वालिङ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन गर्दै इन्डक्शन चुल्हो वितरण गर्ने योजना अगाडि सारेको हो । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष�. . .
विराटनगर । विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ । नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको करिब साँढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथामा आफ्नो झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्य दूत देशबन्धु बस्नेतले ने�. . .
गण्डकी । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत गत वैशाख ३१ गतेदेखि सुरु भएको मतगणनाको आज बिहान सार्वजनिक गरिएको अन्ति. . .
विराटनगर । प्रदेश नं. १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशनको बैठक यही जेठ १६ गतेका लागि आह्वान गरिएको छ । प्रदेश मन्त्रिपरिषद्को सिफारिशमा प्रदेश प्रमुख पर्शुराम खापुङद्वारा आउँदो सोमबार दिनको ११ बजेका लागि बैठक आह्वान गरिएको हो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बजेट अधिवेशन आह्वान. . .
विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक मध्येको एक भायानेट कम्युनिकेसन प्रा. लि. ले आफ्ना विद्यमान अल्ट्रा-फाई लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै उच्च गति र उच्च गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले अल्ट्रा. . .
विराटनगर । बहुप्रतिक्षीत नेपाली फिल्म ‘कबड्डी ४ द फाइनल म्याच’को अग्रिम बुकिङ खुल्ला भएको छ । विराटनगरस्थित भाटभटेनी क्युएफएक्सले सोमबार साँझदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्दै फिल्मलाई ७ वटा शो टाइम दिएको छ । क्युएफएक्सले शुक्रबार र शनिबारको लागि प्रदर्शन तालिका समेत प्रकाशित गरेको छ । जसमध्�. . .
दमक । झापामा यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षीमा बुधबार बिहान भएको दुर्घटनामा प्रदेश नम्बर १ ०२०४० प ७१४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनाको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दि�. . .
विराटनगर । नेकपा एमाले मोरङ जिल्ला पार्टी कमिटिले स्थानीय तह निर्वाचन २०७९ बारे आफ्नो धारणा सार्वजानिक गर्दै पार्टीले पाएको सफलताप्रति आम मतदातालाई आभार व्यक्त गरेको छ । गठबन्धन गरेका पाँचदल विरुद्ध एक्लै निर्वाचनमा उभिएको एमालेले उत्साहजनक सफलता पाएको भन्दै जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले सबैप्�. . .
विराटनगर । ग्यास र इन्धनको मूल्यबृद्धि विरुद्ध विराटनगरमा मंगलबार सत्ता र प्रतिपक्षी दलसँग आवद्धहरुले प्रदर्शन गरेका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिका निवर्तमान मेयर भीम पराजुलीसहित काँग्रसका कार्यकर्ता र एमाले निकट अनेरास्ववियुले छुट्टाछुट्टै विरोध प्रदर्शन �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिक भवन बनाउन व्यक्तिगत एकलाख रुपैँया दिने घोषणा गरेका छन् । विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले भवनका लागि एकलाख रुपैँया दिने घोषणा गरेका हुन्। मेयर को�. . .
विराटनगर । उद्योग संगठन मोरङले विराटनगर महानगरपालिकाका नवनिर्वाचित मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीको सम्मानमा आज २०७९ जेष्ठ १० गते स्वागत तथा वधाई कार्यक्रम आयोजना गरेको छ । नवनिर्वाचित मेयरको स्वागत गर्दै संगठनका अध्यक्ष्ँ सुयश प्याकुरेलले विराटनगर महानगरपालिकाको समग्र विका�. . .
विराटनगर । बलिउड अभिनेता सलमान खानको आगामी जेठ १४ गते शनिबार दशरथ रंगशालामा हुने भनिएको कन्सर्ट स्थगित गरिएको छ। आयोजक संस्था ओडीसी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले ‘दबंग टुर रिलोडेड’ स्थगित गरिएको जानकारी गराएका छन् । स्थानीय चुनावको कारण टिकट सोचे अनुसार बिक्री हुन नपाएको र प�. . .