भक्तपुर । भक्तपुरमा स्थानीय तह निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र सौहार्दपूर्ण वातावरणमा मतदान भइरहेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । दिउँसो ३ बजेसम्म भक्तपुर जिल्लाभर करिब ६५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो । बेलुका ५ बजेसम्म मतदान समय निर्धा�. . .
रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ । उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो । अहिले २:३० बजेसम्म ६० प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । जिल्ल�. . .
काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान कार्य साँझ ५ सम्पन्न हुँदैछ । देशभरी ५५ प्रतिशतको प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब ४:३० बजेसम्म औसत ५५ प्रतिशत मत खसेको प्रवक्ता पौडेलले बताए ।. . .
विराटनगर । मोरङमा ५५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको कार्यालय विराटनगरका अनुसार ३ः३० सम्ममा ५५ प्रतिशत मत खसेको हो । जिल्लाका १७ पालिकामा औसतमा मत खसिरहेको छ । विराटनगरमा बिहान भीड देखिएका मतदान केन्द्र दिउँसोपछि सुनसान जस्ता देखिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेम�. . .
जनकपुर । स्थानीय तह निर्वाचनअन्तर्गत आज बिहानदेखि जारी मतदानमा नेपालका पूर्वराष्ट्रपति डा. रामवरण यादवले पनि मतदान गर्नुभएको छ । उहाँले धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बिपी कोइराला माध्यमिक विद्यालय सपही मतदान केन्द्रमा पुगेर मतदान गर्नुभयो ।. . .
दमौली । तनहुँको भानु नगरपालिका–५ बरभञ्ज्याङ निवासी ११३ वर्षीया गोपीमाया पोख्रेलले स्थानीय तह निर्वाचनका लागि शुक्रबार मतदान गर्नुभएको छ । पोख्रेलले सोही वडाको शेपाबगैँचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको हो । विसं १९६६ भदौ ६ गते जन्मिनुभएकी पोख्रेलले आफन्तक. . .
विराटनगर । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत देशभर मतदान कार्य जारी छ । देशभरी मध्याह्न १२ बजेसम्म ३५ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म औसत ३५ प्रतिशत मत खसेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । ७ सय ५३ वटै स्थानीय तहका लागि १० ह�. . .
दाङ । आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण शिउ कुमारले कपडा काट्ने कैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनला�. . .
तनहुँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्याल�. . .
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले मतदान गर्नुभएको छ । मोरङको बुढिगंगा गाँउपालिका-२ स्थित नयाँ हेल्थ पोष्ट वस्ताहाबाट उहाँले मतदान गर्नुभएको हो । मन्त्री कार्कीले अन्य मतदातासंगै लाईनमा बसेर मतदान गर्नुभयो । उहाँले विवेकसम्मत ढंगले मतदान गर्न मतदातालाई आग्. . .
विराटनगर । विराटनगरमा १२ बजेसम्ममा २० प्रतिशत मात्रै मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार मतदान प्रक्रियामा संरचनागत समस्याले ढिलासुस्ती भईरहेको छ । विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि मतदात प्रक्रिया सु�. . .
तनहुँ । तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन् । स्थानीय तह निर्वाचनका लागि उनले शुक्रबार गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका हुन् । लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरद�. . .