विराटनगर । विराटनगरको रानी–जोगबनी नाका बैशाख २७ गतेबाट सिल हुने भएको छ । आसन्न स्थानीय निर्वाचनको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै मतदान सम्पन्न नहुन्जेल रानी नाका सिल हुने भएको हो । मतदान स्थलमा हुनसक्ने अवाञ्छित तथा उच्छृङ्खल गतिविधि नियन्त्रणका निम्त्ति सीमा सिल गर्ने निर्णय गरिएको मोेर. . .
विराटनगर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै मोरङ प्रशासनले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याउने भएको छ । निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन बैशाख २७ देखि प्रशासनले उक्त एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याउने भएको हो । जसअनुसार निर्वाचनल�. . .
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले भोजपुरको षडानन्द नगरपालिका–१४ बोया बिहीबारेमा भएको आगलागीमा परी घाइते भएकाको स्वास्थ्य अवस्था बुझ्नु भएको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत ३२ वर्षीय खेममणी तामाङ र २७ वर्षीया प्रतिमा तामाङको स्वास्थ्य स्थितिका बारेमा मुख्यमन्�. . .
ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-५ स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटनाट हुँदा १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजे ओखलढुङ्गाको ठाडेबाट सदरमुकाम आउदै गरेको ग. १ त ३१२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट १० मिटर तल खसि दुर्घटना हुदा घाईते भएका ट्याक्टर चालक सिद्ध�. . .
दाङ । लमही नगरपालिका-३ मझगाउँस्थित प्रतिक्षालयबाट एक थान कटुवा पेस्तोल सहित भारत घर बताउने १९ वर्षीय सोमु बिकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उक्त पस्तोल सहित उनलाई पक्राउ गरेक�. . .
भारतमा पछिल्लो २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म तीन हजार ५४५ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइर�. . .
अफगानिस्तानमा चरम खाद्य सङ्कट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिस गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसङ्ख्या देशको कुल जनसङ्ख्याको आधाभन्दा बढी हो । करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसङ्घले जनाएको छ । गतवर्ष अगस्टमा तालिबानले अफगानि. . .
लुम्बिनी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बुटवल आउनुहुने भएको छ । प्रधानमन्त्री देउवा यही वैशाख ३० गतेको स्थानीय निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पाँच दलीय गठबन्धनद्वारा शनिबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न बुटवल आउन लाग्नुभएको नेपाली �. . .
जनकपुर । मधेस प्रदेश कोरोना सङ्क्रमण मुक्त प्रदेश बनेको छ । मधेस प्रदेशका आठवटै जिल्लामा सङ्क्रमितको सङ्ख्या शून्यमा झरेपछि प्रदेश सङ्क्रमणमुक्त बनेको हो । कोरोना महामारी सुरुआत भएयता प्रदेशमा हालसम्म ४१ हजार ४१७ सङ्क्रमित भएकोमा ४० हजार ३५५ निको भएर घर फर्किएको मधेस प्रदेश स्वास्थ्य निर्देशनाल�. . .
ईलाम । ईलामको सुर्योदय नगरपालिका-१२ स्थित करफोक माध्यमिक विद्यालयको निर्माणाधिन भवनबाट लडी १ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ५ बजे विद्यालयको ४ तले निर्माणाधिन भवनको माथि टिन (टस) लगाउने क्रममा भुईमा झरी घाईते भएका वारा जितपुर नगरपालिका-५ गकुलियाका २५ बर्षीय पुकार चौधरीलाई उपचारको लागि झ�. . .
तनहुँ । प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज निरीक्षण गरेका छन् । प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अप्रेटिङ बेस’ को निर�. . .
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका-१४ बिहिबारे बजार स्थितमा आगलागि हुँदा बालिकाको जली मृत्यु भएको छ भने उनका बुवा, आमा दुवै जना जली घाईते भएका छन् । शुक्रबार बेलुका करिब ७ बजे स्थानीय खेममणी तामाङको ढुंगा माटोले बनेको टिनको छानो भएको २ तले घरमा आगलागि भई घर पुर्ण रुपमा जली नष्ट हुँदा निजको २ बर्षीया . . .