काठमाडौँ विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्�. . .
चेकजाँचको क्रममा आज मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभए. . .
न्युयोर्क अमेरिकाका छ लाख भन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अन. . .
विराटनगर । विराटनगरको कञ्चनबारीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृतक विराटनगर २ का ६० वर्षिय रमेशकुमार पाण्डे रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ३ जनाको नोबेल अस्पताल र ३ जनाको कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । तीनवटा सवारी साधन आपसमा ठोक्कीँदा दुर्घटन�. . .
विराटनगर । भीम कामत मृत्यु प्रकरणको छानबिनका निम्ति गठित समितिको असंवेदनशीलता कारण अनुसन्धान फितलो बन्दै गएको छ । छानबिन समितिका सदस्यहरु हालसम्म संवेदनशील नबन्दा आफन्तले न्याय पाउने आश गुमाउन थालेका छन् । मृत्यु प्रकरणको छानबिनका निम्त्ति गत भदौ २१ गते जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रम�. . .
विराटनगर। आकृति रानी फुयल। नेपालको सबैभन्दा ठुलो इ-लर्निगं परिवार स्याटसमले विद्यार्थीहरुका लागि घरबसेरै डाक्टर, इन्जिनियर र नर्सको तयारी कक्षा लिन सकिने सुविधा ल्याएको छ । प्लस २ पछि मेडिकल, नर्सिङ्ग , इञ्जिनियरिङ्ग लगायत विभिन्न विषयहरुको तयारि कक्षाको स्याटसम विध्यार्थीहरुको रोजाइमा पर�. . .
विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिकाको प्रथम अधिवेशनबाट अध्यक्षमा सागर थापा र सचिव रोहित कोइराला सर्वसम्मत चयन भएका छन् । आज भएको बन्दसत्रबाट थापा अध्यक्ष र कोइराला सचिवसहित सर्वसम्मत कमिटि गठन गर्ने सहमति भएको हो । महानगर समितिमा सर्वसम्मत रुपमा उपाध्यक्षमा शिल्पा निराला कार्की, सह–सचि�. . .
काठमाडौं एक महिना अघि चीनबाट नेपाल आएको ४४ लाख डोज भेरोसेल खोपको पहिलो मात्रा देशैभरका सबै जिल्लामा असोज ४ देखि १४ गतेसम्म दिइएको थियो । तर,अहिलेम्म कुनै पनि जिल्लामा भेरोसेलको दोस्रो डोज लगाउने मिति तोकिएको छैन । मन्त्रालयका स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा.सागर दाहालले भने खोपको वितरण गर्न. . .
काठमाडौं चीनबाट बुधबार थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभाग खोप आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाका अनुसार कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप बुधबार बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरि�. . .
काठमाडौँ गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटाैँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुआत गरेको हो । गैँडाकोटको जी. . .
जानु पाण्डे/गाेरखापत्र कपिलवस्तु कपिलवस्तुको शुद्धोधन गाउँपालिका ३ गुलरीका पाँच वर्षीय बालकको अपहरण भएको १४ घण्टापछि सकुशल उद्धार गरिएको छ । घरमा खेल्दै गरेका सलमान खान डफाली मङ्गलबार दिउँसो १ बजे अपहरणमा परेका थिए । डफालीको बुधवार राति पौने ३ बजे उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी क�. . .
म्याग्दी रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन तीन जलविद्युत् आयोजनाले सरकारलाई १३० रोपनी जग्गा सट्टाभर्ना (उपलब्ध) गराएका छन् । आयोजनाले उपभोग गरेको वन क्षेत्रको जग्गाको सट्टा अन्यत्र जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएका हुन् । पैतीस मेगावाट क्षमताको मङ्गले राहुघाट र ४८.५ मेगावाट क्षमताको माथिल�. . .