काभ्रेपलाञ्चोक । बितेको २४ घण्टामा यहाँका २१ जनामा कोरोना सङ्क्रमण देखिँदा १०६ सङ्क्रमणमुक्त भए । अघिल्लो दिन २८ जनामा सङ्क्रमण हुँदा ३१५ सङ्क्रमणमुक्त भएका थिए । यस्तै मङ्गलबार ६३ मा सङ्क्रमण हुँदा १२२ जनालाई निको भयो । माघको तेस्रो साता लाग्दै गर्दा सङ्क्रमणदर ओरालो र सङ्क्रमणमुक्त हुनेको सङ्�. . .
डोटी । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । गए रातिदेखिको लगातारको बाक्लो हिमपातका कारण राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको बताइएको छ । रा�. . .
चितवन । कोरोना सङ्क्रमण सुरु भएदेखि राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशाला नसर्दा पक्षीरोगको परीक्षण गर्न समस्या भएको छ । पक्षीको पिसीआर प्रभावित हुँदा बर्डफ्लूजस्ता रोगको पहिचानमा कठिनाइ भएको हो । नेपालमा बर्डफ्लू रोग देखापरिसकेको अवस्थामा पोल्ट्र�. . .
विराटनगर । काकडभिट्टाबाट विराटनगर आईरहेको बसले मोरङको बाँसबारीमा साइकललाई ठक्कर दिएको छ । मे १ ख ३३७० नम्बरको बसले साइकल यात्रीलाई ठक्कर दिएर गम्भीर घाइते बनाएको हो । घाइते साइकलयात्रीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको मोरङका ट्राफिक प्रमुख चन्द्र खड्काले जानकारी दिनुभयो । जनसेवा यातायातको ब�. . .
विराटनगर । मोरङको धनपालथान–७ स्थित उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएका दुई जनाको हत्या प्रकरणमा बेपत्ता रहेका तेस्रो व्यक्तिको शव ललितपुरमा फेला परेको छ । महानगरीय अपराध महाशाखाले पेप्सीकोला निवासी ६२ वर्षीय मोहन लिम्बुको शव ललितपुरको धापाखेल दोबाटोमा गाडेको अवस्थामा फेला पारेको हो । . . .
काठमाडौं । मलद्वारभित्र झण्डै एक करोडको सुन लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । प्रहरीले उनीहरुबाट एक किलो १५५ ग्राम सुन तथा चार आइफोन बरामद गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष�. . .
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षा र सेवा सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको महानिर्देशकमा नियुक्त हुनुभएका अधिकारीले आज बबरमहलस्थित प्राधिकरणको मुख्यालयमा पद. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्सेमा १४.६० अङ्कले गिरावट आई दुई हजार ८७६.७४ मा ओर्लेको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.२५ अङ्कले ओरालो ल. . .
विराटनगर । विराटनगर जेसिजमा बर्ष २०२२ मा निर्वाचित तथा मनोनित पदाधिकारीहरुलाई तालिम सम्पन्न भएको छ । विराटनगर जेसिजको सभाहलमा सम्पन्न भएको तालिम पुर्व अध्यक्ष क्लबको तर्फबाट प्रदान गरिएको र उक्त तालिममा विराटनगर जेसिज तथा जुनियर जेसिजका पदाधीकारीहरु सहभागी थिए । तालिमको प्रमुख प्रशिक्षक तथा प�. . .
झापा । झापाको बिर्तामोड नगरपालिका वडा ४ ओमशान्ति टोल स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ ६ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड वडा ४ ओमशान्ति टोलमा डेरा गरी बस्ने २१ बर्षीया हसिना मण्डल र बिर्तामोड वडा ५ बस्ने १८ बर्षीय अर्वाज खा�. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा ७ स्थित नहरमा ३ बर्षीय वालकको डुवी मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा घर भई त्रियुगा नगरपालिका वडा ७ स्थितमा बस्दै आएका मधुसुधन अधिकारीको छोरा लेखनाथ अधिकारी रहेका छन । आज दिउँसो १ बजे त्रियुगा खोलाको नहरमा खेल्ने क्रममा अचानक पानीमा डुवी अचेत अवस्थामा रहेक�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २६८ जनामा कोरोना संक्रमण भएको छ । ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम �. . .