विराटनगर । विराटनगर १८ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार जितेन्द्रकुमार साह विजयी भएका छन् । जनता समाजवादी पार्टीले टिकट नदिएपछि साहले स्वतन्त्र उम्मेदवार बनेर ‘लालटिन’ चुनावचिन्ह लिएका थिए । साहले ७१६ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित हुँदा जसपका उम्मेदवार दिनेशकुमार यादब ६८ मतले पछि परे । या. . .
विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश कोइरालाले एमालेका सागर थापासँग मतान्तरलाई बढाउँदै लगेका छन् । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका महानगर मेयर पदका उम्मेदवार नागेश कोइरालाले ५ हजार ५ सय ३२ , नेकपा एमालेका सागर थापाल�. . .
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेश थपलिया विजयी भएका छन् । थपलियाले ८ हजार ३४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५८९ मत ल्याए । उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । बज्राचार्यले ६ हजार ३�. . .
ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा निर्वाचित भएका छन् । निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा दोस्रो कार्यकालको लागि अध्यक्षमा विजयी भएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा पनि शर्मा अध�. . .
पर्सा । वीरगंज महानगरपालिका-१६ इनर्वागाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ३९ एम्पुल, डाईजेपाम १ एम्पुल र नुफिन ३९ एम्पुल सहित चितवन पिपले गाउँपालिका-४ बस्ने २१ वर्षीय नवराज डल्लाकोटीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहि�. . .
बाँके । बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मत परिणाम सार्वजनिक भएको छ । हालसम्मको मत परिणाम अनुसार नेकपा (एमाले) ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा (माओवादी केन्द्र) ले तीन, जनता समाजवादी पार्टी (जसपा) ले दुई तथा राप्रपाले एक वडा जितेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा एमालेका प्रमो�. . .
संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिकाको मेयरमा कांग्रेसका महेश थपलिया विजयी भएका छन् । उनले ८ हजार ३४ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जितबहादुर घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा भने नेकपा एमालेकी महेश्वरा बज्राचार्य वि�. . .
काठमाडौं । काठमाडौं महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गर्नुभयो । वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला �. . .
काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये विभिन्न स्थानीय तहका मतदानस्थलअन्तर्गत १३ वटा मतदान केन्द्रमा आज निर्वाचन भइरहेको छ । निर्वाचन आयोगकाअनुसार आज सप्तरीको रुपनी गाउँपालिकाको जनता मावि, हरिहरा मतदानस्थलका दुई मतदान केन्द्र, रामेछापको खाँडादेवी नगरपालिकाको राकमथुमको तीन केन्द्र, बझाडको के. . .
विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता बढाई रहेका छन् । महानगरको अहिलेसम्म १७ हजार मतगणना सम्पन्न भएको छ । पछिल्लो मत परिणामानुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले ६ हजार ८ सय ९३ मत पाएका छन् । नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले ३ हजार ६ स. . .
विराटनगर । विराटनगर १६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवार उद्धब भुजेल विजयी भएका छन् । उनले ७ सय ५२ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका हुन् । भुजेलका निकटतम प्रतिद्धन्द्धी एमालेका कुमार महर्जनले ६ सय ८५ मत प्राप्त गरेका छन् । विराटनगर-१७ मा जसपाका उम्मेदवार समिम कमर र विराटनगर-१९ मा एमालेका. . .
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका भूपाल राई विजयी भएका छन् । उनले २ हजार २ सय ३ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका योगेन्द्र राईले २ हजार ९ मत प्राप्त गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकै देविता राई विजयी भइन् । राईले २ �. . .