विराटनगर । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ‘फाइनल ड्र’ सार्वजनिक भएको छ । कतारको दोहामा शुक्रबार राति ‘फाइनल ड्र’ सार्वजनिक गरिएको हो। विश्वकप फुटबल प्रतियोगिता आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ । बिभिन्न आठ समूहमा ३२ टोलीलाई बाँडफाँड गरिएको छ । विश्वकप फुट�. . .
मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुरबाट करिब १६ केजी अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका-१ मुङरीकोट बस्ने ३४ वर्षीय कुमार घ्यावा समेत ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । रजैयाबाट हेटौंडा बजारतर्फ जाँदै गरेको ना.१ ज १६५६ नम्बरको माईक्रो बसलाई प्रहरीले जाँच गर्ने क्रममा. . .
मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ । सो क्षेत्रमा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरुलाई पक्राउका लागि पुर्जी लिएर गएका थिए ।. . .
काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला ६ सयले घटेर ९६ हजार ५ सयमा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९७ हजार एक सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार छ । यसको मूल्य अघिल्लो दिन प�. . .
विराटनगर । आदर्श लघुवित्तले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । आदर्श लघुवित्तले निष्काशन गरेको साधारण सेयर ६७ हजार कित्तामध्ये १ हजार ३५ कित्ता कर्मचारी�. . .
तनहुँ । मंगलबार राति परेको वर्षाका कारण चुँदी खोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदी खोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कील. . .
म्याग्दी । म्याग्दीका ४४ बस्ती पहिरो र कटानको जोखिममा छन् । बेनीस्थित भू–तथा जलाधार संरक्षण सम्पर्क कार्यालयले ३१ बस्ती पहिरो र १३ ठाउँमा नदी कटानका कारण करिब एक हजार घरधुरी जोखिममा रहेका जनाएको छ । कार्यालयका सहायक भूसंरक्षण अधिकृत शम्भुकुमार मिश्रले म्याग्दीको ३५७.९ हेक्टर जमिन भू–क्षयबाट प्रभ�. . .
काठमाडौँ । भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बना�. . .
विराटनगर । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्रदेश १ संयोजकमा गोकर्ण घिमिरे चयन भएका छन् । अनेरास्ववियुको पदाधिकारी बैठकले घिमिरेलाई प्रदेश १ को संयोजकको जिम्मेवारी दिइएको हो । संयोजक घिमिरे संगठनको केन्द्रिय सचिवालय सदस्य छन् �. . .
विराटनगर । झापाको मेचीनगर नगरपालिका-१२ हापाडाँगीबाट नियन्त्रीत लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले मंगलवार दिउँसो स्थानीय २४ बर्षीय सुरज मेचे र २२ बर्षीय जिवन सार्कीलाई लागुऔषध सहित नियन्त्रणमा ल. . .
विराटनगर । ओखलढुङगाको चम्पादेवी गाउँपालिका-७ फुलवारी टोलका एकै घर परिवारका ४ जनाले जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ भने २ जना बिरामी भएका छन् । जेठ २८ गते आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाएका स्थानीय ९३ बर्षीया मनमाया बिष्ट, निजको छोरा २७ बर्षीय राजन बिष्ट, राजनको श्रीमती २४ बर्षीया ढक कुमार�. . .
विराटनगर । मोरङको बेलवारी नगरपालिका-४ बेतनामा मंगलवार राती ट्रकले स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको को २० प ७६ ४५ नम्बरको स्कुटरलाई ठक्कर दिंदा घाईते भएका स्कुटर चालक बेलवारी नगरपालिका-५ का २६ बर�. . .