समाचार

दोलखा केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । बिहिबार बिहान करिब ६:०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बिहान गएको भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मा�. . .


कोईरालाले निजी विद्यालयका संञ्चालकहरुसँग भोट मागे

विराटनगर । कांग्रेसका विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोईरालाले निजी विद्यालय संञ्चालकहरुसँग मत भोट मागेका छन् । विराटनगरको हिमायलयन दर्शन कलेजमा विपि विचार समाजले आज बुधबार आयोजनागरेको एक कार्यक्रममा निजी विद्यालयको संञ्चालकहरुलाई मतदान गरेर जिताउन आग्रह गरेका छन् । प्याब्सन . . .


हल्का वर्षाको सम्भावना

विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागसम्म बनेको न्यून चापीय प्रणाली प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका केही स्थानहर�. . .


अदालतबाट २४ लाख ५९ हजार जरिवाना ठहर भएका एक जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु.२४ लाख ५९ हजार ८२२ जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उच्च अदालत पाटनले ६ दिनको कैद सजाय र रु.२४ लाख ५९ हजार ८२२ जरिवाना भएका भक्तपुर नगरपालिका–२ ब्यासीका ४७ वर्षीय विकुबहादुर सुवाललाई आज पक्राउ गरेको . . .


प्रधानमन्त्री देउवा भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन् । नेपाली काँग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन् । प्रधानमन्त्री देउवा यहाँ आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनल. . .


३१ बर्षीया बिनिता काफ्लेको हत्यामा संग्लग्न ३ जना पक्राउ

ईलाम । मृत फेला परेकी ईलाम नगरपालिका-८ कि ३१ बर्षीया बिनिता काफ्लेको हत्या आरोपमा संग्लग्न स्थानीय ४२ बर्षीय देवेन्द्र रिमाललाई जिल्ला प्रहरी कार्यालय ईलामले पक्राउ गरेको छ । बैशाख १७ गते इलाम नगरपालिका-८ सिङफ्रिङ बेलडाँडामा टाउको र शरिरका विभिन्न भाग छुट्टाछुटै भई खाल्डोमा पुरिएको अवस्थामा काफ्�. . .


‘दलहरुले गरेकोवाचा पूरा गर्न मतदाताको माग’

धरान । विगतमा निर्वाचनमा होमिएका दलहरुले जनताका सामू धेरै वाचा गरेपनि जितेर गएपछि सबै वाचा विर्सिने गरेको वृतान्त सुनाउदै लोकतान्त्रिक गठबन्धनले उपमहानगरपालिकाको नेतृत्व सम्हालेमा यस्ता कुराहरुको सुधार गर्न गठबन्धनका उम्मेदवारहरुलाई सर्वसाधारणले आग्रह गरेका छन् । दहरुले निर्वाचनताका यो गर्छ. . .


एमालेको जिल्लाव्यापी चुनावी प्रचार अभियान

विराटनगर । स्थानीय तह निर्वाचन नजिकिदै गर्दा नेकपा एमालेका उम्मेदवारहरुले चुनावी अभियानलाई सशक्त बनाएका छन् । मोरङका १७ वटै पालिकाका स्थानीय सञ्चारकर्मीहरुले दिएको जानकारी अनुसार निर्वाचन आचार संहिताको पूर्ण पालना गर्दै चुनावी अभियानलाई तिव्रता दिएका हुन् । केराबारीबाट त्रिलोचन पौडेका अनुसार. . .


विराटनगरलाई ‘व्यवस्थित नगर’ बनाउने एमालेका उम्मेदवारहरुको प्रतिवद्धता

विराटनगर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रचार अभियानका क्रममा एमालेको तर्फबाट विराटनगरका मेयरका उम्मेदवार सागर थापा र उपमेयरकी उम्मेदवार शिल्पा कार्की भोट माग्न वडा-वडामा पुग्नुभएको छ । पत्रकार इन्दिरा भट्टराईका अनुसार मेयर र उपमेयरका उम्मेदवारहरुले वुधवार वडा नं. ९ को घरदैलो कार्यक्रम. . .


कांग्रेस आफू धोका खान्छ अरुलाई दिदैंन, नागेशलाई यसपटक न्याय भएको छ : देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस आफूले खाएपनि अरुलाई धोका नदिने गरेको बताएका छन् । नेपाली कांग्रेस मोरङले आज विराटनगरमा आयोजना गरेको चुनावी सभामा बोल्दै देउवाले योपटक कांग्रेसका युवा नेता नागेश कोइरालालाई विराटनगर महानगरपालिकाको मेयरको टिकट दिलाएर न्याय गर�. . .


प्रधानमन्त्री देउवाले भने : ‘गठबन्धनलाई भोट दिनुस, ५ वर्ष पछुतो मान्नुपर्दैन्’

विराटनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनभित्रै मतदान गर्न आम नगरबासीलाई अपिल गरेका छन् । गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै प्रधानमन्त्री देउवाले विराटनगरको मेयरमा नागेश कोईराला र उपमेयरमा अमरेन्द्र यादवलाई मतदान गर्न अपिल गरेका हुन् । बुधबार नेपा�. . .


पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १९ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ८ सय २१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३० हजार ६ सय ५६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .