भएको छ । नेता कोइरालाले केहिबेर अगाडी मतदान गर्नु भएको हो । विराटनगरमा गठबन्धनकातर्फबाट नागेश कोइराला मेयरमा, जसपाका अमरेन्द्र यादव उपमेयरका उमेदवार हुनुहुन्छ । यसैगरी नेकपा एमालेबाट सागर थापा मेयर, . . .


विराटनगरमा मेयरका उमेदवारले गरे मतदान

विराटनगर । विराटनगरमा मेयरका प्रतिस्प्रर्धीले मतदान गरेका छन् । नेपाली काँग्रेससहित गठबन्धनका उमेदवार नागेश कोइरालाले सरस्वती माविबाट मतदान गर्नु भएको हो । यसैगरी नेकपा एमालेका सागर थापाले कन्चरबारी मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । यसैगरी उपमेयर उमेदवार शिल्पा निराला कार्कीले जनपथ मा.वि.बा. . .


विराटनगरमा मेयर–उपमेयरसहित केन्द्रीय नेताले मत खसाल्दै

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगरका मेयर–उपमेयरसहित पार्टीका केन्द्रीय नेताहरुले विभिन्न मतदान केन्द्रबाट मतदान गर्दैछन् । नेकपा एमाले र काँग्रेसका नेताहरुले मतदान गर्न सुरु गरिसकेका छन् । एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले महेन्द्र मोरङ क्याम्पसको मतदान केन्द्रबाट. . .


म्याग्दीका सबै मतगणनास्थल तयार

म्याग्दी । जिल्लाका सबै पालिकामा स्थानीय तह निर्वाचनको मतगणनास्थल तयार भएका छन् । चुनावको मतगणनाका लागि जिल्लाका छवटै स्थानीय तहमा तारजालीले बारेर सिसीटिभी जोडेर ठाउँ बनाइएको हो । जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतपेटिका भण्डारण र मतगणना गर्ने स्थल तयार पारिएको जानकारी दिए। सबै मतगण�. . .


निर्धक्क भई मतदान गर्न राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० गते सम्पन्न हुने स्थानीय निर्वाचनमा निर्धक्क भई मतदान गर्न सबैमा हार्दिक आह्वान गरेकी छन् । शुक्रबार देशभर स्थानीय तहको निर्वाचन हुन गइरहेको पूर्वसन्ध्यामा बिहीबार दिएको सन्देशमा राष्ट्रपति भण्डारीले निर्वाचन लोकतन्त्रको सबैभन्दा ठूलो उत्स�. . .


विराटनगरका मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भीड (फोटो फिचर)

विराटनगर । स्थानीय तह निर्वाचनमा मतदान गर्नका लागि विराटनगरका मतदान केन्द्रमा बिहानैदेखि भीड देखिएको छ । आफ्नो अधिकार प्रयोग गर्न मतदाता बिहानै मतदान गर्ने लाइनमा बसेका हुन् । बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि ६ बजे नै मतदाताले आफ्नो लाइन तय गरिसकेका थिए । विराटनगरमा १४० मतदान केन्द्रबाट १ ला�. . .


आफ्नै अधिकार मताधिकार

लोकतन्त्रको प्राण भनेकै नागरिकले आफ्नो मत व्यक्त गर्न पाउने अधिकारको सुनिश्चित हुनु बुझिन्छ । लोकतन्त्रले नागरिकले मतदान गरेर जनप्रतिनिधि चुन्न पाउने अधिकारलाई सार्वभौम अधिकारको रुपमा ग्रहण गर्दछ । नागरिकले मतदान गर्न पाउने अधिकार आफ्नै अधिकार भनेर बुझ्नु पर्दछ । यस्तो लोकतन्त्रको महायज्ञ अन्त�. . .