विराटनगर । विराटनगर–९ को हिमालय रोडलाई सौन्दर्यीकरण गर्ने उद्देश्य सहित आजबाट कन्स्ट्रक्सनको काम सुरु भएको छ । फाईनल डिपिआर सहितको स्वीकृत योजना र लेआउट अनुसार आजबाट कन्स्ट्रक्सनको काम सुरु भएको हो । हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोड जस्तै बनाउने विराटनगर महानगरपालिकाको तयारी छ । निर्�. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले गुरु नानक जयन्तीका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँहरूले सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरु नानक जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण सिख धर्मावलम्बीहरूमा सुख, शान्ति तथा समृद्धिका लागि हा�. . .
शुक्लाफाँटा । शुक्लाफाँटा नगरपालिका–४ र ११ का १८ बासिन्दालाई बौलाहा कुकुरले टोकेर घाइते बनाएको छ । बुधबार र बिहीबार गरी दुई दिनको अवधिमै उनीहरुलाई घाइते बनाएको हो । वडा नं ४ का १२ र ११ का ६ जनालाई कुकुरले टोकेको छ । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार घाइते सबै�. . .
काठमाण्डाै । अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावसँगै प्रदूषणका कारण भिजिबिलिटी घटेको छ । देशका धेरै ठाउँमा तुवाँलो लागेका कारण भिजिबिलिटी घटेको हो । मौसमविद् निराजन सापकोटाका अनुसार आज भिजिबिलिटी ५ हजार मिटरमा झरेको छ । हिजो अस्ति सात/आठ हजार मिटर हुने गरेको थियो । अहिले हवाई सेवाम�. . .
विजयकुमार साह ढल्केबर । सिराहाका जिल्लाको कर्जन्हा नगरपालिका १ उत्तराहनीस्थित कमला नदीमा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका ५ बस्ने ३५ वर्षीय प्रदीप राय क्षेत्री रहेको इलाका प्रहरी कार्यालय बन्दीपुरका प्रहरी नायब निरीक्षकले पुरुषोत्तम सुवेदील�. . .
कालीकोट । कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७६-०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार ५० देखि ए�. . .
भैरहवा । कोरोनाका कारण वैदेशिक रोजगारीमा जानेको सङ्ख्या घटेको छ। राहदानी वितरणमा कमी आएसँगै वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा कमी भएकोे हो। विगत दुई आर्थिक वर्षमा रूपन्देहीबाट वैदेशिक रोजगारीमा जानका लागि भन्दै राहदानी बनाउनेको सङ्ख्यामा कमी आएको हो। जिल्ला प्रशासन कार्यालय रूपन्देहीका अनुस�. . .
उदयपुर । स्थानीय तहसँगै नेपालमा समावेशीताको अभ्यास देखिन थालेको छ । महिला नेतृत्व विकासका लागि ल्याइएको समावेशी नीति अनुरुप स्थानीय तहमा केही महिला नेतृत्वको अभ्यास देखिन थालेको हो । पुरुषले जति गर्न सक्दैनन् भन्ने सामाजिक मानसिकता परिवर्तत गर्न महिला नेतृत्व उदाहरणीय पनि भएको छ । यसको एउटा उदाह�. . .
काठमाण्डाै । आज विश्व शौचालय दिवस । ‘शौचालयको उपयोगिता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । विश्वमा हरेक वर्ष नोभेम्बर १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । तर, दिवस मनाइरहे पनि नेपालका ५ प्रतिशत नागरिक अझै शौचालयको पहुँचमा पुग्न सकेका छैनन् । सरकारले २०७६ साल असोज १३ ग�. . .
काठमाण्डाै । भारतीय प्रशासनले बाटो नदिए पछि जनगणनाका लागि खटिएका टोली नेपाली भूमि हुँदै दार्चुलाको छाङरु र तिङ्कर हिँडेको छ । दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु र तिङ्करको जनगणनाका लागि जाने गणकहरुलाई भारतले बाटो प्रयोग गर्न अनुमति नदिएपछि उनीहरु नेपाली भूमि हुँदै त्यसतर्फ गएका केन्द्रीय तथ्य�. . .
काठमाण्डाै । नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ गरेका छन् । तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ । उनीहरुले हिजाे पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्�. . .
काठमाण्डाै । आज चन्द्र ग्रहण लाग्दैछ । यो ६ शताब्दीयताकै सबैभन्दा लामो अवधिसम्मको चन्द्र ग्रहण हो । पछिल्लो पाँच सय ८० वर्षमा पहिलो पटक यति लामो खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्चबिन्दुमा पुग्नेछ । चन्द्र ग्रहण दिउँसो १ . . .