समाचार

विराटनगरका छोरी जन्माउने आमा बच्चा च्याप्दै पुगे महानगर, मेयरले पैसा दिएर पठाए

विराटनगर, २३ पुस । विराटनगर महानगरपालिकाको सभाहलमा विराटनगर महानगरपालिका वडा नम्बर १९ की संगिता भगत आफ्नी कान्छी छोरीलाई च्याप्दै गरेको अबस्थामा भेटिईन् । दोश्रो सन्तानको रुपमा बिराटनगर महानगरपालिकाले २५ हजार दिने भनेपछि उनी आफ्नो छोरीलाई च्याप्दै कार्यालयमा पुगेकी हुन् । त्यस्तै अबस्थामा पुगेक. . .


प्रदेश भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालयको कामले गति लियो, बजेट खर्च बढ्यो

विराटनगर, २३ पुस । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले प्रदेशभरी ३२ वटा कार्यालय स्थापना गरि काम अगाडी वढाएको छ । प्रदेशका १४ वटा जिल्लामा ३२ कार्यालयसंगै ९ वटा सम्पर्क कार्यालय समेत स्थापना भएका छन् । चालु आर्थिक वर्षको दोश्रो चौमासिकसंगै मन्त्रालयले आफ्ना कार्यक्रमहरु गतिशि�. . .


पाँचथरमा हावाबाट बिजुली झलमल !!

फिदिम – पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएकोमा उनी खुशी छिन् । उनीलगायत सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । स्थानीयवासीकै सक्रियता र नेपा�. . .


प्रदेश १ : राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा हिउँदे अधिवेशन टुङ्गो लागेन

पथरी, पुस २३ गते । राजधानी र प्रदेशको नाममा सहमति नजुट्दा प्रदेश १ को हिउँदे अधिवेशन आह्वानबारे अझै टुङ्गो लाग्न सकेको छैन । पुसको पहिलो साताबाट हिउँदे अधिवेशन बस्ने सहमति गर्दै बर्खे अधिवेशन असोज २३ मा सकिएको थियो । साझा सूचीमा रहेका विधेयक अझै पारित गरिएको छैन । त्यसैगरी स्थायी राजधानी र नामाङ्कनका. . .


बिराटनगरको मौसम : बिराटनगरमा केहि दिनदेखि तापक्रम बढ्यो

बिराटनगर पुष २३ उपत्यकासहित देशका केही पहाडी भूभागमा सोमबार पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातकोसमेत सम्भावना पनि रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार बिराटनगरको न्युनतम तापक्रम ८ डिग्र�. . .


झापाको बनियानी खोलाको पुल सञ्चालन

दमक, पुस २३ गते । झापाको शिवसताक्षी नगरपालिका–२ र ७ जोड्ने बनियानी खोलाको पुल सञ्चालनमा आएको छ । नगरप्रमुख चन्द्रकुमार शेर्माले नवनिर्मित सो पुलको आइतबार उद्घाटन गर्नुभयो । नगर प्रमुख शेर्माले वर्षांैदेखि उक्त खोलामा पुल नहुँदा आवतजावतमा समस्या भएकाले अब स्थानीय जनतालाई पुल सञ्चालनले ठूलो राहत म. . .


एक अर्ब लगानीमा पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजारलाई खानेपानीको उपलब्ध गराईने

फिदिम, २३ पुस ।   नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ �. . .


उपकुलपति रौनियार र श्रेष्ठबीच विवाद, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे काम प्रभावित

धरान, २३ पुस ।   बैठक बस्न नसक्दा सुनसरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रभावित भएको छ। सञ्चालक परिषद् (सिनेट) बैठक डेढ वर्षदेखि र कार्यकारिणी समिति बैठक  चार महिनादेखि बसेको छैन। उपकुलपति राजकुमार रौनियार र रजिस्ट्रार तुलबहादुर श्रेष्ठबीच विवाद कारण बैठक नबसेको हो। यसले शैक्. . .


मेची आँखा अस्पतालद्वारा चार महिनामा २८ हजार विद्यार्थीको आँखा जाँच

भद्रपुर, २३ पुस ।  मेची आँखा अस्पताल बिर्तामोडले ४ महिनामा २८ हजार १ सय ८३ विद्यार्थीको आँखा जाँच गरेको छ। अर्विस संस्थाको सहयोगमा नेपाल नेत्रज्योति सङ्घ र मेची आँखा अस्पतालको साझेदारीमा सो कार्य गरिएको हो।  ‘नेपाल रिच प्रोजेक्ट’ द्वारा सञ्चालित कार्यक्रमअनुसार सन् २०२१ सम्ममा झापाका दुई लाख २० हजा�. . .


बुढीगंगामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने

विराटनगर,२३ पुस । मोरङको बुढीगंगा गांउपालिकामा अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिता हुने भएको छ । मोरङ जिल्ला कबड्डी संघको आयोजनामा यहि पौष २७ गतेदेखि तीनदिने अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता गर्न लागेको हो । आयोजक मोरङ कबड्डी संघले प्रतियोगिता बुढीगंगा गांउपालिका ३ मा गर्नेछ । मोरङ जिल्ल�. . .


ईनरुवामा जारी मनमोहन कप क्रिकेटमा नेपाल पुलिसको दोश्रो जित

ईनरुवा, २३ पुस । मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिसले दोस्रो जित हात पारेको छ । सुनसरीको इनरुवा खेल मैदानमा सम्पन्न दोस्रो खेलमा नेपाल पुलिसले आयोजक शान्तिदीप इनरुवालाई २ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पुलिसले दिएको ३ सय ७४ रनको विशाल लक्ष्य पछ्याएको. . .


मोरङ जहदाकाे सन्थाल बस्तिमा सौर्य प्रणालीबाट बिजुली जडान

विराटनगर, २३ पुस । मोरङको जहदा गाउँपालिका–७ सन्थालमा सौर्य प्रणालीको बिजुली जडान गरिएको छ । सौर्यबत्ती पुगेपछि स्थानीय बासिन्दाको जीवनयापन सहज भएको छ । सुुकुमवासी तथा विपन्न सन्थाल समुुदायले विद्युत् महशुुल तिर्न नस्कने भन्दै लामो समयदेखि उक्त बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुुग्न सकेको. . .