दमक (झापा) । ढुङ्गा प्रहारबाट झापाको कमल गाउँपालिकामा एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–४ का ३५ वर्षीय सूर्यविक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख राजन लिम्बूका अनुसार बिहीबार साँझ ५:३० बजे मृतक लिम्बू र सोही ठाउँका ३७ वर्षीय देवेन्द्र ला�. . .
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार राजस्व जाँच पास गरेर बाहिरिएको ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी अभियुक्त अमला रोकालाई पक्राउ गरेको छ । निज रोकालाई सीआइबीको टोलीले काठमाडौँबाट आज पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब. . .
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) विमान परिचारिका (क्याविन क्रु) लाई काममा लगाउन श्रम अदालतले आदेश दिएको छ । श्रम अदालतका न्यायाधीशत्रय जनकराज पाण्डे, निशा बानिया र शैलेन्द्र कुमार चौरसियाको इजलासले उक्त आदेश दिएको हो । अन्तरिम आदेशमार्फत सर्वाेच्चले सेवाबाट अवकाश नदिनू भन्दाभन्दै �. . .
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माणका संरचना बनाउने क्रममा मानवीय त्रुटि हुँदा मनसुनजन्य विपद्का घटना बढिरहेका बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित मनसुनजन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना स�. . .
विराटनगर । विराटनगरस्थित आदर्श माविले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिकाको समन्वयमा भएको महानगरस्तरीय अन्तरविद्यालय (कक्षा ९–१०) प्रतियोगितामा रञ्जनाले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । ‘सूचना प्रविधिको �. . .
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागका उप–महानिर्देशक एवम प्रवक्ता ई.प्रभात कुमार झाले नेपालमा मनसुनबाट हुने विपत्तिका घटनाबाट सडकमा हुने अवरोध हटाउनका लागि सबै तयारी भएको बताएका छन् । उनले जहाँ जतिबेला जे पर्छ तत्कालै त्यही अनुसार रेस्पोन्स गर्नेगरी तयारी गरिएक. . .
ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को फ्लाइओभर निर्माण नेपालको पहिलो भएको भन्दै मुलुक विकासको बाटो अघि बढिसकेको बताएका छन् । फ्लाइओभर निर्माणले अब ग्वार्काेमा सवारी जामको समस्या समाधान भएको बताए । शुक्रबार ग्वार्को फ्लाईओभर उदघाटन गर्दै उनले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास �. . .
ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन्। शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका हुन् । उद्घ�. . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–७ निवासी ८९ वर्षीया तिलमाया खड्का गत जेठ २४ गते घरबाट निस्केर हिँडेपछि घर फर्किनन् । बृद्धावस्थाका कारण मानसिक रुपमा कमजोर खड्का घर नफर्केपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिए । खोजतलासको क्रममा जेठ २५ गत ग्रामथान–६ रामजानकी मन्दिर नजिकै एउटा छाप्�. . .
इन्दु साह विराटनगर । कोशी प्रदेशमा कोरोना संक्रमितको संख्या थपिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म झापा र सुनसरी जिल्लामा गरी दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रारम्भिक रूपमा ईलाम जिल्लामा पनि एक संक्रमित भेटिएको भनिएपनि पुनः परीक्षणमा कोरोना नेगेटिभ देखिएको स्वास्थ्य. . .
इन्दु साह विराटनगर । घरेलु श्रमिक महिलाहरूले न्यूनतम पारिश्रमिक समेत नपाएको गुनासो गरेका छन् । विराटनगरमा महिला मानवअधिकार, सामाजिक पुनःस्थापनासम्बन्धी सरोकारवाला निकायबीच शुक्रबार साझा छलफल भएको हो । महिला पुनःस्थापन केन्द्र (ओरेक) को आयोजनामा भएको कार्यक्रममा कोशी प्रदेश अन्तर्गत मोरङ, सुनसर�. . .
विराटनगर । कोशी प्रदेशमा ट्राफिक सप्ताहको अवसर पारेर सामाजिक अभियानमा सक्रिय व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। आज(शुक्रबार) विराटनगरमा आयोजित एक विशेष समारोहमा सामाजिक अभियन्ता पेरिस सुवेदी, ज्ञानेन्द्र राई, पदम श्रेष्ठ, नेपाल टेलिभिजन इटहरी च्यानल र सौगात खतिवडालाई सम्मान प्रदान गरिएको हो। को. . .