समाचार

नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ चरा अभिलेख

काठमाडौँ । नेपालमा पहिलो पटक ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गएिको छ । चरासम्बन्धी सर्वेक्षणका क्रममा शनिबार रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा उक्त चरा अभिलेख भएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ । सङ्घका परियोजना अधिकृत देउबहादुर रानाका अनुसार यो चरा . . .


प्रमुख तीन दलको बैठक: संसद्को गत्यावरोध अन्त्यका लागि प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको गत्यावरोध अन्त्य गर्ने वातावरण बनाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा उहाँले संसद्को बैठक सञ्चालन गर्नुपर्ने विष�. . .


विराटनगरको ग्राभिटी एकेडेमी : अनुभवी शिक्षकसहित गुणस्तरीय शिक्षाको केन्द्र

विराटनगर । विराटनगर १० मा रहेको ग्राभिटी एकेडेमीले +२ र प्रवेश परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको छ । एक दशकभन्दा बढी अनुभव भएका दक्ष शिक्षकहरूले सञ्चालन गरिरहेको यो संस्थाले कोशी प्रदेशका विद्यार्थीहरूको शैक्षिक सपना साकार बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलिरहेको छ। एकेडेमीमा भौतिकशास�. . .


नक्कली नोट सहित झापामा एक युवा पक्राउ

विराटनगर । नक्कली नोटसहित झापा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । तेह्रथुम ओयाक्जुङ गाउँपालिका ५ बस्ने २८ वर्षिय गणेश भारती रंगिन प्रिन्ट गरिएको नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आईतबार साँझ मेचिनगर नगरपालिका ६ काँकरभिट्टा स्थित रहेको नेपाल बैंक अगाडि भारती शं. . .


विराटनगरका विश्वदीप पाल : जसका हातले बनाउँछ मोल्ड, त्यसमा जम्छ आइसक्रिम

विराटनगर । गर्मी छ, बजारमा आइसक्रिम बिक्री र खरिद बढ्दो छ । यसको उपभोग गर्ने उपभोक्ताहरु विभिन्न आकारका आइसक्रिमसँग गज्जब मानिरहेका हुन्छन् । आइसक्रिमको व्यापारको प्रसङ्ग फरक छँदैछ । यसको उत्पादन, प्रशोसेसिङ, बजारीकरणको आफ्नै पाटो छ । बजारमा देखिने विभिन्न आकारका आइसक्रिम कसरी बन्छ ? स्वरुप कसरी ग्र�. . .


विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उहाँले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभ�. . .


यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, बन्द फिर्ता लिन आग्रह

काठमाडौं । सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका मागका सवालमा वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । आज(सोमबार) बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्वन्धमा वार्ता गर्न क�. . .


असार १० र ११ गते जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने

जनकपुर । मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजनामा जनकपुरधाममा राष्ट्रिय शिक्षा सम्मेलन हुने भएको छ। शिक्षा तथा संस्कृतिमन्त्री रानी तीवारीले सोमबार पत्रकारसम्मेलनमार्फत असार १० र ११ गते राष्ट्रिय शिक्षा सम्मेलन गर्न लागेको जानकारी दिएकी छन् । उनले प्रदेश र देशको शिक्षा प्र. . .


विराट स्कूल अफ हस्पिटालिटी म्यानेजमेन्टले सुरु गर्यो नयाँ शैक्षिक सत्र

विराटनगर । विराटनगर-२ मा रहेको होटल व्यवस्थापन र पाकशास्त्र शिक्षाका क्षेत्रमा काम गरिरहेको विराट स्कूल अफ हस्पिटालिटी म्यानेजमेन्ट (BSHM) ले नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नाको घोषणा गरेको छ।संस्थानले होटल व्यवस्थापनमा डिप्लोमा (DHM) र पाकशास्त्रमा डिप्लोमा (DCA) गरी दुई मुख्य कार्यक्रम सञ्चालन ग. . .


झापा जिल्ला प्रहरी कार्यालयको डिआईजी कार्कीद्धारा निरीक्षणसँगै प्रहरी जिम्मेवारीको निर्देशन

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय झापाको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण �. . .


गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको छ । सोमबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको माओवादी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको पार्टीका उपमहासचिव वर्षमान पुनले बताए । उनले भने, ‘भोलि(मंगलबार)�. . .


प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल

काठमाडौँ ।संसदमा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्षनेताहरूको छलफल जारी रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं. . .