समाचार

‘सरकारी सम्पत्तिमा मनपरि गर्नेलाई छुट दिने छैन’: मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल सबै जातजाती तथा धर्मावलम्बीको साझा फूलबारी भएको बताउनु भएको छ । नेपाल विश्व हिन्दू महासङ्घले बिहीबार काठमाडौँमा आयोजना गरेको हिन्दू अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले हाम्रो संविधानले सबै जातिको अध�. . .


सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । रिपोर्टस क्लब नेपालको २४औँ वार्षिकोत्सवका अवसरमा यहाँ आज आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको ह�. . .


तनहुँमा ७५ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप

दमौली । तनहुँमा ७५ हजारभन्दा बढी बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । चैत २५ गतेदेखि जिल्लाका बालबालिकालाई विद्यालयमै टाइफाइड विरुद्धको खोप लगाउन लागिएको हो । त्यसक्रममा १५ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्�. . .


विराटनगर आईसिपीसम्म कार्गोरेल ल्याउने विषयमा चासो बढ्दै

विराटनगर । भारतको सीमावर्ती रेल-स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आइसिपीसम्म कोलकाता बन्दरगाहबाट कार्गोरेल ल्याउने पहल अगाडी बढेको छ । भारतको रेल विभागले आईसिपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउनसक्ने संभाव्यता बारे स्थलगत निरीक्षण सुरु गरेको हो । भारतीय रेल-वे विभाग अन्तर्गत एन�. . .


म्यादीमा लगाउने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ

विराटनगर । सप्तरी प्रहरीले म्यादी प्रहरीमा लगाइदनिे भन्‍दै रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महादेवा गाउँपालकिा २ बस्ने २३ वर्षीय अरबन्दिकुमार मण्डल रहेका छन् । म्यादी प्रहरी भर्नाका लागी दरखास्त फारम भरसिकेका वभिन्नि व्‍यक्तलिाई भर्ना गराइदन्छिु भन्दै ललाइफकाई प्र. . .


इजाजत लिएर घरमा राखिएका हतियार बुझाउन मोरङ प्रशासनको आग्रह

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सर्वसाधारणले इजाजत लिएर राखेका हतियार बुझाउन आग्रह गरेको छ । स्थानीय नर्विाचनको सुरक्षा व्यवस्थालाई ध्यान दनि भन्दै मोरङ प्रशासनले आफूसँग भएका हतयिार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको हो । प्रमुख जल्लिा अधकिारी काशीराज दाहालले चैत मसान्तसम्म हतयिार बुझ�. . .


मेरील्याण्डकी सृष्टी थापा नेपाल स्पेल बिमा दोश्रो

विराटनगर । कान्तीपुर टेलिभिजन एच.डि र मलीन मिडिया इभेन्ट प्रा.ली.द्वारा काठमाडौंमा आयोजीत कोलगेट नेपाल स्पेल बि सिजन ४ प्रतियोगितामा मेरिल्याण्ड स्कुल विराटनगरकी छात्रा सृष्टी थापा दोश्रो स्थान प्राप्त गरेकी छिन् । त्यस्तै मनी मुकुन्द सेकेण्डरी स्कुल, वुटवलका सुजल बस्याल प्रथम र न्यू ग्यालेक्सी �. . .


कञ्चनपुरमा दलहरूले बढाए चुनावी गतिविधि

आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन लक्षित चुनावी गतिविधि कञ्चनपुरमा ह्वात्तै बढेको छ । सात नगरपालिका र दुई गाउँपालिका रहेको कञ्चनपुरमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । एमालेक�. . .


भारतीय ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासी–बर्दघाट–सुस्तापूर्वको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट आज बिहान एक साइकल यात्रीको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट–८स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्र. . .


सोलुखुम्बुमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

विराटनगर ।सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका-४ बस्ने ३७ बर्षीय चन्द्र राई आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बुधबार राती करिब ७ बजेको समयमा राईले आफ्नै ३७ बर्षीया श्रीमती मनिला राईलाई खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट ख. . .


नक्कली नोट सहित पक्राउ

बारा । निजगढ नगरपालिका-८ हाट बजारबाट नक्कली जस्तो देखिने १ हजार दरको ३४ थान र ५ सय दरको २३ थान गरी जम्मा ४५ हजार ५ सय रूपैयाँ सहित कोल्हवी नगरपालिका-१० आमाऔल टोल बस्ने ६२ वर्षीय हरी चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले चौ�. . .


पार्किङ गरिएका दुई सवारीसाधनमा आगजनी

बेनी । बेनी–दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रहेको दुई सवारीसाधनमा आगजनी भएको छ । आज बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ । सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल�. . .