समाचार

निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट : किर्ते कागजातको आधारमा कार्कीको उम्मेदवारी सदर गरिएको आरोप

विराटनगर । किर्ते कागजातको आधारमा विराटनगर महानगरको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीको उम्मेदवारी सदर गरिएको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । आचारसंहिता पालनामा पक्षपात गरेको भन्दै निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट दायर भएको हो । नेकपा एमालेकी उम्मेदवार क�. . .


विराटनगर–४ मा युवाबीच रोचक प्रतिस्पर्धा

विराटनगर । स्थानीय निर्वाचन अन्तर्गत विराटनगर–४ मा पाँच पार्टीका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीका उम्मेदवारबीचको चुनावी सरगर्मी विराटनगर–४ मा बढेको हो । नेपाली काँग्रेसबाट सन्जय मण्डल, न�. . .


लागुऔषधसहित दुई भारतीय युवक पक्राउ

काठमाडौं । लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महामराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र भारतकै गोरखपुरका १९ वर्षीय राकेश सहानी छन् । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरुलाई गएरा�. . .


देश विकास , लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन एमालेले जित्न जरुरी : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास, लोकतन्त्रको रक्षा र सार्वभौमसत्ता जोगाउन एमालेले स्थानीय तहको निर्वाचन जित्न जरुरी रहेको बताएका छन् । गृहजिल्ला झापाको मेचीनगरमा सोमबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा एमा�. . .


होटलेको कोठामा एक युवक मृत फेला

कञ्चनपुर । महेन्द्रनगरस्थित नाइन इलेभन होटलेको कोठामा आज एक जना युवक मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २१ वर्षीय मुकुल पाण्डेय होटलको कोठामा मृतावस्थामा फेला परेका हुन् । पाण्डेयको मृत्युको कार�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको खोजी सुरु

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको भन्दै फोन गर्ने व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ । विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर बुधबार बिहान करिब १०:३० अज्ञात व्यक्तिबाट फोन आएपछि सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुहरुलाई बाहिर निकालिएको थियो । विमान. . .


जहदामा माओवादीे प्रतिवद्धता : निःशुल्क उपचार र नदी नियन्त्रण

विराटनगर । मोरङको जहदा गाउँपालिकामा माओवादी केन्द्रले चुनावी प्रतिवद्धता पत्र सार्वजानिक गरेको छ । माओवादीबाट जहदा गाउँपालिकामा उम्मेदवारी दिएका उम्मेदवारहरूको उपस्थितमा पार्टीले बुधबार चुनवी प्रतिवद्धता पत्र सार्वजानिक गरेको हो । जारी प्रतिवद्धता पत्रमा गाउँपालिका जोड्ने सबै सडक कालोपत्रे . . .


इलाम र सुनसरीमा दुइ जना मृत अवस्थामा फेला

इलाम र सुनसरीमा दुइ जना मृत अवस्थामा फेला परेका छन् । इलामको माई नगरपालिका–७ खैरेनी बस्ने ७५ वर्षीया टिका माया लिम्बु सोही ठाउँस्थित माई खोला र तमाखे खोलाको दोभानको पानीमा मंगलबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनसरीको कोशी गाउँपालिका–४ स्थित नालीमा सोही गाउँपालिका–७ हरिपुर बस्ने ४५ �. . .


विराटनगरमा एमालका उम्मेदवार घरदैलोमा

विराटनगर । नेकपा एमालेले विराटनगरमा घरदैलो कार्यक्रमलाई व्यापाक बनाएको छ । मंगलबार विराटनगर–१२, १८ र ७ नम्बर वडामा घरदैलो कार्यक्रम आयोजना गरिएको हो । मेयरका उमेदवार सागार थापा र उपमेयर उमेदवार शिल्पा निराला कार्कीले मतदातालाई भेटेर भोट माग्ने क्रम जारी राखेका छन् । घरघरमा पुगेर उनीहरुले मतदान गर�. . .


वडा नम्बर १३ मा एमालेको घरदैलो, मतदाताको उत्साह नाच्दै गाउँदै भोट माग्दै

धरान । धरान १३ मंगलबार उत्सवमय बन्यो । नेकपा एमालेको चुनावी गीतले गुञ्जायमान बनेको धरान १३ मा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका वडाध्यक्षका उम्मेदवार नेत्र काफ्लेसँगै वडावासी छमछमी नाचे । आठ सूर्य सात छाप नेकपा एमाले जिन्दावादको नारासँगै वडामा नेकपा एमालेको सूर्यध्वजा फहराउँदै वडावासी काफ्लेको. . .


मुस्लिम समुदायसँगै मनाए थापाले पनि इद

विराटनगर । नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मुस्लिम समुदायसँगै विराटनगमा इद पर्व मनाएका छन् । इस्लाम धर्मावलम्बीहरुको महान पर्व इल उल फित्रको अवसरमा सोमबार विराटनगर-९ मा आयोजित इद मिलन कार्यक्रममा मेयरका उम्मेदवार थापाले मुस्लिम धर्मावलम्बीहरुसँगै इद मनाएका हुन् । सो क्रममा. . .


माओवादी छोडेर ४२ एमाले प्रवेश

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-१ मा माओवादीका कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । स्थानीय तह निर्वाचनको चुनावी अभियानअन्तर्गत माओवादीका ४२ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुमा संजय राजवंशी, कमल राजवंशी, दीप राजवंशी, विक्रम राजवंशी, अजय राजवंशी, भुराज र. . .