विराटनगर । विराटनगरमा स्थानीय निर्वाचन लक्षित गरेर आज सबै दलहरुले अन्तिम पटक शक्ति प्रदर्शन गर्ने भएका छन् । आजरातीदेखि मौनअवधी सुरु हुने भएपछि मतदातालाई आकर्षण गर्न तथा चुनावमा आफ्नो पकड देखाउन विराटनगरमा केन्द्रीकृत चुनाव प्रचार ¥याली निकालिने भएको हो । नेपाली काँग्रेस महानगर समितिका सभापति दि. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु र भारतको बिहार देखि पश्चिम बङ्गाल सम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ। आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । भने सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको केहि स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्य�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । आइतबार पनि दोहोरो अङ्कले उकालो लागेको नेप्से परिसूचक आज पनि सोही अवस्था देखियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२.२७ अङ्कले उकालो लागेर दुई हजार २६८.८४ अङ्कमा पुगेको छ । ठूला कम्पनीको शेय�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ०२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३८ हजार ३ सय ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । हाल �. . .
विराटनगर । निर्वाचन नजिकीएसँगै स्थानीय तहमा उम्मेदवार र दलका कार्यकर्ता घरघरमा मतदाता शिक्षा दिन जुटेका छन् । स्थानीय तह निर्वाचन २०७४ मा धेरै मत बदर भएपछि यो निर्वाचनमा राजनीतिक दलका कार्यकर्ता आफैं मतदाता शिक्षामा जुटेका हुन् । विराटनगर-४ नेकपा माओवादी केन्द्रका नेता बिनोद घिमिरेका अनुसार अहिल. . .
विराटनगर । पूर्वाधार निर्माणका लागि आर्थिक वर्षको अन्त्यमा जुर्मुराउने र गुणस्तरहीन काम गर्दै आलोचित हुने चलन विराटनगरका लागि पुरानो हो । बजेट सिध्याउन हतारमा निमार्ण गरिएको पूर्वाधार गुणस्तरीय नबन्ने विज्ञहरुले बताउँदै आएका छन् । यसरी भएका कामको परिणाम विराटनगरमै पनि राम्रो देखिएको छैन । विराट�. . .
विराटनगर । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार (भोलि) रातिदेखि मौन अवधी सुरु हुने भएको छ । मौन अवधिमा चुनावी प्रचारका कुनै पनि कार्यक्रम गर्न पाइँदैन । चुनावी प्रचारको लागि आज र भोलि दुई दिन मात्रै बाँकी भएकाले दल र उम्मेदवार दौडधुपमा व्यस्त छन् । यस्तै, भोलि मध्यरातिदेखि नै चीन र �. . .
विराटनगर । विराटनगरस्थित अरनिको कलेजले एमबीबीए र प्यारामेडिकलको पूर्ण छात्रवृतिमा नाम निकाल्ने १८ जना विद्यार्थीहरूलाई सम्मान गरेको छ । कलेजमा अध्ययरत विद्यार्थीहरूले पूर्ण छात्रवृतिमा नाम निकालेपछि सोमबार एक कार्यक्रम आयोजना गरि कलेजले उनीहरूलाई सम्मान गरेको हो । कलेजमा अध्ययरत १८ विद्यार्थ�. . .
ताप्लेजुङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतक आठ हजार ५८६ मिटरको उचाइमा रहेको कञ्चनजङ्घा हिमाल आरोहणका लाग�. . .
चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन् । बेइजिङका बासिन्दाहरु चाँडै नै उही कठोर उपायहरूको चपेटामा पर्न सक्ने त्रासमा रहेका बताइएको छ । हाल सांघाई शहरमा २ करोड ५० लाख व्यक्ति धेरै हप्तासम्म घरमा नै फसेका छन् । अझै पनि सांघाई शहरमा तालाबन्द. . .
विराटनगर । अहिले देशभरी घर-घरमा पुग्ने उम्मेदवारहरुको दौडधुपले चुनावी माहोल बढेको छ । चुनावको समय मात्र आउँछन् भनेर दलका नेता र उम्मेदवारलाई आरोप लागि रहेको समयमा विराटनगर वडा नं.११ मा भने फरक अवस्था देखिदैछ ।विराटनगर महानगरपालिकाको वडा नम्बर ११ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका निर्म�. . .
स्याङजा । स्याङ्जाको हरिनास गाउँपालिका–६ क्याक्मी कोटथोक गाउँमा मान्छेलाई आक्रमण गर्ने चितुवालाई स्थानीयवासीले मारेका छन् । सोमबार बिहान बस्तीमा चितुवा छिरेसँगै स्थानीयवासीले धपाउन खोज्दा एक्कासि मान्छेमाथि आक्रमण गरेको स्थानीयवासी रेशम गोतामेले बताए । घर नजिकै पातीको झ्याङमा लुकेको चितुवाल. . .