समाचार

असर्फीको मूल्य बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो । बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनच�. . .


ठूलो महानगरको ठूलै आकारको बजेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९-८० का लागि रु २५ अर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेको छ । महानगरको चालु आर्थिक वर्षका लागि रु १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बराबरको बजेट बिनियोजन गरिएको थियो । आगामी आवका लागि चालुआवको भन्दा रु सात अर्ब भन्दाबढीको बजेट ल्याउन लागिएको उपप्रमुख �. . .


आसन्न निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति हुन्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ । माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्�. . .


बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न ६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बन्नुभएको छ । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थाल्नुभएको हो । स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकाल. . .


सरसफाई मजदुरको आन्दोलनका कारण विराटनगरको बजारको फोहोर उठेन (फोटो फिचर )

विराटनगर । तलव वृद्धि नगरेको भन्दै विराटनगर महानगरपालीका भित्र फोहोर संकलन गर्ने कर्मचारी तथा मजदुरले काम रोकेका छन् । जसको कारण विराटनगर महानगरपालीका भित्रको फोहोर उठ्न सकिरहेको छैन । गत शनिबारदेखी सरसफाई गर्दै आएका मजदुरहरुले काम रोकेर आन्दोलन गर्दै आएका छन् । तर विहिबारदेखी भने कर्मचारी तथा �. . .


डेरी उद्योगका उत्पादन र प्याकेजिङ्गलाई प्रवद्र्धनका लागि अनुदान सहयोग

विराटनगर । दुग्धजन्य उत्पादन र प्याकेजिङमा नवीनतम योजनामा अगाडी सार्ने उद्योगी तथा किसानका लागि नेपाल कृषि बजार विकासले दोस्रो चरणको सहयोग अनुदान कार्यक्रम ल्याएको छ । यसमा स्टाटअफ तथा व्यवसाय गरिरहेका डेरी उद्योगहरुले पाँचलाखदेखि ५० लाखसम्मको सहयोग अनुदान लिनसक्ने गरि आवेदन आह्वान गरिएको हो । �. . .


कोसी करिडोरले सडक स्तरोन्नति गरिदिने

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माणधीन २२० केभी कोसी करिडोरले दोभान–तिरतिरे–तेल्लाबुुङ खण्डको सडक स्तरोन्नति गरिदिने भएको छ । करिडोरको सबस्टेशनले प्रभाव पार्ने उक्त सडकखण्डको स्तरोन्नति गरिदिने भएको हो । मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा हाल नेपाल विद्युत् प्राधिकरणले को�. . .


सप्तरीमा बस दुर्घटनामा एकको मृत्यु, ११ घाइते

सप्तरी । सप्तरी जिल्लामा आज भएको बस दुर्घटनामा एकको मृत्यु हुनाका साथै अन्य ११ जना घाइते भएका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१ पूर्व–पश्चिम लोकमार्गस्थित कोशी ब्यारेज र कङ्कालिनी मन्दिरबीच ना५ख १८९८ नंको यात्रुवाहक बस दुर्घटना हुँदा बसमा सवार करिव ५५ वर्षीय एक व्यक्तिको मृत्यु भएको र उनको स�. . .


भारतमा थप बाह्र हजारभन्दा बढी सङ्क्रमित

बुधबार मध्यराती अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १३ हजार ३१३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल भारतमा ८३ हजार ९९० सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाएको छ । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०.१९ प्रतिश. . .


अझै भएनन् बाढीपीडितका ६३२ घर पुनः निर्माण

बलेवा । तीन वर्ष पहिले वर्षाको समयमा बाढीपहिरोको चपेटमा परेको बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तीलक थापाको घर खण्डहरमा परिणत भयो । भीषण वर्षापछि घरपछाडिको जमिन भत्किएर उहाँको घरनै भत्काइदिएको थियो । थापाको परिवार अहिले पनि छिमेकीको घरमा बस्दै आएका छन् । सरकारले बाढीपहिरोबाट भत्केका घरक�. . .


सुनसरीमा सवारी दुर्घटनाहुँदा १ जनाको मृत्यु

विराटनगर । सुनसरीको दुहबी-३ स्थित ईनरुवा दुहबी सडक खण्डमा टिपरको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान ९ बजे पूर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश २-०३-००१ ख २१०१ नम्बरको ट्रिपरले साईकल यात्री भारत बिहार सिपोल घर भई दुहबी-२ मा डेरा गरी बस्दै आएकी ६० बर्षीया चन्द्रकला देबी बिश्वकर्माला. . .


वीरगन्ज नाकाबाट इन्धन आयातमा ७८ प्रतिशत वृद्धी

वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी नेपालका लागि हुने इन्धनको आयातमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी हुने इन्धन आयातमा ७८ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्ष २०७७ . . .