समाचार

बाँकेमा सिकलसेल एनिमिया बिरामी वृद्धि

नेपालगञ्ज । थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि दुवै रोगका बिरामी बढ्दै गएको देखिएको हो । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार राप्तीसो. . .


बुढीगंगामा जनतासित ‘टच’ हुने लोकप्रिय कार्यक्रमसहित ७० करोडभन्दा बढीको बजेट

विराटनगर । बुढीगंगा गाउँपालिकाले जनतासित 'टच' हुने लोकप्रिय कार्यक्रमसहित ७० करोडभन्दा बढीको बजेट प्रस्तुत गरेको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा विजयी जीतनारायण थापामगरका अनुसार यसपटकको बजेटमा जनचाहना र आवश्यकताअनुसार रकम परिचालन गरिएको छ। जसअनुसार एक हजार गरिबका लागि १० हजारको स्व. . .


ओटीपी कोड व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि , गुगल-फेसबुक प्रयोगकर्ताका अकाउन्ट खतरामा

काठमाडौं । अनलाइन क्रियाकलाप सुरक्षित बनाउन प्रयोग गरिने वन टाइम पासवर्ड (ओटीपी) नै असुरक्षित बन्न थालेको छ । सेवाप्रदायकले उपलब्ध गराएको ‘सर्ट कोड’बाट प्राप्त हुनुपर्ने ओटीपी व्यक्तिगत मोबाइल नम्बरबाट समेत आउन थालेपछि यसको सुरक्षामा प्रश्न उठ्न थालेको छ । पछिल्लो सयम जिमेल, फेसबुकजस्ता कम्पनीबा. . .


कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ अगाडि

काठमाडौं । कृषि क्षेत्रको समग्र उत्पादनमा प्रदेश १ को योगदान अन्य प्रदेशको तुलनामा बढी रहेको छ । आव २०७८/७९ मा मुलुकको कृषि क्षेत्रको उत्पादनमा प्रदेश १ को योगदान २१ दशमलव ८ प्रतिशत रहेको छ । कृषिमा सबैभन्दा कम योगदान कर्णाली प्रदेशको ५ दशमलव ४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले तयार गरेको प्रादेशिक . . .


विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा दिक्षीत र स्वागत

विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत र उत्तिणर् भएका विद्यार्थीहरूलाई दिक्षित गरेको छ । स्कुल परिसरमा आइतबार एक कार्यक्रम आयोजना गरि यस्तो कार्यक्रम गरिएको हो । कक्षा १ देखी तीनसम्म उत्तिणर् हुने विद्यार्थीहरूलाई दिक्षीत गरिएको छ । सोमबार ३ द�. . .


सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी

विराटनगर । सुनसरी उद्योग वाणिज्य संघको एक अध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ । आगामी असार २० गते हुने मतदानको लागि आइतबार ३ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन कार्यलयका प्रमुख डाक्टर राजेन्द्र शर्माका अनुसार विजय श्रेष्ठ, पवन अग्रवाल र शिवराजश्रेष्ठको मनोनयन दर्ता भएको छ । विजय यस�. . .


नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक सोमबार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को प्रथम केन्द्रीय परिषद् बैठक यही असार १३ गते काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ । उक्त बैठकमा पार्टीको देशभर भएका साङ्गठनिक गतिविधि, स्थानीय तहको चुनावको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द�. . .


विद्यालय शिक्षामा सार्वजिनक–निजी साझेदारी बढाउन सुझाव

काठमाडौँ । विद्यालय शिक्षामा सिकाइ रुपान्तरणको प्रवद्र्धनमा सार्वजनिक निजी साझेदारी विस्तार गर्न स्थानीय सरकारको भूमिका अत्यावश्यक भएको विज्ञ एवं सरोकारवालाले औँल्याएका छन् । काठमाडौँ विश्वविद्यालयको स्कुल अफ एजुकेशन र हात्तीगौँडास्थित इपेरियल वल्र्ड स्कुलको सहकार्यमा आज आयोजित ‘सार्वजनिक �. . .


विराटनगरबाट अवैध लागूऔषधसहित १९ वर्षिय बुढाथोकी पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध ६४ एम्पुल लुपिजेशिक, ६४ एम्पुल एभिल, ६४ एम्पुल डाईजेल्याब र ६४ एम्पुल फेनारगन सहित रामेछाप मन्थली नगरपालिका-१२ बस्ने १९ वर्षिय सुभाष बुढाथोकीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागू औ�. . .


आयात प्रतिस्थापन गर्न सके सबल राष्ट्रिय अर्थतन्त्र निर्माण हुन्छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी वन–पैदावारजन्य उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्न सके मात्र सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न सकिने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका पदाधिकारीसँग आज शीतल निवासमा भएको भेटघाटमा राष्ट्रपति भण्डारीले अनियन्त्रित . . .


चन्द्रागिरिको जङ्गलबाट तीन विदेशीको उद्धार

काठमाडौँ । काठमाडौँको चन्द्रागिरिको जङ्गलबाट तीन विदेशी नागरिकको उद्धार गरिएको छ । शनिबार साँझ जङ्गलमा विदेशी हराएको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले उनीहरुलाई सकुशल उद्धार गरेको हो । उक्त स्थान थानकोटबाट करिब सात किलोमिटर टाढा थानकोट–चित्लाङ सडकखण्ड नजिक रहेको प्रहरी�. . .


भारी वर्षाले चीनको जियाङ्सीमा २० लाखभन्दा बढी मानिस प्रभावित

पूर्वी चीनको जियाङ्सी प्रान्तमा जुन १६ देखि २१ गते शनिबार बेलुका ४ः३० बजेसम्म परेको भारी वर्षाका कारण २० लाखभन्दा बढी मानिस प्रभावित भएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रान्तीय बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयका अनुसार पछिल्लो चरणको वर्षाले प्रान्तका ७४ काउन्टी प्रभावित छन् भ�. . .