विराटनगर । लायन्स क्लव अफ विराटनगर पाथीभराले सिटी सफारी चालकहरुको लागी एक हप्ते निशुल्क आँखा जाँच शिविर मंगलबार सुरु गरेको छ । पाथीभराले हस्पिटल चौकमा रहेको भाष्कर आई केयरसँग समन्वय गरी सिटी सफारी चालकहरुको निशुल्क आँखा जाँच सुरु गरेको क्लवकी अध्यक्ष दिपिका ढुङगनाले जानकारी दिईन् । सिटी सफारी चा�. . .
विराटनगर । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जाँदा विराटनगरका विभिन्न वडामा विशिष्ट पहिचान बनाएका व्यक्तिहरुको नाम उम्मेदवारको रुपमा चर्चा शुरुभएको छ । विराटनगरको वडा नम्बर ८ को वडा अध्यक्षमा नेकपा एमालेका तर्फबाट युवा नेता मनिष भट्टराईको नाम आजभोली चर्चामा रहेको छ । राष्ट्रिय युवा संघ मोरङका ज�. . .
विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश १ समितिले वेबसाइट सार्वजनिक गरेको छ । महासंघ प्रदेश १ समितिको प्रदेश सम्मेलनको उद्घाटनका अवसरमा बिहीबार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले वेबसाइट सार्वजनिक गर्नु भएको हो । मुख्यमन्त्री राईले प्रदेश सरकारले पत्रकारिता क्षेत्रको सुदृढीकरणका सर�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-१ स्थित श्री नरग्राम नमूना माध्यमिक विद्यालयमा नयाँ प्राचार्य नियुक्त भएका छन् । विद्यालयका प्राचार्य भीमबहादुर बस्नेत सेवानिवृत्त भएपछि नरेन्द्र राई नयाँ प्राचार्य नियुक्त हुनु भएको हो । शिक्षण पेसामा ३६ वर्षदेखि कार्यरत राई नरग्रामका सहप्राचार्य हुनुह�. . .
विराटनगर चैत्र २४ , आगामी बैशाख १ गते अर्थात् नयाँ वर्षको दिन नेपालको चर्चित सांगीतिक ब्याण्ड "नेपथ्य" ले आफ्नो सांगीतिक प्रस्तुति झापाको दमकमा गर्ने भएको छ । दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्यले आफ्नो प्रस्तुति गर्न लागेको हो । स्थानीय ‘नेपाली टच’ र ‘ध्रु�. . .
विराटनगर । नेपालीहरुको नयाँ बर्षलाई लक्षित गर्दै विराटनगर मेन रोडमा रहेको सेन्ट्रल मलमा ‘सेन्ट्रल भिक्ट्री न्यू ईयर २०७९’ कन्सर्ट हुने भएको छ । भिक्ट्री स्पाईसेज मसलाले आयोजना गर्न लागेको सांगितिक कार्यक्रममा विभिन्न कलाकारहरुको प्रस्तुति रहने जनाईएको छ । आँउदै गरेको नयाँ बर्षलाई भव्य र सफल बना. . .
विराटनगर । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-११ लक्ष्मीमार्ग मिलन चोक बस्ने ४५ वर्षीय कुल बहादुर बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी डाँगिहाट भाउन्नेबाट खटिएको प्रहरीले उनलाई पक. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आन्द्राको दीर्घ रोगका बिषयमा डाक्टर र विरामीबीच अन्तरक्रिया गरिएको छ । नोबेलका पेट तथा कलेजो रोग बिशेषज्ञ डाक्टर मोहन खड्काको अगुवाइमा आन्द्राका दीर्घ रोगीहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा मोरङ, सुनसरी, झापा लगायत पूर्वी नेपालका बिभिन्�. . .
विराटनगर । राज्यद्वारा ज्येष्ठ नागरिकका निम्त्ति प्रत्याभुत गरिएका मौजुदा व्यवस्थाहरु कार्यान्वयनको अभावमा उनीहरुको जीवन असहज बन्दै गएको ज्येष्ठ नागरिक जिल्ला संघहरुले बताएका छन् । संवैधानिक ऐन, कानुन तथा नितिगत व्यवस्थाहरु प्रभावकारी ढंगबाट कार्यान्वयन नहुँदा ज्येष्ठ नागरिकको जीवन कठिन बन्�. . .
विराटनगर । झापाको दमक नगरपालिका-१० स्थित भित्रि सडक खण्डमा ट्रयाक्टर अनियन्त्रित भई पल्टिदा १ जनाको मृत्यु भएको छ । बुधबार बेलुका करिब ५ बजे सिमेन्ट बोकेको मे.१त ३७४६ नम्वरको ट्याक्टर अनियन्त्रीत भई पल्टदा ईन्जिनको भागले किची घाईते भएका सोहि ट्रयाक्टरमा सहयोगीको रुपमा काम गर्ने झापा दमक नगरपालिका. . .
श्रीलंकाली राष्ट्रपति गोटबाया राजपाक्छेले यहाँको अर्थतन्त्र, दिगो विकास र ऋणसम्बन्धी व्यवस्थाको अध्ययन गरी सुझाव दिनका लागि एक विज्ञ समूह नियुक्त गर्नुभएको छ । श्रीलंकाली राष्ट्रपतिको कार्यालयले बिहीबार प्रकाशन गरेको एक विज्ञप्ति सो कुरा जनाइएको छ । पछिल्लो समयमा श्रीलंकामा आर्थिक संकट परेको छ. . .
पूर्वीनवलपरासी — किशोरी बलात्कारको अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थुनामा राख्न आदेश दि�. . .