विराटनगर । इलामको रोङ गाउँपालिका- १ मा कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् । एमालेबाट उम्मेदवार मनोज खड्कालाई १ सय २२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६ सय १० मत पाउँदा मनोजले ४ सय ८८ मत प्राप्त गरेका छन् । एमालेबाट उम्मेदवार बनेका मनोज र कांग्रेसकाबाट उम्मेदवार बनेका म�. . .
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नेता मेजर कुमार राई निर्वाचित भएका छन् । मतगणनामा राईले २ हजार ५१ मत ल्याएर पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राज कुमार राईले १ हजार ५८९ मत पाए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित �. . .
विराटनगर । खोटाङमा २ युवाहरुले बालेन शाहको जित र हारलाई लिएर बाजी राखेका छन्। काठमाडौं महानगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेनको जित र हारलाई लिएर खोटाङको रुपाकोट मझुवागढी नगरपालिका-५ का विजय फुँयाल र रमेश खड्काले लिखित कागज गरेर २८ केजीको खसी बाजी राखेका हुन्। उनीहरुले गरेको कागज अनुसा�. . .
खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार अरूणादेवि राई २८८१ ल्याएरनिर्वाचित भएकी छन् । निवर्तमान गाउँपालिका अध्यक्ष नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको गाउँपालिकाका निर्वाचन अधिकृत मानबहादुर मगरले जानकारी दिए । पराज�. . .
मनाङ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि आइसकेका छन् । तर, मनाङवासीलाई भने स्थानीय तहको निर्वाचनसँगै औषधीजन्य जडिबुडी (यार्सागुम्बा) संकलनको चटारो परेको छ । उनीहरु मतदान सकिएपछि यार्सागुम्बा संकलन गर्न खर्क पुगेका छन् . . .
सुनसरीको बराहक्षेत्र नगरपालिकामा मतगणना स्थगित भएको छ। वडा नम्बर १ को १७ सय मत गणना भइरहेको बेला मेयरको स्थानमा हँसिया हथौँडा चुनाव चिन्हमा मतदाताले स्वस्तिक छाप लगाएको भोट पनि गठबन्धन दल कांग्रेसका उम्मेदवार रमेश कार्कीको नाममै गणना गर्नु पर्ने माग राखेपछि मतगणना स्थगित भएको हो। बराहक्षेत्रमा ग�. . .
खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा काँग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प�. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार बालेनले २८२० पाएका छन् । त्यस्तै नेकपा एमालेका केशव स्थापितले १५०७ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १४४�. . .
विराटनगर । चर्चित हास्य कलाकार किशोर भण्डारी ‘डिठ्ठा साहेब’ वडा सदस्य पदमा विजयी भएका छन् । तारकेश्वर नगरपालिका–२ मा वडा सदस्यका लागि नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका भण्डारीले विजय हासिल गरेका हुन् । एक तस्वीर सामाजिक संजाल मार्फत सार्वजनिक गर्दै आफू वडा सदस्यमा विजयी भएको भण्डारीले जानकार. . .
विराटनगर । प्रदेश नंं. १ को मोरङमा पछिल्लो २४ घण्टाको अवधिमा वडाध्यक्ष सहित ६५ जना जनप्रतिनिधी निर्वाचित भएका छन् । स्थानीय तहको जनप्रतिनिधी निर्वाचित गर्न शुक्रबार भएको मतदान प्रक्रियाबाट सदर मत प्राप्त गरि मोरङमा १३ वडाध्यक्ष सहित ६५ जना निर्वाचित भएका हुन् । वडाध्यक्षमा सबैभन्दा बढी नेपाली कां�. . .
विराटनगर । सुनसरी जिल्लामा एमालेका ३ जना वडाध्यक्ष विजयी भएका छन् । धरान उपमहानगरपालिकाको वडा नं. २ मा नेकपा एमालेका रमेश राई विजयी भएका छन् । राईले ७ सय ४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुधिरसिंह लिम्बुले ६ सय २७ मत प्राप्त गरेका छन् । यसैगरी, दुहवी नगरपालिक�. . .
विराटनगर । वीरगन्ज महानगरपालिकामा ४ वटा वडाको ३ हजार ७८ मत गणना हुँदा मेयरमा २६.५७ प्रतिशत मत बदर भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक पछिल्लो मत परिणाम अनुसार मेयर पदमा ८१८ मत बदर भएको हो । भने उपमेयरमा १६४३ मत बदर भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । महानगरमा दलहरुले गठब�. . .