समाचार

ट्रिपरको ठक्करबाट विद्यालय जाँदै गरेका दुई दिदीबहिनीको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित मेलम्ची चोकमा ट्रिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएको छ । स्थानीय वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा अध्ययनरत रोहन घिसिङका छोरीहरु सृष्टि र श्रेयाको आज बिहान ८ः३० बजे ट्रिपरको ठक्करबाट ज्यान गएको हो । घिसिङले दुवै छोरीलाई मोटरसाइकलमा राख�. . .


तिन दिवसीय उर्जा – द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने

झापा । झापाको बिर्तामोडमा बिगत ६ बर्षदेखि सञ्चालनमा रहेको ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्ट प्रा.लिको आयोजनामा तिन दिवसीय उर्जा - द ट्रेनिङ फर इन्टरपेनरशिपको आयोजना हुने भएको छ । युवाहरुको बढ्दो चासो उद्यमशिलता रहेको र सोही कुरालाई मध्यनजर गर्दै अझ त्यो बिषयमा बृहत ज्ञान दिन र अवसरको ढोका खोल्ने उद्�. . .


आयुर्वेदिक औषधी उत्पादन गर्न ५० करोड लगानीमा उद्योग

विराटनगर । जटिबुटी प्रशोधन गरेर आयुर्वेदिक औषधी उत्पादन गर्न मोरङको कटहरीमा ५० करोड रुपिँयाको लागतमा नयाँ उद्योग स्थापना भएको छ । सहकारी हुँदै लघुवित्तमा आवद्ध विराटनगरका युवाहरुको समूहले गुराँस हर्बास्युटिकल्स नामको आयुर्वेदिक उद्योग स्थापना गरेका हुन् । कटहरी-५ मा तीन बिघा क्षेत्रफलमा ३० हजा. . .


इन्धन अभाव हुने भयले विराटनगरका पम्पमा सवारीको लाइन(फोटो फिचर)

विराटनगर । इन्धन बिक्री वापतको कमिसन र ढुवानी भाडा बृद्धि नगरिएको भन्दै पेट्रोलियम डिलर एशोसिएशन र पूर्वाञ्चल पेट्रोलियम ढुवानी महासंघले आन्दोलनको घोषणा गरेसँगै विराटनगरका पम्पहरुमा इन्धन भर्नेको लाइन बढ्न थालेको छ । अभाव हुने भयमा रहेका उपभोक्ताले पम्पहरुमा लाइन बसेर आफ्ना सवारी साधनमा इन्धन भ. . .


स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ ले स्वदेशी उद्योगको संरक्षणका निम्त्ति विद्युत प्राधिकरणको अघोषित लोडसेडिङ अन्त्य गर्न माग गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अघोषित लोडेसेडिङका कारण उद्योगधन्दा तथा कलकारखानाहरु धरासायी हुने अवस्थामा पुगेको भन्दै लोडसेडिङ अबिल�. . .


षष्टिका बस्नेत सुचनाको अधिकार पुरस्कार–२०७८ पत्रकारद्वय बुढाथोकी र साहलाई

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले षष्टिका बस्नेत सुचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ पत्रकारद्वय गजेन्द्र बुढाथोकी र देवनारायण साहलाई प्रदान गरेको छ । बुधबार नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा मोरङ शाखाले उनीहरुलाई सो पुरस्कार प्रदान गरेको हो । पुरस्कृत हुने बुढाथोकी . . .


अध्यक्ष प्रचण्डद्वारा पूर्वी चितवन १३२ केभी सबस्टेसन उद्घाटन

काठमाडौं । सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गर्नुभएको छ । चितवन�. . .


बक्लौरीमा मोटरसाईकल दुर्घटना हुदाँ चालकको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–६ बक्लौरीमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधबार बिहान पौने ११ बजेको समयमा ईचोलबाट बक्लौरी तर्फ जाँदै गरेको को २४ प ९४५६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक रामधुनी नगरपालिका–६ क�. . .


विराटनगरमा भएको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ ’ भव्य रुपमा सम्पन्न

विराटनगर । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले विराटनगरमा आयोजना गरेको एक दिने वृहत शैक्षिक मेला भव्य रुपमा सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज ईटहरी र विराटनगर शाखाले सयुक्त रुपमा आयोजना गरेको ‘एक्सपर्ट ग्रान्ड एजुकेशन फेयर २०२२ ’ सफलताका साथ सम्पन्न भएको हो । विराटनगर २ स्थि�. . .


विराटनगरमा मिटरब्याजी कारोबारलाई वडाको वैधानिकता

विराटनगर । अफ्ठ्यारोमा परेको बेला मागेको सापटी ऋणलाई मिटरब्याजले हिसाब जोड्दा विराटनगर–८ की अन्जना कोइराला अहिले छट्पटाई रहेकी छिन् । छोराको उपचारका लागि दुईलाख रुपिँया ऋण लिएकी कोइरालाले एकलाख फिर्ता दिएपछि पनि अझै छ लाख बुझाउन बाँकी छ । सापटी लिएको ऋणलाई अवैध ढंगबाट वैधानिक बनाउन ऋणदाताले वडा क�. . .


पछिल्लो २४ घण्टामा देशभर ४२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ४२ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ४ सय ७१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५० हजार १ सय ५१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


खेलकुद क्षेत्रको उल्लेख्य विकास गर्छौ : सामाजिक विकास मन्त्री राई

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले प्रदेशको खेलकुद क्षेत्रको उल्लेख्य विकास गरिने बताउनु भएको छ । प्रदेशमा खेलकुद क्षेत्रको पूर्वाधार विकासका लागि काम गरिने उहाँले बताउनुभयो । सुनसरी धरानको मेघा रेवाहाङ मेमोरियल अन्तर विद्यालय स्तरिय बाँस्केटवल प्रतियोगाको उद्घाटन गर्दै सा. . .