समाचार

खोपको दोस्रो मात्रा सुरु

गोरखापत्र समाचारदाता काठमाडौँ कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो मात्रा मङ्गलबारबाट लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार बिहीबारसम्म यो खोप लगाइनेछ । परिवार कल्याण महाशाखाका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले एस्ट्राजेनेका खोपको पहिलो मात. . .


मङ्सिरदेखि बिजुलीको नयाँ दर

गोरखापत्र समाचारदाता काठमाडौँ मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदे�. . .


कर्णालीमा अध्यादेश जारी

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ (१) बमोजिम मङ्गलबार प्रदेश लोकसेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७८ लाई जारी गर्नुभएको हो । प्रदेशसभाबाट पारित ऐनमा विभिन्न. . .


शिक्षकको पदपूर्ति छिट्टै

प्राथमिक तहमा सबैभन्दा बढी १२ हजार शिक्षक पदपूर्ति गरिनेछ । शेषकान्त पण्डित/गाेरखापत्र काठमाडौँ शिक्षक सेवा आयोगले १७ हजारभन्दा बढी शिक्षकको नयाँ पदपूर्ति प्रक्रिया छिट्टै अगाडि बढाउने भएको छ । देशभरका सार्वजनिक विद्यालयमा रिक्त रहेका शिक्षकको दरबन्दी प्राप्त भएपछि आयोगले पदपूर्तिको प्रक्रिय. . .


मुख्यमन्त्रीकोे छिनोफानो आजमुख्यमन्त्रीकोे छिनोफानो आज

राममणि दाहाल/गाेरखापत्र हेटौँडा अल्पमतमा पर्नुभएका बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको छ । मुख्यमन्त्री बनेको एक सातामा अल्पमतमा पर्नुभएका शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री �. . .


राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य आरति गेलालसहित ७२ जना नेकपा एमालेमा प्रवेश

विराटनगर। आकृति रानी फुयल। आज विराटनगर स्थित जैन भवनमा आयोजित नेकपा एमाले विराटनगर महानगर कमिटिको ` ऐतिहासिक प्रथम अधिवेशन ´ को अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य आरति गेलालसहित जिल्ला अध्यक्ष डा. दुर्गा बहादुर अधिकारि लगायत राप्रपा मोरंगका ७२ जना अगुवा नेता तथा कार्यकर्ता. . .


४८ मेगावाटको खिम्ती-२ जलविद्युतकाे सिभिल संरचना निर्माण सुरु

बाबुराम शर्मा चरीकोट दोलखाको जिरी नगरपालिका र तामाकोसी गाउँपालिका तथा रामेछापको गोकुलगङगा गाउँपालिकाको सिमाना भएर बग्ने खिम्ती खोलामा ढिलै भए पनि ४८ दशमलव पाँच मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजनाको सिभिल संरचना निर्माण सुरु भएको छ । मन्त्रालयबाट आयोजनाको प्रवद्र्धक कम्पनी पिपुल्स इनर. . .


विश्व तापक्रमलाई १.५ सेन्टिग्रेडमा सिमित राख्न अहिलेभन्दा सात गुणा बढी उत्सर्जन कटौति गर्नुपर्ने

विश्वले तापक्रमलाई १.५ सेन्टिग्रेडको सिमामा राख्न हो भने विश्वव्यापी कार्बन उत्सर्जन कटौतीलाई विश्व समुदायले वर्तमान योजनाभन्दा सात गुणा बढी कम गर्न आवश्यक रहेको राष्ट्रसंघले मङ्गलबार बताएको छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमले यहि गतिमा अघि बढेमा अहिलेका राष्ट्रिय प्रतिबद्धताहरूले �. . .


विभिन्न घटनामा दुईको मृत्यु

काठमाडौँको छुट्टाछुट्टै स्थानमा भएको घटनामा दुई जनाको मृत्यु भएको छ । दुवै घटना यहाँको गोकर्णेश्वर नगरपालिकामा भएको हो । उक्त नगरपालिका–५ जोरपाटीस्थित सडकमा बा६३प ६२०४ नम्बरको स्कुटरलाई बा२ख १३८ नम्बरको ट्याङ्करले आज ठक्कर दिँदा स्कुटर चालक सोही नगरपालिका–४ माकलबारीका ४४ वर्षीय गङ्गाराज राईक�. . .


सभापति देउवाद्वारा मङ्सिरभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्न आग्रह

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिरभित्रै १४औँ महाधिवेशन गर्ने गरी अघि बढ्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा समितिका पदाधिकारीसँगको भेटमा उहाँले महाधिवेशनको कार्यतालिकामा केही हेरफेर गर्नुपरे प�. . .


नेकपा एमाले विराटनगरको नेतृत्वमा सहमति नभएपछि बन्दसत्र रोकियो

विराटनगर । सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा कुरा नमिलेपछि नेपका एमाले विराटनगर महानगरको प्रथम अधिवेशनको बन्दसत्र भोलिलाई सरेको छ । महानगरको नेतृत्वमा सर्वसम्मत हुननसक्दा बन्द सत्र स्थगीत गरेर भोलिलाई सारिएको हो । नेताहरुले रातभरमा समझदारी प्रयास गर्ने भन्दै बन्द सत्र रोकेर सहमति खोज्ने समय लि. . .


फुजिमा आयलले ल्यायो लुब्रिकेन्ट्स प्रयोगपछिको बिमा

विराटनगर । फुजिमा लुब्रिकेन्ट्स आयल कम्पनी प्रा.लि.ले आफ्नो उत्पादन प्रयोगकर्ताका लागि ‘प्रोडक्ट ल्याबिलिटी इन्स्योरेन्स’ सुविधा योजना ल्याएको छ । कम्पनीका उत्पादन प्रयोग गर्ने सेवाग्राहीलाई आश्वास्त पार्न र प्रयोगपछि समेत उत्पादनको ग्यारेन्टीका लागि दायित्व बहन गर्ने योजना अगाडी सारेको हो । �. . .