समाचार

विराटनगरमा ६७.३५ प्रतिशत खस्यो मत

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार भएको मतदानमा विराटनगर महानगरपालिकामा कुल ६७.३५ प्रतिशत मत खसेको छ । विराटनगरको ९७ पदका लागि भएको निर्वाचनमा कुल ८९ हजार ६ सय ७८ जनाले मतदान गरेका हुन् । विराटनगरमा कुल १ लाख ३३ हजार १४२ जना मतदाता छन् । सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिमा अहिले १९ वटै . . .


उदयपुरमा गोली लागि एक जनाकाे मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका १० मा विवाद हुँदा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्। प्रहरीको गोली लागेर स्थानीय १९ वर्षीय नवीन कटुवालको मृत्यु भएको हो। १४ वर्षीया मनकुमार श्रेष्ठको खुट्टामा गोली लागेको छ। भीडलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा घरमा ब. . .


विराटनगरको मत पेटीका आदर्श ल्याइयो

विराटनगर । विराटनगरको मतपेटीका आदर्श माध्यमिक विद्यालयमा संकलन गरिएको छ । मतगणना आजै गर्ने तयारी स्वरुप मतपेटिका संकलन धमाधम भइरहेको हो । संभवतः आजैबाट मतगणना गरिने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो । मतदान सकिएका मतदान केन्द्रका मतपेटीका संकलन गरिएको छ । विराटनगरमा अ�. . .


भारतमा कोरोनाका चार करोड ३१ लाख बढी सङ्क्रमित

भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमण�. . .


मे दिवसमा भएको विरोघ प्रदर्शनमा गोली लागेर एक पत्रकारको मृत्यु

चिलीको राजधानी सान्टियागोमा मे दिवसको क्रममा भएको विरोध प्रदर्शनको समयमा भएको गोली प्रहारको कारण एक पत्रकार मारिएका बिहीबार अस्पतालका अधिकारीले जानकारी दिएका छन् । गोली प्रहारमा परी तीस वर्षीया फ्रान्सिस्का स्यान्डोभलको मृत्यु भएको छ । “फ्रान्सिस्काले हामीलाई छोडेनन् । उनीहरूले उसलाई मारे ।’�. . .


युएईका राष्ट्रपति शेख खलिफाको निधन

संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख खलिफा बिन जायद अल–नाह्यानको शुक्रबार ७३ वर्षको उमेरमा निधन भएको, राज्य मिडियाले जनाएको छ । उनी धेरै वर्षदेखि रोगसँग लडिरहेका थिए । ‘राष्ट्रपति मामिला मन्त्रालयले शुक्रबार, मे १३ मा शेख खलिफा बिन जायद अल’नाह्यानको निधनमा युएई र इस्लामिक संसारका जनतालाई शोक व्य�. . .


दार्चुलाकाे तिङ्करमा मतदान सकियो

दार्चुला । व्यास गाउँपालिका–१ को तिङ्करमा मतदान सकिएको छ । चीनको सीमा नजिकै रहेको तिङ्कर गाउँमा मतदान सकिएको हो । तिंकरमा १३६ जनाले मतदान गरेका छन् । मतदान गर्नेमा ७३ पुरुष र ६३ महिला मतदाता छन् । तिङ्करमा मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिनुभय�. . .


पछिल्लो २४ घण्टामा देशभर ७ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ७ जनामा कोरोना संक्रमित थपिएका छन् । १ हजार ४ सय ३७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ६४ रहेका छन् ।. . .


विराटनगरमा ८० हजारको हाराहारीमा खस्यो मत

विराटनगर । विराटनगरमा ६० प्रतिशत मत खसेको छ । एकलाख ३३ हजार १४२ मतदाता रहेको महानगरमा ६० प्रतिशत मत खसेको प्रारम्भिक रिपोर्ट छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार प्रारम्भिक रिपोर्टमा ६० प्रतिशत मात्रै मत खसेको छ । महानगरमा ८० हजारको हाराहारीमा मतदान भएको जना�. . .


मोरङमा ६५ प्रतिशत मतदान, कुन पालिकामा कति प्रतिशत

विराटनगर । मोरङमा ६५ प्रतिशत मत खसेको छ । प्रारम्भिक तथ्यांक अनुसार मोरङमा ६५ प्रतिशतको हाराहारीमा मात्रै मत खसेको हो । जिल्लाका १७ स्थानीयतहमा ७ लाख १५ हजार २२३ मतदाता रहेका छन् । निर्वाचन आयोग कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीका अनुसार जिल्लाको प्रारम्भिक विवरणमा ६५ प्रतिशत मत खसेको छ । विराट. . .


मापसे गरी भोट हाल्न गएका २ जना विराटनगर–१४ बाट पक्राउ

विराटनगर । मादक पदार्थ सेवन गरी मतदान स्थलभित्र लडिरहेको अवस्थामा फेला परेका २ युवकलाई प्रहरीेले नियन्त्रणमा लिएको छ । अत्याधिक मात्रामा मादक पदार्थ सेवन गरेका उनीहरुलाई प्रहरीले विराटनगर १४ स्थित स्नातकोत्तर क्याम्पसबाट नियन्त्रणमा लिएको हो । शुक्रबार अपरान्ह मापसे गरी मतदान केन्द्र पछाडि लडि�. . .


दाङमा १०४ वर्षिया बृद्धाद्वारा मतदान

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत दाङको राप्ती गाउँपालिका–३ मा १०४ वर्षीया ज्येष्ठ नागरिक कमला शर्माले मतदान गरेकी छन् । शर्माले राप्ती–३ मसुरियाको नवज्योती आधारभूत विद्यालय श्रीचौर मतदान केन्द्रबाट मतदान गरेकी हुन् । उनले ७० वर्षका छोरा गोविन्द शर्माको सहयोगमा मतदान गरेकी हुन् ।. . .