समाचार

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता हुने

विराटनगर । एसईई परिक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै विराटनगरमा प्रदेशस्तरीय ३×३ बास्केटबल प्रतियोगिता हुने भएको छ । विराटनगर बास्केटवल एकेडेमीको आयोजनामा असार १७ गते हुने प्रतियोगितामा प्रदेशभरका करिब १६ वटा टीमको सहभागिता रहने आयोजकले विश्वास ब्यक्त गरेको छ । विराटनगरको एभरेष्ट कलेज. . .


प्रदेश १ सरकारको बजेट : दुधमा २ रुपैयाँको अनुदानदेखि बेलीब्रिज निमार्णसम्म

विराटनगर । कृषि, उद्योग र श्रम तथा रोजगारको क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएकोे छ । कृषि उत्पादनमा वृद्धि, औद्योगिकीकरण र रोजगारी सिर्जना जस्ता बिषयलाई प्राथमिकतामा राखेर सरकारले आज ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक �. . .


प्रदेश १ को बजेट ३९ अर्ब ७३ करोड ८३ लाख

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाख रूपैयाँ बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभामा बुधबार चालु आर्थिक वर्षको भन्दा सात अर्ब बढीको बजेट प्रस्तुत गरेका हुन् । चालुका लागि ३२ अर्ब ४६ करोडको ब�. . .


देशलाई आघात पुग्ने कुनै पनि सम्झौता हुँदैन : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमति बिना कुनै पनि सम्झौता नहुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बुधबार सत्ता गठबन्धन दलका शीर्ष नेताबीच भएको छलफलमा उहाँले देशलाई आघात पुग्ने कुनै पनि सम्झौतामा कुनै देशले चासो राखे वा दबाब दिए भ�. . .


सडक पूर्वाधारलाई पाँच अर्ब बजेट

विराटनगर । प्रदेश सरकारले ६६ वटा प्रादेशिक लोकमार्ग, सडक र रणनीतिक सडकको निर्माण सम्पन्न गर्न पाँच अर्ब बजेट बिनियोजन गरेको छ । प्रदेश सरकारले सञ्चालन गरिरहेका ती सडक तथा पुलहरुको निर्माण सम्पन्न गर्न बजेट बिनियोजन गरिएको हो । प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र�. . .


प्रदेश सरकारले अब उत्पादनमा अनुदान दिने, दूधमा प्रतिलिटर दुई रुपिँया

विराटनगर । प्रदेश सरकारले अब किसानलाई दिने अनुदान उत्पादनमा दिने भएको छ । बजेट वक्तव्य मार्फत सरकारले दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिने घोषणा गरेको हो । बजेट बक्तव्य मार्फत मामिला तथा योजना मन्त्री इन्द्रबहादु आङ्बोले किसानलाई सोझै प्राप्त हुने गरी उत्पादनमा आधारित प्रोत�. . .


सुदूरपश्चिमका आठ जिल्ला समन्वय समितिमा काँग्रेस विजयी

कैलाली । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ । निर्वाचन सम्पन्न भएका आठ वटै जिल्लामा नेपाली काँग्रेस विजयी भएको छ । नौ जिल्ला रहेको यस प्रदेशमा बाजुरामा मात्रै निर्वाचन हुन सकेको छैन् । जिल्ला समन्वय समिति डोटीमा सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्र�. . .


भोजपुरकाे आम्दानीको स्रोत बन्दैछ वन लसुन

भोजपुर । खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश बासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन विक्री गर्दै आएका छन् । डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट रु. एक करोड बराबरको करिब ५५ ट. . .


यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट

काठमाडौं । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपराह्न आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय सरकारले जेठ १५ गते नै बजेट प्रस्तुत गरिसकेको छ भने संवैधानिक. . .


चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्च बापत रु.५० हजार प्रदान गरेको छ । डिभिजन वन कार्यालयका निमित्त डिभिजन प्रमुख दयानिधि अर्याल, सहायक वन अधिकृत काशिराज पण्डित, सहायक वन अधिकृत सा�. . .


प्रदेश १ को नामाकरणका लागि काँग्रेसले पनि थाल्यो पहल

विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्ने विषयमा नेकपा एमालेले पहल लिएसँगै नेपाली कांग्रेसले पनि अन्य दलसँग छलफल थालेको छ । कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले दलका नेता राजीव कोइरालालाई अन्य दलसँग छलफल गर्ने जिम्मेवारी तोकेको हो । यस अगाडी नेकपा एमालेले पूर्वमन्त्री हिक्मत कार्कीको संयोजकत्व. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक राउण्ड गोली सहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट जनकपुर जान लागेकी यात्रु स�. . .