चितवन । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको स. . .
विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले समानुपातिक रुपमा बजेट वितरण गरिएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र प्रदेश प्रशिक्षण केन्द्र कलवलगुढी झापाद्वारा मंगलबार यहाँ आयोजित सङ्घीयता कार्यान्वयनका सन्दर्भमा अन्तर तह समन्वय विषयक छलफलमा उहाँले समा�. . .
विराटनगर । नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली भई प्. . .
विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा अहिले भर्खरै दुर्घटना भएको छ । भारतीय नम्बर प्लेट जेएच.१०.सिडी. २६३६ नम्बरको मालवहाक ट्रकले बागमती प्रदेश–१–०२५–च ६०९१ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा दुवै सवारीमा सवारको अवस्था सामान्य रहेको छ । कारको अगाडिको भागमा क्षती पुगेको प्रहरीले जनाएको छ । . . .
विराटनगर । आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले प्रदेश १ प्रदेश प्रहरी कार्यालयका प्रमुख अरुण कुमार बिसीले आफ्नो कार्यकालमा शान्ति सुरक्षाका क्षेत्रमा महत्वपुर्ण काम गरेको बताउनुभएको छ । प्रहरी नायव महानिरीक्षक(डिआइजी)बाट प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवा हुनु भएका बिसीलाई . . .
काठमाडौं । चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद तीन करोड ८९ लाख १३ हजार रूपैयाँसहित नुवाकोट बिदुर नगरपालिका-८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र चार जना चिनियाँ नागरिकसहित पाँचजनालाई मंगलबार विहान प्रहरीले पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० न�. . .
काठमाडौं । आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ । पराजित भएसँगै नेपालको आगामी वर्ष दक्षिण अफ्रिकामा हुने यु–१९ महिला टि–२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । मलेसियाको युकेएम ओभलमा भएको खेलमा नेपाल थाइल�. . .
धरान । गत स्थानीय तहको निर्वाचनमा अन्तरघात गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिकाका तीन नेतालाई नेपाली कांग्रेस धरानले कारबाही प्रक्रिया थालेको छ । धरान १२ नम्बर वडा समितिको जेष्ठ २३ गतेको बैंठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो । वैशाख ३० गते सम्पन्न स�. . .
विराटनगर । विराटनगर-१४ मलायरोडमा रहेको सास्थम कलेजका विएचएम संकायका विद्यार्थीहरुले फ्रेन्च कल्चरमा हुने कला, सत्कार, परिकार र पहिरनहरुहरुमा केन्द्रीत भई आतिथ्य सत्कार सम्बन्धि प्रयोगात्मक अभिमुखिकरण कार्यक्रम (Thematic Gastronomy in French Culture, Tradition and recipe ) सम्बन्धी आफुले पढेका ज्ञानलाई व्यावहारिक रुपमा प्रर्दशन ग. . .
विराटनगर । विराटनगर–१६ केसलिया खोला किनारबाट भन्सार छलेर ल्याउँदै गरेको २ लाख १० हजार मूल्य बराबरको कपडा सहस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट दरैयाले नियन्त्रणमा लिइएको हो । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको कपडा मंगलबार बिहान नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको सामान थप कारवाहीका लागि भ�. . .
विराटनगर । नयाँ पत्रिका दैनिकका प्रदेश ब्युरो प्रमुख पत्रकार गणेश लम्साल सम्मानित भएका छन् । भर्खरै एआईजीमा बढुवा भएका प्रदेश नं. १ प्रदेश प्रहरी कार्यालयका डिआइजी अरुण कुमार बिसीले उनलाई सरप्राईज सम्मान गरेका हुन् । बिहान चिया खान बोलाएर फरक ढंगबाट डिआईजी बिसीले पत्रकार लम्साललाई सम्मान गरेका हु�. . .
विराटनगर । विराटनगर-११ केसेलिया रोडमा श्याम सुन्दर रौनियारले संचालन गरेको शिवम् गणपति ट्रेडिङको खाद्य गोदाममा प्रहरीले छापा मारेको छ । मंगलबार दिउँसो छापा हानेर भन्सार छली गरेको आशंकामा एक गाडी खाद्यन्यको सामाग्री बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत�. . .