प्रेम देवान विराटनगर । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतमाथि पछिल्लो समय राजनीतिक, सामाजिक, कानुनी रुपमा चौतर्फी आक्रमण भइरहेको छ । यसको पछाडी उनको व्यावहार हो या अहिलेको समय परिस्थिती ? यसको जलन्त उदारहण जेन्जी आन्दोलनपछि हेरीरहेका छौ, अनि देखिरहेका पनि छौँ । वास्तममा भन्नुपर्दा नेकपा. . .
मोरङ — भिजन फर चिल्ड्रेन फाउन्डेसनको पहलमा अल जमियातुल अनिसुल मदरसामा आयोजित नि:शुल्क प्राथमिक आँखा उपचार शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मदरसामा अध्ययनरत बालबालिकाको दृष्टि स्वास्थ्य अवस्था पहिचान गर्ने उद्देश्यले गरिएको शिविरमा १७ महिना देखि १८ बर्ष सम्मका ३१ बालिका र ४५ बालक गरी ७६ जना बालबाल. . .
विराटनगर । बिराट नर्सिङ होम प्रा.लि.ले हालै नियुक्त भएका दुई कन्सल्टेन्ट चिकित्सकको सम्मान तथा परिचयका लागि विशेष स्वागत कार्यक्रम आयोजना गरेको छ। आइतबार, मंसिर ७ गते अस्पतालकै सम्मेलन हलमा सम्पन्न कार्यक्रममा विविध विभागका कर्मचारीहरूले सहभागिताजन्य उपस्थिति जनाएका थिए। कार्यक्रममार्फत स्व. . .
काठमाडौं । कम्पनी रजिस्ट्रार कार्यालयको सूचना प्रविधि प्रणालीको सर्भर डाउन हुँदा गत शुक्रबारदेखि कार्यालयबाट प्रवाह हुने सबैखाले सेवा बन्द भएका छन् । कार्यालयको सूचना प्रविधि प्रणाली (क्यामिस) को सर्भरमा एक्कासी प्राविधिक समस्या आएको भन्दै कार्यालयले अनलाइनमार्फत हुँदै आएको सेवा प्रवाह कम्पन�. . .
इटहरी । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय य�. . .
विराटनगर । आर्थिक वर्ष २०८१÷२०८२ लाई तयारी र चालु आर्थिक वर्ष २०८२\२०८३ मा कोशी पर्यटन वर्ष मनाउने प्रदेश सरकारको घोषणा चार महिना बितिसक्दा सुनसान छ । तेह्रथुमको तीनजुरे मिल्के क्षेत्रमा २०८१ चैत ३० गते पर्यटन वर्ष २०८२ को शुभारम्भ गरिएको थियो । त्यसयता पर्यटन वर्षसँग सम्बन्धित कार्याक्रम हुन सकेका �. . .
विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवन आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एकअर्ब बराबरको क्षति पुग्यो । भौतिक संरचना र जिन्सी जल्दा आर्थिक क्षति भयो भने कागजात जल्दा प्रशासनिक क्षतिको कुनै मानक नै बनेको छैन । अहिलेसम्म महानगरपालिकामा दैनिक कार्य सम्पादन लयमा फ�. . .
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजी आन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको बताएका छन् । आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभामा बोल्दै उनले समावेशी बनाउन नसक्दा कुन तहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजी आन्दोलनले प्रमाणित गरेको ब�. . .
विराटनगर । विराटनगर विमानस्थलबाट बाहिरने क्रममा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरूले रातो रङ प्रहार गरेका छन् । बस्नेत युवा संघको कार्यक्रममा सहभागी हुन आइतबार बिहान विराटनगरबाट इटहरीतर्फ जाने क्रममा युवाहरूले उनी सवार गाडीमा रातो रङ छ्यापेका हुन् । बस्नेतले विराटनगरबाट सुनसरी. . .
काठमाडौं । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ क�. . .
विराटनगर । नेपालमा अध्ययनरत र विभिन्न उद्योग व्यवसायमा संलग्न भारतीय नागरिकहरूको विवरण विराटनगरमा दर्ता तथा नवीकरण गरिएको छ । मोरङ उद्योग व्यापार संघले भारतीय दूतावाससँगको सहकार्यमा शनिबारदेखि दुई दिने रजिष्ट्रेशन क्याम्प सुरु गरेको हो । शनिबार विराटनगरमा बसोबास गरिरहेका अधिकांश भारतीय नागर�. . .
विराटनगर । कोशी प्रदेशको गौरवको आयोजना मानिएको खोटाङको सबैभन्दा लामो १४८ मिटर लम्बाइको बुवाखोला मोटरेबल पक्की पुल औपचारिक रूपमा सञ्चालनमा आएको छ। भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शनिबार पुल उद्घाटन गरेसँगै जिल्लाको दक्षिणी भेगको यातायात अब सहज हुने अपेक्षा गरिएको छ। जन्ते. . .