समाचार

ग्रामथान गाउँपालिकामा खोलामा डुवी एक युवकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-४ स्थित लोन्ध्रा खोलामा डुवी एक युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे स्थानिय ३० बर्षीय बसन्त माझी लोन्ध्रा खोलामा पसी बालुवा निकाल्ने क्रममा पानीमा डुबी मृत अवस्थामा फेला परेका थिए । घटना स्थलमा तत्काल इलाका प्रहरी बेलाबारीबाट प्रहरी अधिकृत सहितक�. . .


पथरीशनिश्चरेमा ट्याक्टरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ स्थित भित्री सडक खण्डमा ट्रयाक्टरको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । शुक्रबार राती करिब १० बजे को.२त २८३२ नम्वरको ट्रयाक्टरले ठक्कर दिदा घाईते भएका पैदल यात्री रतुवामाई नगरपालिका-९ का ४२ बर्षीय दिनेश भण्डारीलाई तत्काल उपचारको लागि स्थानिय मदन . . .


जसपा विराटनगर नेता उमेश यादवले छोडे पार्टी

विराटनगर । जनता समाजवादीबाट विराटनगरको मेयरका प्रवल दाबेदार उमेश यादवले छाडेका छन् । स्थानीय तह निर्वाचनमा विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीमा घरदैलो गरिरहेका यादवले शनिबार पार्टी नै छोडिदिएका हुन् । सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस, र उपमेयर जसपाको भागम�. . .


नेकपा एमाले मोरङले दशवटाको उमेदवार टुङ्ग्यायो, विराटनगरसहित सात पालिकाको बाँकी

विराटनगर । नेकपा एमाले मोरङले जिल्लाका ६ स्थानीय तह बाहेक अन्य पालिकाको उमेदवार टुङग्याएको छ । एमाले मोरङका सचिव रुपेश खतिवडाका अनुसार जिल्लाका १७ पालिकामध्ये महानगर बाहेकका १६ पालिकामा दशवटाको उमेदवार टुङ्ग्याएको हो । एमाले निकटहरुले सार्वजानिक गरे अनुसार मोरङको सुनवर्षी नगरपालिकाको प्रमुखमा �. . .


विराटनगरमा नागेश कोइरालाको संभावना प्रवल

विराटनगर । नेपाली काँग्रेसले विराटनगरको मेयरमा नागेश कोइरालालाई टिकट दिने संभावना बढेको छ । डा.शेखर कोइराला पक्षका कोइरालालाई विराटनगरमा टिकट दिनुपर्ने दवाव बढ्दै जाँदा मेयरमा नागेशको संभावना बलियो हुँदै गएको दावी गरिएको छ । नेपाली काँग्रेस महानगर समितिका सभापति दिपक चापागाँईले कोइरालाको विषयम�. . .


विराटनगरमा ग्रामिण शैलीको रेस्टुरेन्ट सर्प्राईज : चार युवाको प्रयास

विराटनगर । विराटनगरका चार युवाले ग्रामिण शैलिको मज्जा लिन सक्ने गरि विराटनगरमा नयाँ रेस्टुरेन्टको सुरुवात गरेका छन् । सर्प्राईज रेस्ट्रो एन्ड बार नाम दिएर मुनालपथ चौकमा सुरु भएको यस रेस्टुरेन्ट हेर्दै नेपालको कुनै ग्रामिण क्षेत्रमा रहेको कलात्मक सस्कृति भित्र प्रवेश गरेको अनुभव हुन्छ । सर्प्रा�. . .


वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा पर्यटकको चहल पहल बढ्यो

काठमाडौं । वसन्त ऋतुको आगमनसँगै रसुवाका उच्च भागमा आन्तरिक एवं बाह्य पर्यटकको चहल पहल बढ्दै गएको छ । कोभिड सङ्क्रमणको समस्या शून्यमा झरेसँगै दैनिक १०-१५ जनाबाट सुरु भएको पर्यटक आगमन पछिल्लो समय स्वदेशी तथा विदेशी ह्वात्तै बढेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका हुन् । लाङटाङ राष्ट्रिय निकुञ्�. . .


तीन महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्. . .


जुम्लामा आगलागीबाट चार बालबालिकाको मृत्यु

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया त�. . .


पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १८ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ६ सय ५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख २९ हजार ८३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् �. . .


इण्डो–नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न

कञ्चनपुर । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन केन्द्रीय इण्डो–नेपाल समन्वयात्मक बैठक आज कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ । निर्वाचन केन्द्रीय शान्ति सुरक्षा एवं निर्वाचनको मितिभन्दा ४८ घण्टा पहिले कञ्चनपुरसित जोडिएका भारतीय नाका बन्द गर्ने विषयमा बैठकमा आपसी समझदारी बनेको छ ।. . .


विराटनगरबाट अवैध लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौँ महानगरपालिका-२ का ३६ बर्षीय राजु महर्जन रहेका छन । बिहिबार बेलुका करिब ६:३० बजे इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोल. . .