समाचार

बेलायतमा मङ्गलबार ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

एजेन्सी । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यस विषयमा मङ्गलबार यहा�. . .


किसानको आर्थिक भरथेग गर्दैै किवी

इलाम । पछिल्लो समय किवी फलबाट राम्रो आम्दानी हुनथालेपछि पूर्वी पहाडका किसानले किवी खेतीलाई निकै महत्व दिन थालेका छन् । इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गालगायतका पहाडी जिल्लाको हावापानीमा उपयुक्त देखिएको किवीबाट बर्सेनि राम्रो आम्दानी हुन थालेको किसानहरू बताउँछन् । गत वर्ष राम्रो उत्पादन भ. . .


सुदूरपश्चिमका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका २० पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले गएको असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण भएको क्षतिका आधारमा सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो । सुदूरपश्चिमका डोटी र डडेल्धुरामा पाँच/पाँच ,बझाङका चार तथा बैतडी, बाजुरा र दार्चुलाका . . .


ब्राउनसुगर सहित १ जना पक्राउ

झापा । झापाको मेची नगरपालिका वडा ६ मेचीपुल स्थितबाट ब्राउनसुगर सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका वडा १ बस्ने ३० बर्षिय रमेश डि.सि. रहेका छन् । मंगलबार बिहान ११ बजे भारतबाट नेपाल आउदै गरेका डि.सि.लाई चेकजाँच गर्दा ब्राउनसुगार २३ ग्राम सहित पक्राउ गरिएको हो. . .


सवारी दुर्घटनामा परी २ जनाको मृत्यु १ जना घाईते

विराटनगर । सुनसरी र उदयपुरका दुई छुट्टाछुटै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु र १ जना घाईते भएका छन् । मंगलबार दिउँसो ३ बजे सुनसरीको कोशी गाँउपालिका वडा २ लौकहरी स्थित मधुबन सडक खण्डमा को २ त ९९६७ नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा स्थानिय ४० बर्षिय मनोज यादव . . .


४८ अर्ब ऋण सहायतामा प्रारम्भिक सहमति

काठमाडौँ । नेपाललाई करिब साढे ४८ अर्ब रुपियाँ (४० करोड अमेरिकी डलर) ऋण सहुलियत उपलब्ध गराउन अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) सहमत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण नेपालको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रले व्यहोरेको नोक्सानीबाट पुनरोत्थानका लागि उक्त ऋण सहायता प्रयोग हुने कोषले जनाएको छ । कर्. . .


नेपाली काँग्रेस १४ औं महाधिवेशन: सभापति, उपसभापति र महामन्त्रीमा विराटनगरको दावी

विराटनगर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा मोरङबाट सभापतिसहित ९ जना केन्द्रीय समितिमा आकांक्षी देखिएका छन् । आकांक्षीमध्ये सभापति, उपसभापति र महामन्त्री विराटनगरकै छन् । संस्थापन इतर पक्षका केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । कोइराला परिवारबाटै सुजता को�. . .


कुटपिट गरी हत्या

सूर्यविनायक । मध्यपुरथिमि नगरपालिका वडा ३ गठ्ठाघर र सूर्यविनायक नगरपालिका वडा ३ बालकोटको सिमाना हनुमन्ते खोला किनारामा एक पुरुषको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा ३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गए राति करिब प�. . .


अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली

कर्णाली । कुनै बेला कर्णालीमा चिकित्सक नभएर अकालमै मानिसको ज्यान जाने गर्दथ्यो । सामान्य ज्वरो आए पनि कर्णालीका मानिस उपचारका लागि नेपालगञ्ज र सुर्खेत जानुपर्ने वाध्यता थियो । तर अहिले त्यही कर्णालीमा दक्ष, विशेषज्ञसहितका सयभन्दा बढी चिकित्सकले विशिष्टकृत सेवा दिइरहेका छन् । अझ अर्काे खुशीको कुरा . . .


हत्यामा संलग्न अभियोगमा चार पक्राउ

नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा ३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन । पक्राउ गरेसँगै थापाको शवपरीक्षण (मोस्टमार्टम)का लागि त्रिशूली अस्पतलामा ल्याइएको छ । बा२ख ६५८७ नंको �. . .


विराटनगरका पत्रकार सरदार सम्मानित

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङका सदस्य तथा मकालु टेलिभिजनका पत्रकार पदमकुमार सरदार सम्मानित भएका छन् । विराटनगस्थित लायन्स क्लब अफ विराटनगर ग्रिनसिटीद्वारा मङ्गलबार आयोजित पदभार हस्तान्तरण कार्यक्रमका बिच उनी नगदसहित सम्मानित भएका हुन् । क्लबले सरदारलाई सञ्चार क्षेत्रको माध्यमबाट पु¥या�. . .


डुकुछापमा डिशहोमको नयाँ स्योटलाईट टेलिपोर्ट स्थापना

विराटनगर । डिटिएच (डायरेक्ट टु होेम) सेवा प्रदान गर्दै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाईट टेलिपोेर्ट स्थापना गरेको छ । डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाईट टेलिपोेर्ट स्थापना गरेको हो । यसअघि डिशहोमले छ्यासीकोटस्थित टेलिपोर्टबाट आफ्नो सेवा प्रदान गर्दै आएको थियो । . . .