झोराहाट । मोरङमा विद्यालय नै बन्द गरेर राजनीतिक दलको निर्वाचन गरिएको छ । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर–४ ले ग्रामथान गाउँपालिका वडा नं. २ झोराहाटमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई केन्द्र तोकी १४ औँ महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनको निर्वाचन गरिएको हो । विद्यालय शान्ति क्षेत्र राष्�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५७ जनामा कोरोना संक्रमण भएको छ । ३५६ जनाको पीसीआर परीक्षण गर्दा ४७ र ८३ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २३, सुनसरीमा १३, मोरङमा ६, धनकुटामा २, उदयपुर, प. . .
तनहुँ । तनहुँको डुम्रे बेँसीसहर सडक खण्डमा पर्ने भानु नगरपालिका–१ भन्सारमा बसले स्कुटरलाई ठक्कर दिँदा आज अखिल क्रान्तिकारीका नेताको मृत्यु भएको छ । गोरखाको पालुङटार नगरपालिकाको पालुङटार नगरपालिका–४ निवासी २४ वर्षीय विद्यार्थी नेता सुर्वण देवकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ब�. . .
एन आई सी एशिया बैंकले हाल उपलब्ध बचत खाताहरु भन्दा सर्वश्रेष्ठ फाइदाहरू दिने गरि ल्याएको सर्वश्रेष्ठ बचत खाताको सेवासुविधा तथा एन आई सी एशिया बैंकको विभिन्न सेवाहरुका विषयमा बैंकका प्रदेश नं एक Deputy Performance Assurance Ecosystem प्रकाश चन्द्र अधिकारीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरेका छौं । १) तपाईं एनआईसी एशिया �. . .
सुनसरी ।जिल्ला प्रहरी कार्यालय सुनसरीले आज एकदिनमा मात्र ४२ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागी सम्मानित जिल्ला अदालतमा पेश गरेको छ । सम्मानित जिल्ला अदालत सुनसरीबाट बिभिन्न मितिमा, बिभिन्न मुद्धामा कैद तथा जरिवाना फैसला भएता पनी फरार रहँदै आएका फरार प्रतिवादीहरुलाई पक�. . .
काठमाडौं । पछिल्लो २४ घण्टामा ३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । आठ हजार ७२९ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, एक हजार ४४५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्�. . .
एजेन्सी । भारतमा कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप ७ हजार ५७९ जना सङ्क्रमित भएका छन् । हिजो सोमबार दिनभरको कोरोना सङ्क्रमितको यो संख्या ५४३ दिनयता कै सव भन्दा कम भएको केन्द्रिय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । सोही अवधिमा कोरोना सङ्क्रमणको कारण २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास. . .
विष्णुप्रसाद पोखरेल दमक । झापाको दमकस्थित हम्सेदुम्से सामुदायिक वनभित्र तथा आसपासको क्षेत्रमा केही दिन यता तीन वटा जंगली हात्ती देखा परेपछि स्थानीयहरु त्रसित भएका छन् । मानिसहरु आवतजावत भइरहने दमक ३ स्थित भुटानी शरणार्थी शिविर नजिक रहेको पीच सडकमा समेत हात्तीहरु देखा पर्न थालेपछि स्थानीयहरु हिँ. . .
काठमाडौँ । आगामी दुई वर्षभित्र सबै नेपालीलाई विद्युत् सेवा पु¥याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा विद्युत् सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइर. . .
एजेन्सी । पूर्वी श्रीलंकामा मङ्गलबार बिहान डुंगा पल्टिँदा चार विद्यालयका बालबालिकासहित छ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । प्रहरीका अनुसार किन्निया, त्रिन्कोमालीमा पल्टिएको डुंगामा धेरै विद्यालयका बालबालिका सवार थिए । नौसेना र गोताखोरहरू तत्काल खोजी र उद्धार कार्यमा संलग्न भएक�. . .
विराटनगर ।ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका १६ गैरीटोल का ५५ बर्षीय नविन गिरीलाई पक्राउ गरिएको छ । पक्राउ परेका गिरीलाई हिजो सम्मानित जिल्ला अदालत सुनसरीबाट कैद भुक्तानको लागी करागार चलान गरिएको छ ।सम्मानित उच्च अदालत बिराटनगरबाट मिति २०७७ साल माघ ७ गतेको सजा. . .
सिराज खान नेपालगञ्ज । बाँकेमा मंगलबार १२ वर्षदेखि १७ वर्ष सम्मका एक हजार बालबालिकालाई फाइजर खोप लगाइँदैछ । एक हजार बालबालिकालाई कोभिड—१९ विरुद्धको फाइजर खोप लगाउन लागिएको जिल्लाका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताउनुभयो । भ्याक्सिन सीमित भएकाले पहिले आउने बालबालिकाहरुलाई पहिलो प्राथमिकता . . .