काठमाडौँ । काठमाडौँको रामकोटमा एकै परिवारका पाँच जना बेहोस अवस्थामा फेला परेका छन् । नागार्जुन नगरपालिका–६ रामकोट डाँडापौवास्थित दुईतले पक्की घरको दोस्रो तलामा फ्ल्याट भाडामा लिएर बसेका एकै परिवारका पाँच जना सोमबार राति ९:३० बजे बेहोस अवस्थामा भेटिएका हुन् । तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानक�. . .
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ . . .
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज सन्देश दिँदै उहाँले आजको दिनले नेपाली महिला र देशको सर्वाङ्गीण विकासका लागि एकत�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलामाथि हुने सबै किसिमका विभेदलाई जरैदेखि उन्मूलन गरी सभ्य र सुसंस्कृत समाज निर्माणको प्रण सबैले गर्नुपर्नेमा जोड दिनुभएको छ । ११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले परम्पराकै नाममा अद्यापि कायम रहेका कतिपय �. . .
राँझा । नेपालगञ्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नंको मोटरसाइकलले गए राति नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ‘ड्युटी’मा खटिएका प्रहरी हवल्दार �. . .
विराटनगर । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ । सामुहिक वस्ती विकासको गर्ने उद्देश्यल�. . .
विराटनगर । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थिति. . .
विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षदेखि कक्षा १० को एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । फाल्गुण दोश्रो साता राष्ट्रिय परीक्षा बोर्डको नियमावली २०७६ संशोधन भएसँगै एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेशले पाएको हो । नियमाव. . .
विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोरखेलले संसद भित्र नाराबाजी गरेरै गठबन्धन सरकारलाई अनुमोदनका लागि बाध्य पारेको बताउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित रहनु भएका महासचिव पोरखेलले सम्झौता गरेर अनुमोदनमा भाग्न खोज्ने दलहरुलाई एमालेले नार�. . .
विराटनगर । नेकपा एमाले मोरङले फागुन २५ गते बुधबार मोरङको रंगेलीमा हुलाकीराजमार्ग केन्द्रीत जनसभा आयोजना गर्ने भएको छ । तराई–मधेश केन्द्रीय ‘बृहत जनसभा’ नाम दिएर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सभा गर्ने भएको हो । एमाले मोरङको दोस्रो पूर्ण बैठकले रंगेलीको सभालाई विशाल र भव्य बनाउन जिल. . .
विराटनगर । चिरपरिचित डाक्टर भगवान कोइरालाले प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल स्थापना र सञ्चालनमा ल्याउने अभियानलाई इलामको सुर्योदय नगरपालिकाले दश लाख रुपैँया सहयोग गरेको छ । आफ्ना स्थानीय तहभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्न राहत दिने उद्देश्यले काठमाण्ड�. . .
विराटनगर । एनएमबि बैंकले सेवाग्राहीहरुको सहजताका निम्त्ति मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोेजना गरि मालपोेत कार्यालय परिसरमा बैंकले काउण्टरको शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत सुनिल के�. . .