समाचार

कुष्ठरोग प्रभावित लक्षित कोभिड–१९ सहयोग परियोजना सम्पन्न

विराटनगर । कुष्ठरोग प्रभावित व्यक्तिहरुका लागि प्रदेश नं. १ को तीन जिल्लामा सञ्चालित कोभिड–१९ सहयोग परियोजना सम्पन्न भएको छ । एसोसिएशन फर आइडिया नेपालको नेतृत्वमा सन् २०२० को नोभेम्बरदेखि सञ्चालनमा आएको उक्त परियोजना यही महिनादेखि सम्पन्न भएको हो । मंंगलबार मोरङको बुढीगंगा–२ स्थित टंकीसिनवारी स�. . .


‘शहीदका विषयमा विवाद नगरौँ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न नहुनेमा जोड दिनुभएको छ । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१ औँ वर्षको . . .


५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ११ जनाकाे मृत्यु

काठमाडौं पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ७७१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी दुई हजार २४९ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्�. . .


पर्यटकलाई स्वागत गर्न भ्याइ नभ्याइ

गण्डकी कास्कीको पर्यटकीय गाउँ सिक्लेसस्थित होटेल सिक्लेस गेष्ट हाउसका सञ्चालक सुरेन्द्र गुरुङलाई असोजको दोस्रो सातायता पर्यटकलाई स्वागत गर्न भ्याइनभ्याइ छ । कोरोना करहका कारण लामो समय सुनसान जस्तै बनेको सिक्लेसमा देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेसँगै यतिखेर यहाँका पर्यटन व्यवसायी हर्षि�. . .


रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते

रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी अनुसार घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। टाटारस्तानको दोस्रो ठूलो शहर नाबेरेज्नी चेल्नीमा रहेको पाँच तले भवनको दुईवटा माथ�. . .


निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आ�. . .


माल्दिभ्समा अक्टोबरमा एक लाख भन्दा बढी पर्यटक आगमन

अक्टोबरमा हालसम्म एक लाखभन्दा बढी पर्यटकहरुले माल्दिभ्सको भ्रमण गरेका छन् ।राज्यको स्वामित्वमा रहेको पीएसएम न्यूजले यहाँको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै मंगलबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अक्टोबर १ देखि २४ सम्म एक लाख २ हजार ४३४ पर्यटकले माल्दिभ्स भ्रमण गरेका पर्यटन मन्त्रा�. . .


सेन्ट्रल बजारले ल्यायो तिहार तथा छैठ लक्षित अफर

विराटनगर । विराटनगरमा रहेको सेन्ट्रल बजारले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सामान खरिदमा आफ्ना सेवाग्राहीलाई विभिन्न अफर ल्याएको छ । सेन्ट्रल बजारले चाडपर्व अफर अन्तरगत १४ सय ९९ रुपैयाँ माथिको खाद्यन्न खरिदमा प्रति केजी चिनी ६९ रुपैयामा नै खरिद गर्ने व्यवस्था गरेको सेन्ट्रल बजारका प्रबन्धक गिर�. . .


सर्बाेच्च अदालतकाे आठवटै इजलासमा मंगलबार पनि सुनुवाइ भएन

काठमाडौं मन्त्रिपरिषद् विस्तारका बिषयामा उत्पन्न विवादका कारण सर्वाेच्च अदालतबाट हुने न्याया सम्पादन प्रभावित भएकाे छ । विवादका कारण मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेको छैन । अदालतका प्रवक्ता बाबुराम दाहालले दिएको जानकारी अनुसार आज सात वटा संयुक्त, र एकल इजलास तोकिएको थियो । तर, यी कुन�. . .


खोप नलागाएकामा दोहोर्याएर संक्रमण हुने जोखिम बढी : बिज्ञ

काठमाडौं खोप लगाएको तुलनामा खोप नलगाएका व्यक्तिमा दोहोर्याएर कोरोना संक्रमण हुने खतरा बढी हुने स्वास्थ्य विज्ञले बताउनुभएको छ । कोरोना भाइरविरुद्धको खोप लगाएकाको तुलनामा खोप नलगाएकामा हुने संक्रमण गम्भीर प्रकृतिको पनि हुने उहाँहरुको भनाइ छ । टेकु अस्पतालका सरुवा तथा संक्रामक रोग विशेषज्ञ डा. शे. . .


मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँः उपराष्ट्रपति

काठमाडौँ उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक भाषा, कला, संस्कृतिमाथि अतिक्रमण भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको जगेर्ना गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र लोकवार्ता परिषद् नेपालको सहकार्यमा परिषद्को १०औँ सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले मौलि. . .


मकालु क्षेत्रमा डेनिस पर्यटकको मृत्यु

काठमाडौं मकालु आधारशिविर क्षेत्रको शेर्पेनीकोल पासमा एक डेनिस पर्यटकको मृत्यु भएको छ । कात्तिक ३ गतेदेखि अस्वस्थ भएका डेनिस नागरिक राहदानी नम्बर २०८८५२२६५ भएको हेनरिक थोर्वर्जोन एण्डरसोनको मृत्यु भएको पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख डिएसपी तर्कराज पाण्डेले जानकारी दिनुभयो । तीन ज�. . .