भारतमा पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीहरुले बिहीबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म चार करोड २७ लाख ५४ हजार ३१५ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । सोही अवधिमा सङ्क्रमण. . .
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु-याउनुपर्नेमा जोड दिनुभएको छ । नेपाली कांगँरेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केस. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका वडा १ मा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बुधवार राती करिब ९:३० बजेको समयमा बर्जु गाउँपालिका वडा १ बुक्डरीको भित्री सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को २८ प ३८०७ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईत�. . .
काठमाडौं । काठमाडौं महानगरपालिका वडा १६ नयाँ बजार मेडिकल चोक एरियाबाट १ हजार दरका २ सय ९४ थान नक्कली नेपाली नोट सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नयाँ बजार बस्नेहरू रौतहट गौर नगरपालिका वडा १२ घर भएका २८ वर्षीय पृथ्वी प्रसाद साह, रौतहट राजपुर नगरपालिका व�. . .
विराटनगर । झापाको शिवसताक्षी नगरपालिका वडा ४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी तत्काल उद्धार गरी उपचारको लागी नोवेल अस्पताल विराटनगर पठाएकोमा उपचारको क्र. . .
विराटनगर । नोबेल मेडिकल कलेज एण्ड शिक्षण अस्पताल विराटनगरमा एमबीबीएस १५ औं ब्याजमा भर्ना हुनुपर्ने १४ जना विद्यार्थीले चिकित्सा शिक्षा आयोग समक्ष आत्मासमर्पणको घोषणा गरेका छन् । एमबीबीएस स्नातक तहमा कलेज प्रशासनले अतिरिक्त शुल्क बुझाउन दिएको दवाव र त्यसपछि भएको आन्दोलनले समेत निष्कर्ष निकाल्न �. . .
काठमाडौं । विदेशमा अध्ययनरत नेपाली युवतीको सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको अभियोगमा रुपन्देही बुटवल उपमहानगरपालिका-११ देवीनगर बस्ने २५ वर्षीय एलिस भन्ने राजन श्रेष्ठलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी नेपाली युवतीको सामाजिक सञ्चाल फेसबुकमा फे. . .
काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ । पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुप. . .
धनुषा । जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाई उडान हुने जानकारी दिएको छ । बुद्ध एअर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रि. . .
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रि अगाडि नै पशुपति क्षेत्रमा भगवान् शिवका मूर्ति तथा देवीदेवताका चित्र चित्रण गर्न निर्देशन दिनुभएको छ । बुधबार साँझ पशुपति क्षेत्रमा निरीक्षण अवलोकनका लागि त्यहाँ पुग्नुभएका मन्त्री आलेले शिवरात्रिको समयमा पशुप�. . .
विराटनगर । उपचारको क्रममा बिरामीको मृत्यु भएपछि विराटनगर बरगाछीस्थित लाईफ गार्ड अस्पतालमा तनाव सिर्जना भएको छ । मृतकको आफन्तहरुले अस्पतालको लापरबाहिले मृत्यु भएको भन्दै अस्पताल बाहिर यति बेला आन्दोलन गरिरहेका छन् । अस्पताल परिसरमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ । बर्जु गाँउपालिका वडा नम्बर . . .
विराटनगर । धरान भेडेटार सडक खण्ड अन्तर्गत धरान–४ स्थित नौकिलो भन्ने स्थानमा एक पुरुषको जेब्रा झोलामा खुट्टा र टाउको फेला परेको छ । हत्या गरी शवको खुट्टा र टाउको जेब्रा झोलामा हालेको अवस्थामा बुधबार दिउसो फेला परेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरले आवर विराटनगरलाई जानकारी दिनुभ. . .