समाचार

राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशी प्रदेशका खेलाडीलाई १ लाखसहित सम्मान गर्ने मुख्यमन्त्री कार्कीको प्रतिवद्धता

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १५ औँ राष्ट्रपति रनिङ शिल्डमा प्रथम हुने कोशी प्रदेशका खेलाडीलाई १ लाख रकम सहित सम्मान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। आज(सोमबार) विराटनगर स्थित कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालयमा १५ औँ राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुन�. . .


कोशी र बागमती प्रदेशलाई थ्री बाइ थ्री बास्केटबलको उपाधि

विराटनगर । यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत थ्री बाइ थ्री बास्केटबलको उपाधि कोशी र बागमती प्रदेशले जितेका छन्। कोशी छात्र तथा बागमती छात्रामा बिजेता भएका हुन् । त्रिपुरेश्वरस्थित राखेपको कोर्टमा भएको छात्र फाइनलमा कोशीले मधेश प्रदेशलाई १७- १२ को स्कोरले हरायो। लुम्बिनी तेस्रो स्थानमा रह्�. . .


पाँचथर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

पाँचथर । पाँच वर्षभन्दा कम उमेरका सबै बालबालिकालाई आवश्यक खोप लगाएको सुनिश्चितता गरी पाँचथरलाई आज पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिले फिदिममा एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेको हो । जिल्लाभित्रका १५ महिना मुनि उमेरका सबै बालबाल. . .


दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी, विराटनगरको अस्पतालसहित कुन अस्पतालमा कति ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने तयारी अघि बढाएका छन् । बिरामीको चापअनुसार लामो समयदेखि थप हुन नसकेको स्वास्थ्य जनशक्तिका थप गर्नेगरी मन्त्री पौडेलले अर्थ मन्त्रालयसँगको सहमतिमा प्रक्रिया अघि बढाएका थिए । यसका लाग�. . .


कोशी प्रदेशमा बस्ती स्थानान्तरण गर्ने सरकारको तयारी

विराटनगर । कोशी प्रदेश सरकारले बाढी, पहिरो, आगलागी र अन्य प्राकृतिक विपद्बाट हुने क्षतिको न्यूनीकरण गर्न विपद् बीमा र जोखिमयुक्त बस्तीको स्थानान्तरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले उक्त न. . .


भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो सहमतिका प्रस्तावहरु

काठमाडौं । भ्रष्टाचारका मुद्दाहरु दोहोरिन नदिनका लागि सत्तापक्ष र प्रतिपक्षबीच सहमतिका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले विभिन्न बुँदाहरूमा सार्वजनिक गर्दै सहमतिको प्रस्ताव अघि सारेको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसासँग सम्बन्धित भ्रष्टाचारको आयाममा अनुसन्ध. . .


नेताले मुलुक र जनता हेर्छ, मुर्खले आफ्ना भोटर मात्र हेर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने बताएका छन् । सोमबार संघीय संसद भवन बाहिर संचारकर्मीहरुसँग बोल्दै उनले मुर्खहरुले आफ्नो भोटर हेरेर काम र कुरा गर्ने गरेको बताएका हुन् । मुर्खहरुको बाहुलियता भएको ठाँउमा आफ्नो भनाइको कुनै अर्थ नहुने भ�. . .


मनसुन लागेसँगै ७२ जिल्लामा फैलियो डेङ्गी

काठमाडौँ । मनसुन लागेसँगै डेङ्गी सङ्क्रमण देखिन थालेको छ । जुनदेखि अगस्टसम्म (असार–भदौ) सम्मलाई डेङ्गी सङ्क्रमणको जोखिम कायम रहने समयका रुपमा लिइन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्कअनुसार जनवरी १ देखि जुन ८ सम्म एक हजार दुई सय ५५ सङ्क्रमित भेटिएका छन् भने ७२ वटा जिल्ला�. . .


राष्ट्रिय सभाबाट पानी जहाज विधेयक, २०८१ पारित

काठमाडौँ । राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा भैतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राख्नुभएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो । त्यसअघि बैठकले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन�. . .


नेपाल–भारत युवा सम्मेलन झापामा सम्पन्न, व्यापार विस्तारमा जोड

विराटनगर जेष्ठ २६, नेपाल–भारत युवा सम्मेलन आइतबार झापामा सफलतापूर्वक सम्पन्न भएको छ। सम्मेलनको आयोजना नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरले गरेको हो। कार्यक्रममा भारततर्फबाट योङ इन्डियनस संस्थाको समेत उल्लेखनीय सहभागिता रहेको थियो। एकदिने उक्त सम्मेलनमा नेपाल र भारतका सयभन्दा बढी युवा उद. . .


रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण र अपहरण शैलीमा छ : कविन्द्र वुर्लाकोटी

सबिता नयाँजू/नेपाल न्यूज बैंक काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले पार्टी सभापति रवि लामिछानेलाई जबरजस्ती राज्यले प्रतिशोधपूर्ण हिसाबले पक्राउ गरेको बताएका छन् । राज्यको संयन्त्र र कानुनलाई गलत रुपमा प्रयोग गरेर लामिछानेलाई कानुनी प्रक्रिया पूरा नगरी प�. . .


एक लाख राशीको उत्कृष्ट प्रधानाध्यापक पुरस्कार राजेश प्रसाद यादवलाई प्रदान

विराटनगर । जीवन विकास समाजले जनता बाल आधारभूत विद्यालय विराटनगर– १४ का प्रधानाध्यापक राजेशप्रसाद यादवलाई उत्कृष्ट प्रधानाध्यापक पुरस्कार प्रदान गरेकाे छ । आइतबार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको प्रगति समीक्षा एव पुरस्कार वितरण कार्यक्रममा समाजले जनता बाल आधारभूत विद्यालय विराटन�. . .