विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका सोमराज काफ्लेले २ सय ९७ मतान्तरले विजयी भएका छन् । उनले १ हजार १ सय ५८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन . . .
विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले २ हजार ९ सय ४० र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आच�. . .
विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका शशिकान्त चौधरी ११ मतान्तरले विजयी भएका छन् । उनले ८ सय १९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर बरालले ८ सय ८ �. . .
विराटनगर । बुढीगंगा गाउँपालिका-७ मा नेकपा एमालेकाे प्यानेल नै विजयी भएका छन् । एमालेका वडाध्यक्ष पदका उम्मेदवार पंकज चाैधरी थारुले १२ सय १० मत पाएर विजयी भएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकाे उम्मेदवार मुरारी लाल विश्वास थारु ११ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै,महिला सदस्य�. . .
विराटनगर । मोरङको १७ स्थानीय तहमध्येबाट २० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । २० मध्ये नेकपा एमाले १०, नेपाली काँग्रेस ८ र माओवादी केन्द्रका २ उम्मेदवारले जितेका हुन् । मोरङको बुढीगंगा गाउँपालिका–७ मा एमालेका पंकज चौधरीले १२१० मत ल्याएर विजयी भएका छन् । निकटतमप्रतिद्वन्दी काँग्रेसका मुरारील. . .
सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का असिम राई विजयी भएका छन् । माओवादी केन्द्रका राई ४०४९ मतका साथ निर्वाचित हुँदा नेपाली काँग्रेसका बीरबहादुर राईले ३५११ मत र नेकपा एमालेका आङबाबु राईले १६०१ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि मा�. . .
झापा । झापाको मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली . . .
हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको ह�. . .
काठमाडौं । मतगणना कार्यमा ढिलाई भएको नागरिकस्तरबाट गुनासो भइरहेका बेला सो कार्यलाई अझ व्यवस्थित बनाई तोकिएको अवधिभित्र सम्पन्न गर्न गराउन निर्वाचन आयोगले सरोकारवालासँग आग्रह गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ती जारी गर्नुहुँदै सो आग्रह गर्नुभएको हो । “स. . .
दमक । झापाको हल्दिबारी गाँउपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडामा पहिलो पटक विजयी हासिल गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको वडा हल्दिबारी-१ मा वडाध्यक्षसहित पुरै प्यानल राप्रपाले नै जितेको छ । निवर्तमान वडाध्यक्ष समेत रहेका एमालेका त्रिलोचन सापकोटालाई उछिन्दै राप्रपाका देवी. . .
बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको छ । उहाँले दुई हजार ७७४ मत प्राप्त गर्नुभएको हो । उहाँको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहनुभएको छ । जोशीले दुई हजार ११३ र सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गर्�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार १ सय ८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६ सय ९२ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .