विराटनगर । खाना पकाउने ग्यास र इन्धनको मूल्य वृद्धि गरिएको विरोध गर्दै विराटनगरकाे सडकमा सिलिण्डरसहित प्रदर्शन गरिएको छ । मुख्यमन्त्री कार्यालय अगाडि सडकमा ग्यासका सिलिण्डर राखेर विरोध गरिएको हो । विभिन्न सामाजिक अगुवाहरुले मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोल�. . .
विराटनगर । आज पनि सुनको मूल्यस्थिर रहेको छ। सुनको कारोबार मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघले आजको सुनको बजार मूल्य तोक्दै तीन दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य �. . .
काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीस्थित कालीगण्डकी नदी किनारमा कटान नियन्त्रणका लागि अस्थायी संरचना निर्माण थालिएको छ । बेनी नगरपालिकाको पहलमा रुपाताल एकीकृत विकास संरक्षण विकास परियोजनाले विसं २०७८ असार १ गते कालीगण्डकीमा आएको बाढीले कटान गरेर ग्यावियन पर्खाल भत्काउँदा जोखिमयुक्त बनाएको तटी. . .
चितवन । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेनु दाहाल विजयी भएकी छन् । उनले नेकपा एमालेका बिजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पछि पार्दै प्रमुख पद निर्वाचित भएकी हुन् । उनले ५२ हजार ३० मत प्राप्त गर्दा बिजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । नेपाली काँग्. . .
विराटनगर । सुनसरीको गढी गाउँपालिका-४ स्थितबाट अवैध लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार दिउँसो करिब २ बजे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बोरा बोकी पैदल हिडिरहेका स्थानिय २७ बर्षीय रोशन मेहेतालाई संका लागि चेकजाँच गर्दा बोरा भित्र लुकाई राखेको डायलेक्स-डीस�. . .
गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका बासिन्दा खानेपानीको समस्या समाधान नहुँदा वाक्कदिक्क छन् । केही दिनअघिदेखिको वर्षाका कारण मरुवा, उपल्लो खन्ना र बाङ्गे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाउनुका साथै मुहानमा गेगर थुप्रिएर थुनिएपछि यहाँका २०८ घरपरिवारलाई खानेपानीको चर. . .
वीरगञ्ज । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकु�. . .
नेपालगञ्ज । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)ले बाँके जिल्लाको पालिकाको प्रमुख जित्न सकेन । वि.सं. २०७४ को निर्वाचनमा चार पालिका र ३१ वडा जितेको एमालेले सबै पालिकामा नेतृत्व गुमाउँदै २१ वडामा मात्र सिमीत हुन पुगेको छ । उस्तै हालत राप्रपाको पनि छ । उसले नेपालगञ्जमा आफ्नो विरासत जोगाउन स�. . .
लण्डन । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले गौतम बुद्धको जन्मस्थानबारे रहेका सबै भ्रम अन्त्य भएको बताएका छन् । सेन्ट्रल लण्डनको ट्राफलगर स्क्वायरमा आयोजित बुद्ध जयन्ती समारोहलाई सम्बोधन गर्दै बुद्ध पूर्णीमाका दिन बुद्धभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थित. . .
विराटनगर । चौधरी ग्रुपको सुनसरीको गढी गाउँ पालिकामा रहेको चाउचाउ उद्योगमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जना कर्मचारी तथा मजदुरले रक्तदान गरेका छन । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सीजी फुड्स इन्डस्ट्रिज प्रालिको प्राङगणमा आयोजना गरिएको निश�. . .
विराटनगर । मोरङको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी र उपाध्यक्ष सीतादेवी राजवंशीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि अध्यक्ष चौधरीले कटहरी गाउँपालिका ६ मा रहेको बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णय गरेका छन् । साउन १ गते बर्थिङ सेन्टरमा ल्याब संचालन गर्ने निर्णायमा अध्यक्ष चौधरीले ह�. . .
विराटनगर । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले हवाई भाडा बढेको छ । आइतबार आयल निगमले हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा ४ सय ४५ रुपैयाँले बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँले बढेको छ । बढेको �. . .