विराटनगर । विराटनगर–१७ का ३० वर्षीय शिवा बैठाको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारका लागि सहयोगको याचना गरेका छन् । मृगौलाको समस्याले सताएपछि उनले उपचारका लागि सबैसँग आर्थिक सहयोग मागेका हुन् । स्थानीय हमिद आजादका अनुसार आर्थिक अवस्था कमजोर रहेका उनले उपचार सहयोगका लागि सबैसँग अपिल गरिरहेका छन्. . .
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले औषधि (तेस्रो संसोधन) विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । उक्त विधेयकमाथि विचार गरियोस भनी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवड�. . .
काठमाडौं । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९-८० को बजेटमा कार्यान्वयन हुनसक्ने र प्रदेशले धान्न सक्ने खालका योजना समावेश गरेर ल्याइएको बताउनुभएको छ । बजेटका सम्बन्धमा मन्त्रालयले आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले महत्वकाङ्क्षी �. . .
कैलाली । धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँ घर भई सोही ठाउँस्थित बि युनिक फोटो स्टुडियो संचालन गरी बस्ने २१ वर्षीय रामदास राना र उनकै भान्जा नाता पर्ने १८ वर्षीय किशोरलाई नक्कली नेपाली नोट लगायतका सामग्री सहित बुधबार प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-३ स्थित सडकमा ती किशोरले चलाएको लु.८�. . .
कैलाली । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहर. . .
कञ्चनपुर । पुनर्वास नगरपालिका-४ कार्गिलडाँडाबाट १ ग्राम १८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ५ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट, नगद १२ हजार १८५ रुपैयाँ र ३७० भारतीय रुपैयाँ सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली लम्कीचुहा नगरपाल�. . .
दुई जोईका खसम पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ । निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो । पूर्वप्रधानमन्त्री इम. . .
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) सँग आवद्ध हुने सोचसमेत नराखेको स्पष्ट पारेको छ । नेपालको भूमि कुनै पनि मित्रराष्ट्रका विरुद्ध कुनै पनि प्रकारले प्रयोग हुन हुँदैन भन्नेमा नेपाल सरकार दृढ रहेको सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पार्नुभयो । प्रतिनिधिस�. . .
काठमाडौं । सातै प्रदेशका सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् । संविधानका अनुसूचीअनुसार प्रदेश सरकारका क्षेत्राधिकारभित्र पर्ने विषयलाई सम्बोधन गर्ने गरी प्रदेश सरकारका बजेट आएका छन् । सातै प्रदेशले रोजगारी सिर्जना, सीपमूलक तालिम प्रदान, औद्योगिक क्षेत्रका प्रवद्र्धन�. . .
विराटनगर । विराटनगर–१० का ६० वर्षीय सतुन मण्डल बिहीबार प्रदेशस्थित निर्वाचन आयोगको कार्यालय पुगे । मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि मण्डल त्यहाँ पुगेका हुन् । मोरङको ग्रामथान गाउँपालिका–१ का पर्शुराम मुसहर उमेरले २३ वर्ष टेकेपछि मतदाता नामावलीमा नाम दर्ताका लागि बिहीबार विराटनगरस्थित का�. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले ४ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्मानित जिल्ला अदालत मोरङको बिभिन्न मितिको फैसला अनुसार जवरजस्ती करणी मुद्दामा ९ बर्ष १० महिना २२ दिन कैद सजाय तोकिएका फरार प्रतिवादी पथरीशनिश्चारे नगरपालिका -९ का ३१ बर्षीय मुकविर राई, जबरजस्ती �. . .
विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले कांग्रेससँग सहमति जुटाएर नेकपा एमालेले प्रदेशको नामाकरणको तयारी गरिरहेको बताएका छन् । बिहीबार विराटनगरमा पत्रकारहरुसँगको अनौपचारिक भेटघाट कार्यक्रममा बोल्दै राईले यस्तो बताएका हुन् । आफ्नो ३ वर्षे कार्यकालमा प्रदेश १ को नामाकरण गर्न नसकिएको. . .