समाचार

सुनकाे मूल्य ६ सय रुपैयाँले बढ्याे

विराटनगर । सुन प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ६०० रुपैयाँले वृद्धि भई ९८ हजार ६ सय रुपैयाँ कायम गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ९८ . . .


विराटनगरमा माओवादी केन्द्रको चुनावी दौड

विराटनगर । विराटनगरमा नेपाली काँग्रेसले कमजोर ठानेको माओवादी केन्द्रले वडास्तरको चुनावी मैदान मात्रै पाएको छ । केन्द्रको सहमति अनुसार मेयर र उपमेयरमा सत्ता गठबन्धन काँग्रेस र जसपाका मात्रै उमेदवार छन् । मेयर र उपमेयरमा काँग्रेसका नागेश कोइराला र जसपाका अमरेन्द्र यादव छन् । मेयर पाएको काँग्रेसले ह�. . .


काँग्रेसद्वारा बागी उम्मेदवारमाथि कारवाही

खोटाङ । नेपाली काँग्रेस खोटाङले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराउनेलाई कारवाही गरेको छ । काँग्रेसले पार्टी तथा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका तीन जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि कारबाही गरेको जनाएक. . .


पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्यो

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतप. . .


निर्वाचनमा दलका कार्यकता खटाएको भन्दैं उजुरी

धरान । धरानस्थित निर्वाचन अधिकृतको कार्यलयमा दलका नेतालाई खटाएको भन्दैं जिल्ला निर्वाचन कार्यलयमा उजुरी परेको छ । क्षेत्रीय कारागार झुम्का कारागारमा कार्यरत मणीराज पोखरेललाई निर्वाचन कार्यलयमा खटाइएको छ । उहाँ नेकपा समाजबादी पार्टीका जिल्ला सचिवालय सदस्य भएको बताइएको छ । कर्मचारीहरु कुनै दलमा �. . .


भोजपुरमा वडा सदस्यका उम्मेदवारमाथि खुकुरी प्रहार

भोजपुर । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गएराति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले ज�. . .


रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिर्वतन गाउँपालिका–५ राँकोटका ३० वर्षीय मनिपाल बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी थमन जिसीले जानकारी दिए । रोल्पाको माडी गाउँपालिकाको घर्तीगाउँबाट परिर्वतन गाउँपालिकाको इरिवाङ जाँदै गरेको �. . .


दाङमा मृत्यु भएका मतदाताको नाम हटाइएन

दाङ । दाङमा मृत्यु भएका मतदाता कसैको पनि नाम हटाइएको छैन । विसं २०७४ यता कति मतदाताको मृत्यु भएको भनी स्थानीय तहहरूले नामावली नपठाइएकाले उनीहरूको नाम नहटाइएको हो । त्यसैले जिल्लामा भएका मतदातामध्ये केही मृत्यु भएका पनि समावेश हुन सक्ने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्�. . .


दुहबीमा कांग्रेसकी उपप्रमुखकी उमेद्वार मेनुका विभिन्न योजना सहित घरदैलो अभियानमा

विराटनगर बैशाख २५, सुनसरीको दुहबीमा नेपाली कांग्रेसबाट उपप्रमुखकी उमेद्वार मेनुका खतिवडाको चुनाबी घरदैलो अभियान जारी रहेको छ ।  उनले आफ्नो प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेकी छिन । उनको प्रतिबद्धता पत्रमा कुनै पनि हिंसा प्रभावितहरुको लागि हटलाईन नम्बर , बृद्ध भत्ता लगायत जनताको घर घरमा पुर्याउन. . .


सल्यानमा चुनाव प्रचारमा हिँडेको गाडीबाट खसेर एक किशोरको मृत्यु

सल्यान । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो । काँग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नंको जिपको छतबा�. . .


विराटनगर–४ मा माओवादी र काँग्रेसको चुनावी प्रचार तिव्र

विराटनगर । विराटनगर–४ मा स्थानीय तह निर्वाचनको माहौल झन्झन् बढ्दै गएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेका उमेदवारले घरदैलोसँगै वडामा आफ्नो शक्ति प्रदर्शनलाई तिव्रता दिएका हुन् । शनिबार नेपाली काङ्ग्रेस वडा अध्यक्ष उमेदवार सन्जय मण्डल, माओवादी केन्द्रका वडा अध्यक्ष जीसस न्य. . .


ओहोदा बुझ्न सक्ने व्यक्तिलाई जीताउन विराटनगरवासीसँग ओलीको आग्रह

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुको भरोसा नभएको बताउनु भएको छ । विराटनगरमा शनिबार चुनावी सभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कुनै भरोसा नभएको गठबन्धन वडामा समेत एक्लै चुनाव लड्न सक्ने अवस्थामा नरहेको बताउनु भएको हो । ‘वडास्तरमा एक्लै चु�. . .