समाचार

अमेरिकी केन्द्रीय बैंकद्वारा ब्याजदर वृद्धि

अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउने घोषणा गरेको छ । विगत तीस वर्षको तुलनामा पहिलो पटक उच्च ब्याजदर बढाउने घोषणा बैंकले गरेको हो । फेडरल रिजर्भ बैंकले आगामी तीन वटा त्रैमासिकमा एक दशमलव पाँच देखि एक दशमलव ७५ सम्मले ब्याजदर बढाउने घोषणा गरेको हो । सन् १९९४ पछि यति उच्च दरमा ब्याजदर बढाइएको पहिलो. . .


शैक्षिक कन्सल्टेन्सी बिक्रीका नाममा ठगी गर्ने प्रहरी हिरासतमा…

काठमाडौँ । कतिपय शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) मा विद्यार्थी र अभिभावक ठगिएका घटना नयाँ होइन तर काठमाडौँको एक कन्सल्टेन्सीका शेयरधनी नै ठगिएका छन् । काठमाडौँ महानगरपालिका–३२ स्थित अर्बिट इन्टरनेशनलका शेयरधनी तारकेश्वर गाउँपालिका–१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिइ पूर्वसञ्चाल�. . .


हिरोइनसहित पक्राउ परे सात महिला

काठमाडौँ । नेपाल प्रहरीले लागुऔषधसहित सात विदेशीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले आज पत्रकार सम्मेलन गरी ५१ किलोग्राम लागुऔषधि हेरोइनसहित सात विदेशी नागरिकलाई सार्वजनिक गरेको हो । ब्युरोका प्रमुख तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले पहिलो पटक ठूलो मात्रामा लागुऔषध हिरोइनसहित �. . .


मङ्कीपक्सको आशङ्कामा एक बिरामीको उपचार

काठमाडौँ । नेपालमा एक जनालाई मङ्कीपक्सको आशङ्का गरिएको छ । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मङ्कीपक्सको आशङ्का गरिएको छ । अहिले उहाँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले अहिले ती बिरामीलाई भर्ना गरेर उपचार गरिरहेको बताउनुभ. . .


पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १६ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार २ सय ६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर १ लाख ३ हजार १ सय ३३ जनाले खोप लगाएका छन्। हाल देशभर कोर. . .


लियो जिल्ला परिषद ३२५ ए वानको लियो लिडरसीप क्याम्प हुँदै

विराटनगर । लियो जिल्ला परिषद ३२५ ए वानको लियो लिडरसीप क्याम्प '२०२२' विराटनगर स्थित होटल इस्टन स्टारमा यहि असार ३ र ४ गते हुँदैछ । लायन्स क्लब अन्तर्राष्ट्रियका सर्टिफाइड ट्रेनर डाक्टर संदेश दास श्रेष्ठले प्रदान गर्ने तालिममा नेतृत्व र आत्मविकास तालिम प्रदान गरिने आयोजकले जनाएको छ । एकेडेमीको उद्द�. . .


गैरआवासीय नेपालीलाई नागरिकताको विषय शीघ्र सम्बोधन गरिनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ । सङ्घले आज यहाँ आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन गर्दै उहाँले नागरिकताको व�. . .


फेरि बढेर आयो पेट्रोलियम पदार्थको खरिद मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । आइओसीले पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ तीन पैसा र हवाई इन्धनमा प�. . .


महामारीको बाबजुद कतार एयरवेजले १.५४अर्ब डलर मुनाफा गरेको दावी

कतार एयरवेजले आर्थिक बर्ष २०२१–२०२२ मा १.५४ अर्ब अमेरिकी डलर बराबरको नाफा गरेको छ । कोरोनाभाइरस महामारीको समय कम्पनीलाई आर्थिक सङ्कटबाट जोगाउन ‘सफल रणनीति’ बनाई सङ्कटमा पनि मुनाफा कमाउन कतार एअरवेज सफल भएको हो । कतारको सरकारी स्वामित्वमा रहेको एयरलाइन्सले मुनाफाको परिणाम ‘यसको उच्चतम वार्षिक मुन�. . .


भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची

विराटनगर । पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले आज पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा, डिजेलमा प्रतिलिटर १९ रुपैयाँ ३० पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुप. . .


बुढीगंगामा कमसल सामाग्री प्रयोग गरेर निर्माण भईरहेको वडा कार्यालयको काम स्थानीयले रोके

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ४ को निमार्णधिन वडा कार्यालयको भवनमा कमसल सामग्री प्रगोग गरेको पाइएपछि स्थानीयले काममा रोक लगाएका छन् । निमार्णाधिन भवनको १ तला ढलान भइसकेको छ । निर्माणाधिन भवनको स्वरुप नै बाङ्गो देखिएपछि स्थानीयले तत्काललाई काम गर्न रोक लगाएका हुन् । भवनको पर्खालहरु �. . .


विनियोजन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘विनियोजन विधेयक, २०७९’ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले बहुमतले पारित गरेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्. . .