काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत र महिला हिंसाका घटनामा दलित महिलाहरू बढी प्रभावित हुने गरेको पाइएको छ । पछिल्लो एक वर्षका घटनाहरूको अध्ययन गर्दा यस्तो पाइएको हो । दलित महिला सङ्घ (फेडो) ले गरेको अध्ययनमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित महिला ६१ प्रतिशत पीडित भएको देखिएको छ । त्यस्तै गैरदलि. . .
बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा उच्च रक्तश्रावबाट सुत्केरीको अकालमा मृत्यु भएको छ । हिमाली–४ तिथिचौरकी २१ वर्षीया गङ्गा चदारको रक्तश्रावका कारण मङ्गलबार अकालमा मृत्यु भएको हो । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख प्रेमकला मल्लका अनुसार घरमै नवजात शिशुलाई जन्मदिएको केही समयभित्रै चदारको मृ�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विवाह पञ्चमीको असरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा विवाह पञ्चमी मनाइन्छ । प्राचीन मिथिलाको र�. . .
इन्द्रावती । इन्द्रावती गाउँपालिका–५ कोइरालटारमा सामूहिक आलुखेती सुरु गरिएको छ । कोरोना महामारीका कारण रोजगार गुमाएका स्थानीयवासी किसानले स्वरोजगार भन्ने लक्ष्य लिई १२ रोपनी जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन् । नयाँपानी भूमि अधिकार कृषक समूह र सिडीसिएफका सहकार्यमा १५ घर लाभान्वित हुने गरी . . .
विराटनगर । मोरङ क्रिकेट संघले सञ्चालन गरेकाे ट्रायलबाट ३० खेलाडी छनौटमा परेका छन् । मोरङ जिल्ला क्रिकेट संघले ३० खेलाडीलाई बन्द प्रशिक्षणका लागी छनौट गरेकाे हाे । विराटनगर क्रिकेट क्लब एण्ड एकेडेमीमा मंगलबार भएको प्रक्रियामा ६३ जनाबाट उनीहरू छनौटमा परेका छन् । संघले काठमाडौंमा हुने प्रधानमन्त्�. . .
विराटनगर । मेची–महाकाली रेलवे आयोजना अन्तर्गत इनरुवा– काँकडभिट्टा रेलवे विस्तार आयोजना अन्तर्गत ‘राइट अफ वे’ निर्धारणको काम अन्तिम चरणमा पुगेको छ । सुनसरी, मोरङ र झापाका १८ स्थानीय तह हुँदै विस्तार गरिने रेलवे आयोजना निर्माण क्षेत्रका स्थानीयवासीको ७५० बिघाहा दर्तावाला जग्गाको मुआब्जा मूल्यां. . .
विराटनगर । लायन्स क्लब डिस्ट्रिक्ट ३२५ ए वानको दोश्रो क्याबिनेट बैठक शनिबार मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ । ३२५ ए वान डिष्ट्रिक गभर्नर रेवत बहादुर कार्कीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न सामाजिक कामका योजनाहरुलाई थप परिस्कृत गरि निरन्तरता दिने निर्णय गरेको छ । बैठकबाट वि. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण भएको छ । ३४६ जनाको पीसीआर परीक्षण गर्दा १७ र १०७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापा र मोरङमा ८–८ र सुनसरीमा एक जनामा संक्रमण देखिए�. . .
विराटनगर । आगामी मङ्सिर २५ गते मोरङको विराटचौकमा हुन लागेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को सम्मेलनको तयारी तीब्र पारिएको छ । प्रदेश १ का अध्यक्ष सुरेशकुमार राई (हिमाल)का अनुसार सम्मेलनमा १ हजार १ सय ४० जना प्रतिनिधि तथा स्वयंसेवक गरी १५ सयको सहभागीता हुनेछ । सम्मेलनको लागि प्रद�. . .
विराटनगर । बचत गरेको रकम भुक्तानी नगरेको भन्दै सेवाग्राहीहरुले प्रतिज्ञा बचत तथा सहकारी संस्थाका अध्यक्षको घर घेराउ गरेका छन् । सेवाग्राहीहरुले मङ्गलबार विराटनगर–१६ मिल्स एरियास्थित सहकारीका अध्यक्ष राजेन्द्र साहको घर घेराउ गरेका हुन । आफुले बचत गरेको रकम फिर्ता गर्न सहकारीले आनाकानी गरेको भन्�. . .
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकावडा ३ नमुना टोल स्थितमा २ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा उर्लाबारीवडा ३ बस्ने २६ बर्षिय बाबुराम थारु र ३१ बर्षिय सन्तोष तामाङ रहेका छन् । आज बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी ट�. . .
विराटनगर । बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी सुनसरी धरान उम-महानगरपालिका वडा १२ बस्ने ३३ बर्षिय श्रबण कुमार ठाकुरलाई पक्राउ गरिएको छ । बैकिङ कसुर मुद्दामा मिति २०७७ माघ २६ गते को सजाय निर्धारण फैसला आदेशले ३ दिन कैद र रु.२ लाख ४० हजार जरिवाना भई असुल गर्न बाँकी रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी का�. . .