समाचार

कोरोना संक्रमित नेता आचार्य भरतपुर अस्पतालमा

काठमाडौँ । कोरोना संक्रमण पुष्टि भएका एमाले नेता भीम आचार्यलाई चितवनको भरतपुर अस्पताल लगिएको छ । महाधिवेशनमा सहभागी हुन् मङ्सिर ९ गते चितवन पुग्नुभएका आचार्यलाई राति ज्वरो आएपछि एन्टिजेन परीक्षण गर्दा मङ्सिर १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि महाधिवेशनमा सहभागी हुन नप�. . .


नेपालमा भिसाविना प्रवेश गर्नेको सङ्ख्या बढ्दै

काठमाडौं । नेपाल भिसाविना प्रवेश गर्नेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो चार वर्षमा २३ जना विदेशी नागरिक नाका छली नेपाल प्रवेश गरेको पाइएको अध्यागमन विभागले जनाएको छ । भुटानी र तिब्बती शरणार्थीलाई मात्र नेपालले मान्यता दिएको छ । तर पछिल्लो वर्षहरुमा विभिन्न देशका नागरिक नाका छली नेपाल प्रवेश गर्ने गर. . .


नेपालको विश्वकप खेल्ने सपना अधुरै

काठमाडौँ । नेपाली महिला टोलीको आईसीसी महिला टी–२० विश्वकप खेल्ने सपना अधुरो बनेको छ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको जित्नैपर्ने अन्तिम खेलमा यूएईसँग ४८ रनले पराजित भएपछि नेपालको विश्वकप यात्रा सकिएको हो । दुबईस्थित आईसीसी एकेडेमी मैदानमा आइतबार भएको अन्तिम खेलमा यूएईले दिएको एक . . .


उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्वपूर्ण : प्रम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवर्धनमा आदिवासी जनजाति ज्यापु समुदायको ठूलो योगदान रहेको बताउनुभएकाे छ। १८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समितिका पदाधिकारीसँग�. . .


लागुऔषध मुद्दाका फरार प्रतिवादी २ वर्षपछि पक्राउ

विराटनगर । लागुऔपध मुद्दामा दुईबर्ष कैद र १ लाख जरिवाना ठहर भएका इटहरी–१ का फरार प्रतिवादी २ वर्षपछि पक्राउ परेका छन् । सुनसरीको इटहरी घर भएका ४२ बर्षीय रामप्रवेश वि.क. मंसिर ८ गते पक्राउ परेका हुन् । मोरङ प्रहरीबाट खटिएको प्रहरी टोलीले उनलाई गत बुधबार पक्राउ गरेको हो । उनलाई २०७५ फाल्गुण १५ गते जिल्ला. . .


अध्यक्ष ओली सहमतिको प्रयासमा व्यस्त, बन्दसत्र ढिला शुरु हुने

शालिग्राम नेपाल सौराहा (चितवन) । चितवनको सौराहामा जारी नेकपा (एमाले) को दशौं महाधिवेशनको बन्दसत्र ढिला हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली सहमतिको प्रयासमा व्यस्त हुनुभएपछि बन्दसत्र शुरु हुन समय लाग्ने भएको हो । नेतृत्व चयनका लागि सहमती जुटाउन एमाले अध्यक्ष ओली छलफलमा बस्नुभएपछि अहिले बन्दसत्र हुन�. . .


भारतमा एकै दिन आठ हजार ७७४ नयाँ कोरोना सङ्क्रमित

एजेन्सी ।भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप आठ हजार ७७४ जना सङ्क्रमित भएका केन्द्रिय स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको छ । यसै अवधीमा कोरोना सङ्क्रमणबाट ६२१ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यसैसँगै भारतमा कोरोना शुरु भएबाट हालसम्म कोरोनाबाट चार लाख ८ हजार ५५४ जनाको मृ�. . .


सुन कछुवासहित चार पक्राउ

काठमाडौँ ।काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडाँैले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने ४४ वर्षीय सञ्जय तामाङ, तनहुँ घर भई क. . .


पुनर्निर्माण अन्तिम चरणमा

ललितपुर । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त पाटन दरबार क्षेत्रका सम्पदाको पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत ती क्षेत्रका सम्पदाको पुनर्निर्माण ९५ प्रतिशत सम्पन्न भइसकेको छ । काठमाडौँ उपत्यकाको तीनवटै जिल्लामध्ये ललितपुरको पाटन क्षेत्रमा भूकम्पबाट क्षतिग्रस�. . .


लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप–महानगर पालिका १५ का २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् । सीआरभी जतुवाबाट हिजो बेलुका खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्याब १२ एम्प. . .


लागुऔषध सहित २ जना पक्राउ

विराटनगर । मोरङ बिराटनगर महानगरपालिका १३ नहर स्थितबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगर पालिका १५ बस्ने २६ बर्षीय मनोज पोखरेल र २८ बर्षीय कपिल गिरी रहेका छन् । शनिबार बेलुकी ५ बजे CRV जतुवाबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लुपिजेसिक १२ एम्पुल, डाईजाल्�. . .


भारतको पश्चिम बंगालमा सडक दुर्घटनामा परी १८ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा भएको सडक दुर्घटनामा कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले आइतबार जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी छ ।. . .