समाचार

विराटनगरमा ‘मे’ दिवसको अवसरमा नेकपा एमाले मोरङको कार्यक्रम

विराटनगर । श्रम ऐन पूर्ण रूपमा कार्यन्वयन हुनुपर्ने र सबै पक्षबाट श्रमको सम्मानसँगै मर्यादा कायम हुनुपर्ने एक कार्यक्रममा सहभाहरुले बताएका छन् । अन्र्तराष्ट्रिय श्रम दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पाटी एमाले मोरङले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । . . .


मोरङ व्यापार संघको पूर्व बजेट सन्दर्भमा सरोकारवालासंगआर्थिक बहस

विराटनगर । मोरंग व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज, नेपाल पूर्व क्षेत्रीय समितिको संयुक्त आयोजनामा आ.व. २०७९÷०८० को संघीय पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रमको आयोजना गरिएको छ । संघका अध्यक्ष  नवीन रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. . .


विवेकशील साझाको २५ बुँदे प्रतिज्ञापत्र : विद्यार्थी सञ्चय कोषदेखि रात्रीकालिन व्यावसायसम्मका योजना

विराटनगर । आसन्न स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै विवेकशील साझा पार्टीले विराटनगरका निम्त्ति आफ्नो २५ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले विराटनगरका निम्त्ति राजनितिक र आर्थिक एजेण्डा सहितको प्रतिज्ञा पत्र सार्वजनिक गरेको ह. . .


मुख्यमन्त्री राईद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे शुभकामना व्यक्त

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनको इतिहासमा मजदुर वर्गको भूमिका र योगदान महत्वपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ शुभाकामना सन्देश जारी गर्दै उनले मजदुरहरूले आफ्नो हक–अधिकारको पूर्ण जीव�. . .


‘गठबन्धनले धरानलाई नयाँ गतिदिने विश्वास जनतामा पाइयो’

धरान । वैशाख ३० गते हुने धरान उपमहानगरपालिकाको निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुप्रति धराने मतदाताको उत्साह पुर्ण मतदान गर्ने अवस्था पाइएको मेयर र उपमेयरका उम्मेदवारद्वयले बताएका छन् । मुलुकमा संघीयता आएपछि धरानमा पहिलो पटक लोकतन्त्रवादी र बामपन्थी शक्ति मिलेर धरानलाई नयाँ ग. . .


आज अन्तर्राष्ट्रिय श्रमिक दिवस : झापामा प्रभात फेरी सम्पन्न

आज मे १ तारिख अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस, देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । १ सय ३३ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा श्रम तथा रोजगार कार्यालय झापाले आज प्रभात फेरी सम्पन्न गरेको छ । विभिन्न नारा सहित श्रमिकहरुले भद्रपुरका विभिन्न स्थानको परीक्रमा गरिएको थियो । श्रम सप्ताह अन्तर्गत . . .


कैलालीको एक होटलमा युवती मृतावस्थामा फेला

कैलाली । कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन् । लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायका अनुसार आज दिउँसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राई मृत फेला परेकी हु. . .


हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि हालसम्म ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी गरिएको छ । कर्णाली र सुदूरपश्चिमका सबै जिल्ला, प्रदेश नं १ का मोरङबाहेक सबै जिल्ला र गण्डकीको पोखरा महानगरबाहेक सबै स्थान, बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेको छ । वैशाख १८ गते लुम्बिनी �. . .


करेन्ट लागि २ जनाको मृत्यु

विराटनगर । खोटाङ र मोरङको छुट्टा छुट्टै दुई स्थानमा करेन्टलागि दुई जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ५ बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ खोटाङका ३६ बर्षीय भिम बहादुर बि.क.लाई स्थानिय रुपेश बजिमय र अर्जुन के.सी.को घरमा काठको काम गरिरहेको अवस्थामा अचानक करेन्ट लागी घाईते भएका थिए । घाईत. . .


बुढीगंगामा खोलामा डुवी ८ बर्षीया बालिकाको मृत्यु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बुढीखोलामा डुवी बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब १ बजे स्थानिय मजुलम मियाको ८ बर्षीया छोरी रुसिना खातुन दिदी सुहाना खातुन संगै पौडी खेल्ने क्रममा खोलाले बगाई बेपत्ता भएकि थिइन । बेपत्ता भएकि रुसिनाको तत्काल स्थानियबासी, नेपाल प्रहरी र सशस�. . .


पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार २ सय १४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ७४ हजार ६ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


नेपालबाट भारत तर्फ तस्करी हुन लागेको ठूलो परिमाण गाँजा सहित ३ जना पक्राउ

विराटनगर । सुनसुरीमा खटिएको सशस्त्र प्रहरीले मिनि ट्रकमा लोड गरि भारत तस्करी हुन लागेको ठुलो परिमाणको गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सुनसरीबाट खटिएको टोलिले शुक्रबार राति भोक्राहा नरसिंह गाउँपालीका क्षेत्रबाट सशस्त्र प्रहरीले १४८ केजी गाँजासहित उनीहरूलाई नियन्त्रणमा लि. . .