विराटनगर । लिम्बु समुदायमा सुरक्षाकवजको रुपमा अस्तित्व मानिदै आएको ‘सिलाम साक्मा’ विराटनगर महानगरपालीकाका मेयर पदका उमेदवार नागेश कोईरालालाई किराँत याक्थ्युङ चुम्लुङले लगाएर सम्मान गरेको छ । किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटी विराटनगरले आईतबार विहान आयोजना गरेको चुनावी भेटघाट तथा छलफल कार�. . .
काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घ. . .
काठमाडौं । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमा वयस्कको सङ्ख्या उल्लेख्य देखिएको छ । निर्वाचन आयोगका अनुसार ३५ देखि ५० वर्ष समूहका उम्मेवारको सङ्ख्या ७६ हजार १६२ छ । सो उमेर समूहका ३९ हजार ६६९ पुरुष र २७ हजार ४९३ महिला उम्मेदवार छन् । एक्काइसदेखि ३५ वर्ष उमेर समूहका १८ हजार ७८० पुरुष �. . .
कास्की । पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने ४८ वर्षीय डेड बहादुर गुरुङको माईला अटो डेन्ट पेन्ट अटोग्यारेज वर्कशपमा तास खेलिरहेको अवस्थामा ८ जनालई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद रू.१ लाख ५१ हजार ७० रुपैयाँ र २ स�. . .
हुम्ला । स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालय�. . .
काठमाडौं । परापूर्वकालदेखि नै कृषि र ढुवानी प्रयोगका लागि महत्वपूर्ण जनावरका रूपमा रहेको गधा संरक्षणबारे सचेतना जगाउन मे ८ मा विश्व गधा दिवस मनाइँदै छ । नेपालमा यस दिवसका सम्बन्धमा सरकारी तवरमा कुनै कार्यक्रम नभए पनि गैरसरकारी संस्थाहरूले भने दिवस मनाउन सुरुवात गरेका छन् । गधा कृषि, उद्योग तथा अन्�. . .
तेह्रथुम । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालिगुराँस नगरपलिका-३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्. . .
विराटनगर । त्रिभुवन विश्वविद्यालयद्वारा २०७७ सालमा लिइएको विविएस दोस्रो वर्षको रिजल्टमा मेरिल्याण्डकी राजलक्ष्मी अग्रवालले ७५.४० प्रतिशत अंक ल्याएकी छिन् । उक्त अंक प्रदेश कै उच्च रहेको बुझिएको छ । यस वर्षको रिजल्ट कोरानाले गर्दा दुई वर्ष ढिलो आएको कुरा विद्यार्थी छात्रा कृति बोहरा बताउँछिन् । �. . .
विराटनगर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै हाल मतदाताहरुका लागि मतदान प्रक्रियामा सहभागी हुने बिषय अन्यौलपुर्ण बन्दै गएको छ । मतदानका निम्त्ति आवश्यक पर्ने कागजात र पुर्याउनुपर्ने मापदण्डका सवालमा अधिकांश मतदाताहरु अनविज्ञ हुँदा यसले अन्यौलको वातावरण सिर्जना गरेको हो । निर्वाचन आयोगबाट स्�. . .
विराटनगर । विराटनगर–३ मा दलकातर्फबाट वडा अध्यक्ष पदका उमेदवारको घरदैलो जस्तै स्वतन्त्र वडा अध्यक्षका उमेदवारको पनि चर्को हल्ला छ । नेपाली काँग्रेसबाट कमल पुडासैनी, नेकपा एमालेबाट बासुबहादुर बस्नेतको घरदैलो अन्तिम चरणमा पुगेको बेला स्वतन्त्रका उमेदवार शत्रुघनचन्द्र पौडेल समेत चर्चामा देखिएका हु. . .
विराटनगर । विराटनगर महानगरपालिका-१५ बाट स्रोत नखुलेको रु.८ लाख भारतीय रुपैयाँ सहित भारत घर भएकी ३० वर्षीया मुन्नी देबी सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई शंका लागी ईलाका प्रहरी कार्यालय रानी (सिमा) कार्यालयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्�. . .
विराटनगर । सुन प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ । आइतबारका लागि छापावाल सुनको मूल्य तोलाको ६०० रुपैयाँले वृद्धि भई ९८ हजार ६ सय रुपैयाँ कायम गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको ९८ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला ९८ . . .