विराटनगर । इलाम नगरपालिकामा २५ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङको गृह नगरसमेत रहेको इलाममा लामो समयपछि नेपाली कांग्रेस विजयी भएको हो । कांग्रेसका उम्मेदवार केदार थापाले एमालेका धिरेन चेम्जोङलाई हराउँदै नगरप्रमुखमा निर्वाचित भएका छन् । थापाले १३ हजार �. . .
काठमाडौं । सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला नौ सयले घटेर ९५ हजार आठ सय रुपियाँ तोकिएको छ । पहेंलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार सात सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार तीन सय रुपियाँ . . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसका रेवती नारायण चौधरी ३०० मतान्तरले विजयी भएका छन् । उनले १ हजार २ सय १४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेक. . .
दाङ । तुलसीपुर उपमहानगरपालिका-१२ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपालिका-६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । रा.५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिए. . .
झापा । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई उनकै घरमै ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबार. . .
भक्तपुर । चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार जीवन खत्री विजयी हुनुभएको छ । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । नगरप्रमुखमा काँग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्�. . .
विराटनगर । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् । प्रहरीकाअनुसार फुङ्लिङ नगरपालिका–६ को बतासेमा ना ६ त ४७४३ नम्बरको ट्रयाक्टर चारजना घाइते भएका हुन् । सुकेटारदेखि सदरमुकाम फुङ्लिङ बजारतर्फ जाँदै गरेको ट्रयाक्टर मंगलबार साँझ सडकदेखि करिब २० मिटर तल झरे�. . .
विराटनगर । पोल्यान्ड जाने प्रक्रियाका लागि नयाँदिल्ली पुगेका झापाको दमक–४ का २६ वर्षीय श्रीजन संग्रौलाको रेलले किचेर मृत्यु भएको छ । उनी नयाँदिल्लीस्थित रेल्वे ट्र्याकमा रेलले किचेर ज्यान गएको अवस्थामा भेटिएका हुन् । संग्रौलाका बुबा ध्रुवले मृतकको पहिचान गरेका हुन् । संग्रौला पोल्यान्ड जान आव�. . .
विराटनगर । उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चार जना घाईते भएका छन् । मदन भण्डारी लोकमार्गको उदयपुरगढी गाउँपालिका– ६ नेपालटार दनुवारबेसीको बैद्यनाथको पुलमा वीरगंञ्जबाट विराटनगरतर्फ गुडेकाे बा २५ च ७८१९ नम्बरको कार मंगलवार राति अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार ५ जना घा�. . .
विराटनगर । लेटाङ नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्रकुमार लावतीले नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकाललाई पराजित गरेका हुन् । लावतीले १० हजार २ सय २७ मत प्राप्त गर्दा ढकालले ८ हजार १ सय ५ मत ल्याए । उक्त नगरपापलिकामा २०७४. . .
विराटनगर । मोरङको केराबारी र कानेपोखरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले उम्मेदवार निर्वाचित भएका छन् । केराबारी गाउँपालिका अध्यक्षमा सुमन मिरिङचिङ मगर र उपाध्यक्षमा मनमाया मगर निर्वाचित भएका छन् । कानेपोखरी गाउँपालिकाको अध्यक्षमा राजमती इङनाम र उपाध्यक्षमा भोला अधिकारी नि�. . .
विराटनगर जेष्ठ ४, बेलबारी नगरपालिका वडा नं ३ को वडा अध्यक्षको दोस्रो कार्यकालको लागि प्यानल सहित नेकपा एमालेका योगेन्द्र सुबेदी बिजयी भएका छन् । सुबेदीले १३९२ मत ल्याएका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रिक्त गुरुङले ११५५ मत ल्याएका थिए । २३७ मत अन्तरका साथ सुबेदी आफ्नो दोस्रो . . .